देखि

सम्म

दोख बाँकी छ : अनुप बराल

किशोर नेपाल, भाद्र ३०, २०७५

बिर्सिनु त्यति सजिलो थिएन । इतिहासको एउटा महत्वपूर्ण कालखण्डलाई बिर्सने हो भने हामीले कहिले पाठ सिक्ने इतिहासबाट ? युद्धलाई मूल विषय बनाएर धेरैले सिनेमा बनाएका छन् । यो सजिलो काम त होइन, तर उद्देश्य नै युद्ध सिनेमा बनाउने लिएपछि त्यसैमा केन्द्रित हुनु त पर्‍यो,’ अनुपले वताए । पुरा पढ्नुहोस्

नेपालीको पहिलो रोजाइ : अस्ट्रेलिया

युवराज गौतम, भाद्र ३०, २०७५

दुई दशकअघिसम्म छिटफुट विद्यार्थी अस्ट्रेलिया गएको पाइए पनि पछिल्ला वर्षहरूमा अस्ट्रेलियाका लागि नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या सबैभन्दा उच्च छ । आर्थिक वर्ष २०७३/०७४ मा नो अब्जेक्सन लेटर लिने ५० हजार ६ सय ५९ जनामध्ये २४ हजार २ सय ३३ विद्यार्थीले अस्ट्रेलियाका लागि निवेदन दिएका थिए । पुरा पढ्नुहोस्

ड्युअल सिम लाग्ने आइफोन

साप्ताहिक संवाददाता , भाद्र ३०, २०७५

विश्वभर अधिकांश मोबाइल उत्पादकले दुईवाट सिम प्रयोग गर्न सकिने अप्सन ल्याइसकेको भए पनि आइफोन भने त्यसमा अपवाद रहँदै आएको थियो । कम्पनीले यही वर्षदेखि नै आइफोनमा दुईवटा सिम लाग्ने सुविधा थप गर्ने तयारी गरेको बताइएको छ । पुरा पढ्नुहोस्

टिक टकमा दम्पत्ति

साप्ताहिक संवाददाता , भाद्र ३०, २०७५

गत साउन ३० गतेदेखि कुञ्जना आफ्ना श्रीमान् सीताराम कट्टेल धुमुर्ससहित टिक टकमा प्रस्तुत हुन थालेकी हुन् । कुञ्जनाले टिक टकको पहिलो सामग्री कमल खत्री र सिम्पल खरेलको ‘यो मायाको अर्थ’ लाई बनाएकी छिन्, जहाँ धुमुर्स र सुन्तली दुवैले अभिनय गरेका छन् । पुरा पढ्नुहोस्

केहि रमाईला पोष्टहरु

संकलक : जीवन भट्टराई, भाद्र ३०, २०७५

पत्नी : सुन त खडु, आज राति लाग्ने चन्द्र ग्रहण मैले हेर्नु हुन्छ कि हुँदैन ?खडानन्द : त्यति टाढा हेर्नै पर्दैन नि लाटी, बाथरुममा ठूलो ऐना छ नि, बत्ती बालेर त्यही ऐनामा हेर न, चन्द्रमामा लागेको ग्रहण । पुरा पढ्नुहोस्

युएस ओपन जित्ने दोस्रो एसियाली महिला

साप्ताहिक संवाददाता , भाद्र ३०, २०७५

नाओभीले कक्षा ३ मा अध्ययनरत छँदै सेरेनाका बारेमा स्कुल प्रोजेक्ट तयार गरेकी थिइन् । सेरेनाले सन् १९९९ मा पहिलो पटक युएस ओपन जित्दा नाओभी २ वर्षकी पनि थिइनन् । नाओभीले पहिलो पटक २०१६ मा अस्ट्रेलियन ओपनमा पहिलो ग्रान्ड स्लाम खेलेकी थिइन् । पुरा पढ्नुहोस्

मदन पुरस्कार आफैंमा ठूलो खुसी हो

साप्ताहिक संवाददाता , भाद्र ३०, २०७५

चिरहरण उपन्यास पनि २०७२ को मदन पुरस्कारका लागि श्रेष्ठ सात पुस्तकभित्र परेको थियो । त्यसअघि मदन पुरस्कार गुठीले सर्ट लिस्ट निकाल्ने परम्परा थिएन । चीरहरण उपन्यास त्यतिबेला पुरस्कृत नभए पनि यसपटक कता–कता योगमायाबाट आशावादी थिएँ । पुरा पढ्नुहोस्

टेस्टट्युबमा जन्मियो सिंहको बच्चा

साप्ताहिक संवाददाता , भाद्र ३०, २०७५

विश्वमा सिंहको जनसंख्या घट्दै गएपछि वैज्ञानिकहरूले टेस्टट्युबमार्फत पहिलो पटक सिंहको शिशुलाई जन्मदिन सफलता प्राप्त गरेका छन् । युनिभर्सिटी अफ प्रिटोरियाका वैज्ञानिक एवं चिकित्सकहरूले दक्षिण अफ्रिकाको उकुटुलु संरक्षण क्षेत्रको सिंहमा उक्त सफलता हात पारेका हुन् । पुरा पढ्नुहोस्