देखि

सम्म

आफ्नै गाउँ फर्की आएँ

जनक तिमिल्सिना, आश्विन २५, २०७५

वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्योनेपालीजनको महान पर्व आँगनमा आइपुग्यो हो ...हो हो दसैं आयो.... पुरा पढ्नुहोस्

बदलिँदो दसैं

साप्ताहिक संवाददाता , आश्विन २५, २०७५

पछिल्लो समयमा आफन्तहरूलाई दसैं–तिहारजस्ता पर्वमा गिफ्ट दिने चलनसमेत बढ्दो क्रममा छ । दसैं मनाउने तरिकाहरू पनि बदलिएका छन् । कोही दसैंको छुट्टीलाई उपयोग गर्न घुमघाममा निस्कँदैछन् भने कोही खसीको जोहो गर्दैछन्, जसले नेपाली अर्थतन्त्रलाई गतिशील बनाएको छ । पुरा पढ्नुहोस्

निर्देशकको चित्त दुखेपछि

साप्ताहिक संवाददाता , आश्विन २५, २०७५

चलचित्र इन्टु मिन्टु लन्डनमाकी निर्देशक रेनसा वान्तवा राई तथा सोही चलचित्रकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहबीच पानी बाराबार हुने गरी सम्बन्ध बिग्रिएको बताइन्छ । चलचित्र प्रदर्शन पूर्व आयोजित केही कार्यक्रममा सहभागिता नजाएकी साम्राज्ञी उक्त चलचित्र प्रदर्शन हुने अघिल्लो साता नै एउटा एवार्ड समारोहमा भाग लिन जापान उड्नि, त्यसले निर्माण पक्षलाई चोट पुर्‍यायो । पुरा पढ्नुहोस्

अजय र ऋचा जबदेखि डुबे

साप्ताहिक संवाददाता , आश्विन २५, २०७५

मोडल अजय लम्साल तथा ऋचा भण्डारीको अभिनय रहेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘जब देखि डुबे’बोलको गीतको म्यूजिक भिडियोमा उनीहरुले जोडी बाधेका हुन् । पुरा पढ्नुहोस्

कोही विदेश त कोही घरभित्रै

रामजी ज्ञवाली, आश्विन २५, २०७५

अभिनेता राजेश हमाल यसपटकको दसैं काठमाडौंमै परिवारका साथ मनाउने योजनामा छन् । उनले श्रीमती, भाइ, दिदी तथा अन्य आफन्तहरूका साथ यस पटकको दसैं मनाउनेछन् । दसैंको केही दिनपछि हमाल विदेशतर्फ लाग्ने छन् । दसैंको समयमा पनि केही कार्यक्रमबाट निमन्त्रणा आएको थियो, हमालले भने, ‘यस पटकको दसैं परिवारकै साथमा मनाउने मुडमा छु ।’ पुरा पढ्नुहोस्

सदावहार १० पुस्तक

अमर न्यौपाने, आश्विन २५, २०७५

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा मानवतावादी र लोकजीवनको सजीव चित्रण भेटिन्छ । यसको आकर्षक झ्याउरे लय तथा मन्त्र जस्ता लाग्ने हरफहरूले हर कसैको मन छुन्छ । दिमागभन्दा मन छुने पुस्तक हो— मुनामदन । पुरा पढ्नुहोस्

स्मार्टफोन किन्ने मौसम

साप्ताहिक संवाददाता , आश्विन २५, २०७५

मोबाइल बोक्ने संस्कृतिमा पनि विस्तारै परिवर्तन आइरहेको छ । एउटा व्यक्तिले कति समयमा मोबाइल फेर्छ होला ? मोबाइल व्यवसायीहरूका अनुसार सामान्यत: मोबाइलप्रति अलि क्रेजी मानिसले ६ महिनामा र अरूले एकदेखि डेढ बर्षमा मोबाइल फेर्छन् । विश्व प्रचलित ब्रान्डले नयाँ मोडल बजारमा उतार्नासाथ नेपालमा तुरुन्तै त्यसको खोजी गर्नेहरू पनि बढिरहेका छन् । पुरा पढ्नुहोस्

टीका लगाउन जाँदा

साप्ताहिक संवाददाता , आश्विन २५, २०७५

डिजाइनर स्टेट लाइन कुर्तीहरु पनि टीका लगाउन जाँदा राम्रो देखिन्छ । यसलाइ प्लाजो एंकल लेन्थ पाइन्ट वा जिन्सको लगाउँदा अझ आकर्षक देखिन्छ । त्यस्तै टीकाका अवसरमा लेहेंगा चोली पनि उपयुक्त हुन्छ । चोलीमा नेक तथा ब्याक ओपन गरिएका थ्रेड वर्क ग्लिटरी भएका क्लासी फेब्रिकमा बनेको वेस्टर्न लेहेंगा लगाउन सकिन्छ । पुरा पढ्नुहोस्

चुलिँदैछ भीपीएनको चर्चा

नितेश उपाध्याय, आश्विन २५, २०७५

भीपीएनको प्रयोग नेपालमा पहिलेदेखि नै हुँदै आएको हो । अनलाइनमा विभिन्न कार्य गर्दा गोपनिता कायम होस् वा नेपालमा उपलब्ध नभएका सेवाहरू, जस्तै गीत सुन्न स्पटिफाइ, चलचित्र हेर्न नेटफ्लिक्स होस् वा युट्युबमा नेपालमा प्रसारणमा रोक लगाइएका सामग्री हेर्न सामान्य स्तरमा पहिले देखि नै भीपीएनको प्रयोग हुँदै आएको हो । पुरा पढ्नुहोस्

गायिका बानिका प्रधानको मायाको रंग

साप्ताहिक संवाददाता , आश्विन २५, २०७५

गीतमा कुटुम्बका रुबिन कुमार श्रेष्ठ (बाँसुरी) तथा राजु महर्जन (मादल/धीमे) आवद्ध छन् भने राजा चौधरीले गिटार तथा मेन्डोलिन बजाएका छन् । उक्त गीत भारतको कोलकातास्थित जे रोय वन स्टुडिया तथा काठमाडौंस्थित डोरेमी स्टुडियोमा रेकर्डिङ गरिएको हो । पुरा पढ्नुहोस्