देखि

सम्म

साउदी जेलमा ९ सय दिन

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७५

एउटा सानो कोठामा १५–२० जनाभन्दा बढी मानिस राखिन्थ्यो सुत्ने ठाउँ पनि नपाइने । सरकारले जेलमा दिने सुविधा प्रहरी हिरासतमा पाइँदैन्थ्यो । खाना दिन्थ्यो, पानी दिँदैनथ्यो । बाथरुमको पानी खाएर प्यास मेटाउनुपर्ने अवस्थामा थियो । फोन गर्न पनि नदिने, साउदी अरेबियन र हामी विदेशीबीच त्यहाँ पनि भेदभाव हुन्थ्यो । पुरा पढ्नुहोस्

वर्षामा वाटरप्रुफ ग्याजेट

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७५

हाल स्विम प्रुफ स्मार्टवाच समेत उपलब्ध हुन थालेको छ । यसका कारण बिहान हिँड्न वा दौडन समस्या हुँदैन । एप्पल वाचमा यस्तो वाटर रेजिस्टेन्ट हुन्छ । यसको सहयोगले स्विमिङ गतिविधि ट्रयाक गर्न सकिन्छ । फिटबिटको भर्सा, हुवावे फिट, सामसुङ गियर स्पोर्ट आदि पनि वर्षातमा बढी उपयोगी मानिन्छन् । पुरा पढ्नुहोस्

दार्‍ही पालेकै कारण विकास बाबा भनियो

कृष्ण भट्टराई, श्रावण ३०, २०७५

हरेक कुरा ढकमक्क फुलेकै राम्रो होइन र ? फूल फुलेको राम्रो, यौवन फुलेको अझ राम्रो । दार्‍ही फुलेको त झन् कति हो कति राम्रो । पुरा पढ्नुहोस्

यस्तो पो काइदा

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७५

यस्तो परिस्थितिलाई नजिकबाट नियालकेका पुराना चलचित्रकर्मी ईश्वर थापाले एउटा नयाँ जुक्ति निकालेका छन् । अमेरिकामै रहेका थापाले एउटा चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ निर्देशन गर्ने योजना बनाए, जसमा अमेरिकामै बसोबास गरिरहेका कलाकारलाई मात्र अभिनय गराउने निश्चित गरे । पुरा पढ्नुहोस्

बलिउड अपडेट

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७५

निर्देशक सञ्जयलीला भन्सालीले हालै चलचित्र पद्मावतमा दिपिका पादुकोणलाई नलिएर ऐश्वर्या रायलाई लिन चाहेको खुलासा गरेका छन् । पुरा पढ्नुहोस्

फेरि आयो अनौठो बियर

एजेन्सी, श्रावण ३०, २०७५

स्वाद र गन्धकै कारण यो बियरप्रति अहिले विश्वभरका बियर पारखीहरूको ध्यान आकर्षित भैरहेको छ । बियरको बढ्दो प्रतिस्पर्धामा आफूलाई पृथक् बनाउन पोल्यान्डको एक बियर कम्पनीले महिलाको योनिको गन्ध र स्वादलाई बियरमा समावेश गर्न सफल भएको दाबी गरिएको छ । पुरा पढ्नुहोस्

चिप्लेकीराको दौड

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७५

पूर्वी इङ्ल्यान्डको नोरक्लाफ सहरमा गत २१ जुलाईमा त्यही चिप्लेकीराको दौड सम्पन्न भएको छ, जसमा १ सय ५० भन्दा बढी चिप्लेकीरा सहभागी थिए । विजेता चिप्लेकीरालाई सलादको पातले भरिएको चाँदीको सानो ट्यांकर आकारको ट्रफी प्रदान गरिएको थियो । पुरा पढ्नुहोस्

सफलतामा अंगालोमा रोए

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७५

वेल्सका गेरेन्ट थोमसका निकटतम प्रतिद्वन्द्वी नेदरल्यान्डका टम डुमोलिनभन्दा १ मिनेट ५१ सेकेन्डले पछाडि रहे । यो जितसँगै थोमस यो रेस जित्ने वेल्सका पहिलो तथा ब्रिटेनका तेस्रो साइक्लिस्ट भएका छन् । पुरा पढ्नुहोस्

शंकरको तीज गीत साली भेना

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७५

गायक शकर पन्तको तीज गीत सार्वजनिक भएको छ । गायक पन्तले आफ्नै शब्द/संगीतमा ‘साली भेना’बोलको तीज गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा गायक पन्तलाई गायिका देवी घर्ति मगरले साथ दिएकी छिन् । पुरा पढ्नुहोस्