देखि

सम्म

भदौ २९ देखि असोज ४ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), भाद्र २९, २०७५

प्रशस्त आम्दानी हुने कार्यबाट परिवारबाट प्रशंसा पाइनेछ । भावी कार्ययोजनामा प्रेमी–प्रेमिकाले समर्थन जनाउनेछन् । गोपनीयता अवलम्बन गरे दैनिकी सहज होला । दान–पुण्य आदिले व्यवसाय स्वत: उचाइमा पुग्नेछ भने रोकिएका कामसमेत सम्पन्न हुनसक्छन् । साताको अन्त्यतिर स्वास्थ्यमा ध्यान पुर्‍याउनुपर्नेछ । पुरा पढ्नुहोस्

साली कसको भेनाको

साप्ताहिक संवाददाता , भाद्र २९, २०७५

हास्य विधाको चलचित्र साली कसको भेनाकोमा नेपाली समाजको यथार्थ घटनालाई व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरिएको निर्देशक भद्र भुजेल बताउँछन् । प्रसाद श्रेष्ठको प्रस्तुति एवं रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो, काजीमान श्रेष्ठ विशाल, कमला भट्टराई तथा मुक्ति अधिकारी आदिको लगानीको यो चलचित्र मुभिङ पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । पुरा पढ्नुहोस्

कुञ्जमा बोक्सी उद्योग

साप्ताहिक संवाददाता , भाद्र २९, २०७५

नयाँ–बानेश्वरस्थित कुञ्ज थिएटरमा नाटक ‘बोक्सी उद्योग’ मञ्चन हुने भएको छ । रामकुमार एलनको लेखन, प्रभाकरदेव शर्माको निर्देशन एवं केसी राजा र पदम घिमिरेको परिकल्पनाको उक्त नाटक असोज २ गतेदेखि २० गतेसम्म मञ्चन हुने बताइएको छ । पुरा पढ्नुहोस्

आजबाट सायाबुङ

साप्ताहिक संवाददाता , भाद्र २९, २०७५

यो चलचित्रमा किराँतीहरूको परम्परागत मूल्य–मान्यतालाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । शीर्षक किराँती सभ्यता र भाषाबाट लिइए पनि यो चलचित्र नेपाली भाषामा छ । पूर्वी नेपालको उच्च पहाडी भेगको गाई तथा चौरी गोठको संस्कृतिलाई पनि चलचित्रमा समेटिएको निर्देशक भगिराज राईले बताए । राई भाषामा सायाबुङको अर्थ अप्ठेरोमा फूल्ने फूल हुन्छ । पुरा पढ्नुहोस्

राजुको कमब्याक

साप्ताहिक संवाददाता , भाद्र २९, २०७५

नेपाली लोकसंगीतमा कुनै बेला राजु परियारको एकछत्र राज थियो । दैनिक ५ वटासम्म गीत गाउँथे उनी, मेला महोत्सव तथा कार्यक्रममा पनि उत्तिकै माग हुन्थ्यो उनको । २०५६ देखि एक दशकसम्म करिब १० हजार लोकगीत गाएका राजु एक्कासि गुमनाम भए । पुरा पढ्नुहोस्

ह्याट पार्टी

साप्ताहिक संवाददाता , भाद्र २९, २०७५

यो पार्टीमा सहभागी हुन चाहनेहरूले अनिवार्य रूपमा ह्याट लगाउनु पर्नेछ । यो डान्स पार्टीमा जो विजयी हुन्छ उसले विशेष प्रकारको ह्याट प्राप्त गर्नेछ भने उक्त अवसरमा डिजे निरजले विशेष प्रस्तुति दिनेछन् । पुरा पढ्नुहोस्

बबरमहलमा कला महोत्सव

साप्ताहिक संवाददाता , भाद्र २९, २०७५

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी हिमालयन कला महोत्सवको समापन भोलि शनिबार हुँदैछ । ई–आर्ट नेपालद्वारा आयोजित यो प्रदर्शनीमा १ सय ३५ जना कलाकारका २ सयवटा चित्र राखिएका छन् । पुरा पढ्नुहोस्

गेमिङ चियर

साप्ताहिक संवाददाता , भाद्र २९, २०७५

यसमा २७ इन्चको प्यानोरमिक मोनिटर छ । यसका साथ उपलब्ध सीपीयूले सबै हाई एन्ड गेम्सलाई ६० फ्रेम प्रति सेकेन्डको स्पिडमा प्ले गर्छ । यसका कारण युजरले अनौठो र रमाइलो अनुभव गर्न सक्छन् । पुरा पढ्नुहोस्

केश झर्ने डर

साप्ताहिक संवाददाता , भाद्र २९, २०७५

अभिनेता प्रदीप खड्का यतिबेला आफ्नो अभिनय करियरको कठिन मोडमा छन् । प्रेम गीत, प्रेम गीत–२ तथा लिलिबिलीमा चकलेटी लभर ब्वाइको भूमिकामा प्रस्तुत भएका खड्का परिस्थितिले हत्यारा बन्नु परेको भूमिका निर्वाह गरेका प्रदीपलाई आजीवन काराबासको सजाय सुनाइन्छ । पुरा पढ्नुहोस्