देखि

सम्म

देखावटी कुरा

सुविन भट्टराई, आश्विन ९, २०७५

माया पनि त कतिलाई हो कतिलाई देखावटी गरियो । मनबाट होस्/नहोस्, आँखाले साथ देओस्/नदेओस्, व्यवहारमा देखावटी रंग मिसाउँदै मायाको कुची चलाइयो । कसैले देखावटी सम्बन्धमा फसाए, कसैलाई देखावटी सम्बन्धमा फसाइयो । पुरा पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अरिंगाल

साप्ताहिक संवाददाता , आश्विन ९, २०७५

दिल तोड्यो उसले, हात र साथ छोडयो उसले ए कोही रौसी ल्याओ न खाइदिम् मलाई छोडेर अर्कैलाई रोज्यो उसले । पुरा पढ्नुहोस्

तपाईंले झ्याप पारेको महत्त्वपूर्ण वस्तु के हो ?

महेश तिमल्सिना , आश्विन ९, २०७५

दारुले झ्याप चाहिँ धेरैपटक भएको छु । झ्याप पारेको चाहिँ याद छैन । विवाह गरेको दिन आफूले झ्याप पारियो भन्ठानेको त पछि बुझ्दै जाँदा आफैं पो झ्यापमा परिएको रहेछ । पुरा पढ्नुहोस्

५९ वर्षमा प्रेग्नेन्ट !

एजेन्सी, आश्विन ९, २०७५

शानदार अभिनेत्रीका रूपमा बलिउडमा नीना गुप्ताको निकै प्रशंसा हुन्छ । हरेकजसो चलचित्रमा जीवन्त अभिनय गर्ने भएकीले यो उमेरमा पनि उनको लोकप्रियता बढेको बढ्यै छ । नीना अहिले ५९ वर्ष पुगेकी छिन् । उमेरले बुढ्यौली अवस्था छुने बेला यी अभिनेत्री आमा बन्ने तयारीमा छिन् । पुरा पढ्नुहोस्

कसका लागि व्रत ?

साप्ताहिक संवाददाता , आश्विन ९, २०७५

केही समयअघिसम्म नीताको प्रेमसम्बन्धको चर्चा भए पनि अहिले भने त्यस्तो सम्बन्धका बारेमा खासै चर्चा हुँदैन। नीताले सामाजिक सञ्जालमा अभिव्यक्त गरेका कुराले पनि उनी सिंगल नै छिन् भन्ने दर्साउँछ । उनले तीजको व्रतको दिन फेसबुकमा कोही त होला, कतै त होला, उसैका लागि बसिदिएँ व्रत— ओम नम: शिवाय भन्दै एउटा पोस्ट गरेकी थिइन् । पुरा पढ्नुहोस्

नाडीमा लगाउने स्मार्टफोन

साप्ताहिक संवाददाता , आश्विन ९, २०७५

केही दिन पहिले जर्मनीको बर्लिनमा सम्पन्न आईएफए–२०१८ मा नुबियाले पहिलो पटक नाडीमा घडी जस्तै लगाउन सकिने स्मार्टफोन प्रदर्शन गरेको थियो । उक्त स्मार्टफोनको नाम नुबिया अल्फा राखिएको छ । यसमा कभ्र्ड ओएलईडी टचस्क्रिन डिस्प्ले तथा फ्रन्ट क्यामेरा छ । पुरा पढ्नुहोस्

शुक्रकिट बैंकको अफर

एजेन्सी, आश्विन ९, २०७५

बैंकले कुनै पनि महिलाले आफूले जन्माउने सन्तान कुनै कलाकार, खेलाडी वा संगीतकार जस्तो देखियोस् भन्ने चाहन्छन् भने त्यस्तै अनुहारसँग मेल खाने व्यक्तिको शुक्रकीटको व्यवस्था मिलाउने जनाएको हो । कम्पनीको वेबसाइटमा भनिएको छ– हाम्रा अनुसन्धानकर्ताहरूले त्यस्ता अनुहारका मानिसको खोजी गर्छन् । पुरा पढ्नुहोस्

कविता, दामु र रमेशको जुहार बजारमा

साप्ताहिक संवाददाता , आश्विन ९, २०७५

३ जना गीतकार तथा गजलकारको सयुक्त एल्वम ‘जुहार’ सार्वजनिक भएको छ । सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा गीत तथा गजलकार रमेश सुवेदी, दामु मर्सिफुल र कविता उपाध्यायका गीत तथा गजलहरुको संग्रह ‘जुहार’ सार्वजनिक भएको हो । उक्त एल्वममा संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् । पुरा पढ्नुहोस्

१२ वर्षे उपन्यासकार

साप्ताहिक संवाददाता , आश्विन ९, २०७५

रोल्पाका अर्चितबाबु मर्सिफुल १२ वर्षका भएका । अक्सर उनका उमेरका बालबालिका बालबालिका विभिन्न खेलहरुमा रमाईरहेका हुन्छन् । पछिल्लो समयका बालबालिकाहरुत पढ्नबाट बचेको समय मोबाईल तथा ट्याबमा विभिन्न गेम खेलेर बिताउँछन् । तर, १२ वर्षे अर्चितले भने स्कुलको होमर्वक गरेर बचेको समयमा उपन्यास लेखे । पुरा पढ्नुहोस्

स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

साप्ताहिक संवाददाता , आश्विन ९, २०७५

थ्री स्टार युवा क्लबलको अगुवाईमा क्लबका अध्यक्ष तथा समाजसेवी इश्वर काफ्ले पाल्पालीले पाल्पाको रम्भा गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् । आफ्नो व्यक्तिगत पहलमा सामाजिक सञ्जाल मार्फत उठेको रकमममा ७ लाख अपुग रकम थपेर उनले एम्बुलेस यसै साता स्वास्थ्य चौकीमा हस्तान्तरण गरेका हुन् । पुरा पढ्नुहोस्