देखि

सम्म

पैसा : दु:खको मुहान

अधिकारी रवीन्द्र, भाद्र १, २०७५

गौतम दाइले भन्नु भयो– ‘कस्तो गर्मी, सीधै सातदोबाटो गएर पौडी खेल्ने है ? मैले थपे– ‘अनि दरबारमार्ग गएर खाना खाने ।’ मनोहरा पुल नसकिँदै एउटा पल्सर हाम्रोअघि आएर तेर्सियो । अगाडि हट्टाकट्टा केटो, पछाडि ढाका टोपी लगाएका एक जना चाउरे बुढा थिए । केटोले भन्यो– ‘हेर्नुस् दाइ, त्यो हाम्रो पैसा हो । पुरा पढ्नुहोस्

सर्पको मासु खाने परम्परा

साप्ताहिक संवाददाता , भाद्र १, २०७५

पश्चिम अफ्रिका तथा नाइजेरियाका केही क्षेत्रमा पनि त्यहाँका आदिवासीहरू सर्पको मासुका विभिन्न परिकार खान्छन् । दक्षिण अमेरिकी परम्परामा सर्पको मासुलाई औषधीका रूपमा प्रयोग गरिन्छ । त्यहाँ औषधीका रूपमा प्रयोग गरिनुअघि सर्पको मासुलाई सुकाएर धूलो बनाइन्छ । उक्त धूलोले विभिन्न किसिमका रोग निर्मूल गर्ने त्यहाँका मानिसहरूको विश्वास छ । पुरा पढ्नुहोस्

यस्तो पो ट्रान्सफर्मेसन

साप्ताहिक संवाददाता , भाद्र १, २०७५

चीनकी क्वि हुवाहुवाले आफैंले मेकअप गरेर ल्याएको यो ट्रान्सफर्मेसनको भिडियो फेसबुकको नाइन ग्यांगले अपलोड गरेपछि भाइरल भएको थियो । भिडियोमा उनी ऐना हेर्दै विभिन्न क्रिमदेखि आईस्याडो, लिपस्टिक आदिसम्म प्रयोग गरिरहेकी देखिन्छिन् । मेकअप मार्फत रूप परिवर्तन गरेपछि उनले आफैंले गरेको मेकअप पुछेर पहिलेकै अवस्थामा आएको समेत देखाइएको छ । पुरा पढ्नुहोस्

कसरी बन्छ एन्टी स्नेक भेनम ?

साप्ताहिक संवाददाता , भाद्र १, २०७५

सर्पको टोकाइपछि त्यसको उपचारका लागि प्रयोग हुने खोप एन्टी स्नेक भेनम सर्पकै विषबाट तयार पारिन्छ । एन्टी स्नेक भेनम बनाउनुअघि सर्पको विषलाई घोडाको शरीरमा सारिन्छ । घोडाले सर्पको विषलाई सजिलैसँग आफ्नो शरीरमा एडजस्ट गर्छ । पुरा पढ्नुहोस्

आफैं मेकअप गर्ने अभिनेत्री

साप्ताहिक संवाददाता , भाद्र १, २०७५

हरेक कलाकारका लागि चलचित्र होस् वा फोटोसुट मेकअप आर्टिस्ट नभै हुँदैन, तर साम्राज्ञी भने मेकअप आर्टिस्टबिनै काम गर्छिन् । नेपालमा नाम चलेका मेकअप आर्टिस्टको कामले समेत साम्राज्ञीको चित्त बुझाउन सक्दैन । पुरा पढ्नुहोस्

भदौ १ देखि ७ गतेसम्मको राशीफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), भाद्र १, २०७५

ठूलो लगानी गरी व्यवसाय प्रारम्भ गर्दा विदेश यात्राको मौकासमेत जुर्नेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हँुदा विवेक पुर्‍याउनुहोला । कार्य सञ्चालनमा आइलागेका बाधाहरू फुकुवा हुनेछन् । सरोकार नभएको कामले फजुल खर्च बढाउनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ । पुरा पढ्नुहोस्

मिस्टर भर्जिन

साप्ताहिक संवाददाता , भाद्र १, २०७५

आज शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र मिस्टर भर्जिन यौन मनोविज्ञानमा आधारित छ । यो चलचित्र निर्माण टिमले देशका विभिन्न सहरमा प्रमोशन टुरसमेत सम्पन्न गरिसकेको छ । पुरा पढ्नुहोस्

ब्ल्याक

साप्ताहिक संवाददाता , भाद्र १, २०७५

लभ स्टोरी चलचित्र ब्ल्याकका धेरै कुरा सस्पेन्समै राखिएको छ । देशका ८० भन्दा बढी हलमा एकसाथ प्रदर्शन हुने ब्ल्याकको लगानी पनि राम्रै छ । पुरा पढ्नुहोस्

जय शम्भु

साप्ताहिक संवाददाता , भाद्र १, २०७५

आज शुक्रबार प्रदर्शनमा आउने एक्सनप्रधान चलचित्र जय शम्भु ८० वटा हलमा एकसाथ प्रदर्शन हुनेछ । काठमाडौं तथा ललितपुरमा खिचिएको जय शम्भु एक्सन, लभस्टोरीमा आधारित भएको अभिनेता अनुपविक्रम शाहीले बताएका छन् । पुरा पढ्नुहोस्

१२ मासे

साप्ताहिक संवाददाता , भाद्र १, २०७५

आज शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र १२ मासे हास्यप्रधान चलचित्र हो । जुवा–तासमा बरालिने युवा तथा वृद्धहरूको कथामा आधारित यो चलचित्रका निर्देशक लय संग्रौला हुन् । पुरा पढ्नुहोस्