देखि

सम्म

समाजमा ढोंगको पर्दा उघार्नुपर्छ

राजाराम पौडेल, आश्विन १०, २०७५

पोखरालाई आजको दिन सम्म पनि यौन पर्यटनको माध्यमबाट समृद्ध बनाउनुपर्ने कुनै आबश्यकता छैन । हाम्रो अनिवार्य आवश्यकता क्यासिनो तथा यौन व्यवसाय होइन । पोखरालाई यौन पर्यटनको केन्द्र बनाउने विषयमा छलफल नै नगरे पनि हुन्छ । किनभने त्यसको आवश्यकता छैन । अहिलेको सन्दर्भ यौन व्यापारलाई कसरी नियन्त्रण गर्ने, कसरी नियमीत गर्ने भन्ने मात्र हो । पुरा पढ्नुहोस्

रेडलाइट एरिया किन नखोल्ने ?

अविरल थापा, आश्विन १०, २०७५

मानिसको यौनचाहना कुनै कानुनको दफा र धारा लगाएर रोक्न सकिने कुरा होइन । हाम्रो समाजमा बेलाबखत यौनकर्म भनेको विवाहितले मात्र गर्ने कुरा हो भन्ने पाखण्ड पनि देखिन्छ । विज्ञानका अनुसार पनि सामान्यत: १४ वर्ष भएपछि कुनै पनि केटा वा केटीमा यौनचाहनाको प्रारम्भ हुन्छ र एक–अर्काप्रति आकर्षण पैदा हुन थाल्छ । पुरा पढ्नुहोस्

टाढिँदै टाइगर– दिशा

एजेन्सी, आश्विन १०, २०७५

करण जौहरको स्टुडेन्ट अफ द इयर–२ को छायांकनमा व्यस्त टाइगर अहिले सोची चलचित्रकी अभिनेत्री तारासँग नजिकिएपछि दिशा निकै चिन्तित छिन् । चलचित्रको छायांकनका बेला टाइगर–तारा घण्टौं गफ गरेर बसेको तथा निकै हर्षित मुद्रामा उनीहरूले सँगै तस्बिर खिचाएको घटनापछि दिशा निकै तनावमा परेको बताइन्छ । पुरा पढ्नुहोस्

दंग प्रमोद

साप्ताहिक संवाददाता , आश्विन १०, २०७५

चलचित्रको एउटा गीत तथा ट्रेलर विवादमा आएपछि अभिनेत्री प्रियंका कार्की कथा काठमाडौंको प्रचार–प्रसारबाट पछि हटेकी छिन् । त्यही सामग्रीमा अभिनय गर्ने अभिनेता प्रमोद अग्रहरि भने प्रियंकाको ठिक विपरीत उक्त भूमिकाप्रति उत्साहित छन् । पुरा पढ्नुहोस्

श्रीमानकोकुरा काट्दै झरना थापा

साप्ताहिक संवाददाता , आश्विन १०, २०७५

अभिनेत्री झरना थापालाई निर्देशक बनाउने एक मात्र व्यक्ति हुन् चलचित्र निर्माता सुनिलकुमार थापा । श्रीमानकै कारण चलचित्र क्षेत्रमा स्थापित भएको कुरा बताउँदै आएकी झरनाले साप्ताहिकमार्फत आफ्ना श्रीमानका राम्रा तथा सुधार्नु पर्ने पक्षका बारेमा यसरी बताएकी छिन् । पुरा पढ्नुहोस्

नेपाली धुन चिनाउँदै

शिव शर्मा, आश्विन १०, २०७५

ब्यान्डमा आयुष डंगोलले रिदम, रोशन पराजुलीले बाँसुरी र मेलोडिका, युभी पन्तले पर्कसन, युवराज भट्टले भोकल, सविन रोकाले गितार तथा रसिस माथेमाले धिमेमा साथ दिइरहेका छन् । छोटो समयमै लोकप्रिय भएको यो ब्यान्डले सांगीतिक कन्सर्टहरूमा सहभागिता जनाउने क्रमसमेत बढेको छ । पुरा पढ्नुहोस्

शून्य गुरुत्वाकर्षणमा बोल्टको जित

साप्ताहिक संवाददाता , आश्विन १०, २०७५

जमैकाका धावक बोल्टले शून्य गुरुत्वाकर्षणको दौडमा भाग लिँदै जित हासिल गरेका हुन् । ओलम्पिक प्रतियोगिताका ८ पटकका विजेता बोल्टले एयरबसको जिरो जी प्लेनमा यस प्रकारको दौडमा सहभागिता जनाएका थिए । पुरा पढ्नुहोस्

कम पढेका व्यक्तिहरू किन राजनीतिमा लाग्छन् ?

साप्ताहिक संवाददाता , आश्विन १०, २०७५

राजनीति समाजकै महत्वपूर्ण पाटो हो, जब विद्यार्थीले सामाजिक कार्यमा ध्यान दिन्छ तब उसले बुझ्छ, पढेर मात्र होइन परेर ज्ञान पाइन्छ । अनि ऊ किताबी ज्ञान र स्कुलको मार्कसिटमा कम होला तर अबुझ भने हुँदैन । जस्तै : नेल्सन मन्डेलाको मार्कसिट त थिएन तर समाज बदल्ने चाहना थियो, सपना थियो । पुरा पढ्नुहोस्

जय भोलेको अफिसियल पोष्टर

साप्ताहिक संवाददाता , आश्विन १०, २०७५

चलचित्र ‘जय भोले’को अफिसियल पोष्टर सार्वजनिक सार्वजनिक भएको छ । यो चलचित्र असोज ३० गते फुलपातिको दिनबाट प्रदर्शनमा आउने भएको छ । सार्वजनिक चलचित्रको पोष्टरमा लगभग सबै कलाकारलाई अटाइएको छ । पुरा पढ्नुहोस्

बिक्रम रानाको कालो पोथी

साप्ताहिक संवाददाता , आश्विन १०, २०७५

गायक बिक्रम रानाले नयाँ गीत बजारमा ल्याएका छन् । ‘कालो कालो पोथी’बोलको सार्वजनिक गीतमा गायिका पूर्णकला बिसीले पनि आवाज दिएकी छिन् । करण न्यौपानेले लेखेको गीतमा न्यौपानेलेनै संगीत दिएका छन् । पुरा पढ्नुहोस्

दि भ्वाइस अफ नेपालको ब्याटल राउण्डमा ४८ प्रतिस्पर्धी

साप्ताहिक संवाददाता , आश्विन १०, २०७५

पहिलो चरणको ब्लाइण्ड अडिसन राउण्डको समाप्तिसँगै अब ‘ब्लाटल राउण्ड’ शुरु हुनेछ । सो ब्याटल राउण्डमा प्रतियोगीहरुले एक आपसमा आमनेसामने भएर एक अर्कासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जसलाई चारै निर्णायक तथा कोचहरुले प्रतिस्पर्धीलाई तयार पार्नेछन् । पुरा पढ्नुहोस्

चन्दा भइन् मिसेस नेपाल

साप्ताहिक संवाददाता , आश्विन १०, २०७५

सर्लाहीकी चन्दा थापा गिरीले ३४ जना प्रतियोगीलाई पछि पार्दै मिसेस नेपाल इन्टरनेसनलको उपाधि जितेकी छिन् । थापाले उपाधिसहित मिसेस ट्यालेन्ट र वेष्ट र्‍याम्प वाकको उपाधिसमेत प्राप्त गरिन् । पुरा पढ्नुहोस्