देखि

सम्म

बर्खे विकास

अधिकारी रवीन्द्र , श्रावण ७, २०७५

यद्यपि रोपाईंलाई फगत मनोरञ्जनका रूपमा लिनु हाम्रो दुर्भाग्य हो । खेतका कुनै गह्रामा बाजा अनि ध्वजाका साथ ५ सय भन्दा बढीले रोपाइँ गरेको नाटक मञ्चन भैरहँदा लाखौं किसानका फाँट लाठे र रोपाहारको अभावमा बाँझो पल्टन तयार भैरहेको यथार्थता हामीले बिर्सनु हुँदैन । एक दिन रोपाइँको मज्जा लिनेले धानको फसल नकाटुन्जेल कति कष्ट गर्नुपर्छ बुझ्ने चेष्टा गर्नुपर्छ । पुरा पढ्नुहोस्

साउनमा किन शाकाहारी खानामा जोड दिइएको ?

साप्ताहिक संवाददाता , श्रावण ७, २०७५

साउनपछि भदौमा तीजजस्ता चाड छन् अनि तीजका लागि पैसा बचाउन भए पनि आमाले घरमा मासु पकाउनुहुन्न । त्यसैले मन नलागे पनि शाकाहारी खानामा जोड दिनैपर्‍यो नि । पुरा पढ्नुहोस्

रुसमा बहस

साप्ताहिक संवाददाता , श्रावण ७, २०७५

रैले केही रूसी महिला नैतिकहीन भएको आरोपसमेत लगाएका छन्, तर आफ्नो नाम नबताउने सर्तमा केही महिलाले भने यसलाई स्वभाविक मानेका छन् । उनीहरूको तर्क थियो, पुरुष पाहुना महिलाको प्रेममा फस्न सक्छ भने महिला मात्र किन सक्दैनन् ? पुरा पढ्नुहोस्

पोखरामा बोलबमको रौनक

राजाराम पौडेल, श्रावण ७, २०७५

‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने नाराका साथ केदारेश्वर महादेव मणि सेवाश्रम समितिले बर्सेनि बोलबम कार्यक्रमको आयोजना गरिरहेको छ । पोखरा लेखनाथ महानगरपालिका–१, वगर शुक्लागण्डकीका १०८ धारामा स्नान गरी बैदामस्थित केदारेश्वर मन्दिरस्थित १ सय ८ शिवलिंगमा जलअर्पण गर्दै भक्तजनले बोलबम यात्रा तय गर्छन् । पुरा पढ्नुहोस्

वर्षाका स्वास्थ्य समस्या

साप्ताहिक संवाददाता , श्रावण ७, २०७५

चिसो, रुघाखोकी तथा फ्लुजस्ता समस्या पनि यही मौसममा बढी देखिन्छ । यो मौसममा घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी दुख्ने तथा खोकी लाग्ने जस्ता समस्या समेत सिर्जना हुन्छ । लामखुट्टेको टोकाइले हुने मलेरिया पनि यही मौसममा देखा पर्छ । पुरा पढ्नुहोस्

नराम्राका पनि दिन आउँछ

एजेन्सी, श्रावण ७, २०७५

नराम्रा कुकुरहरूको हविगत हुने देखेर वार्षिक रूपमा कुरूप देखिने कुकुरहरूबीच कोचाहिँ सर्वाधिक कुरूप भन्ने प्रतियोगितासमेत हुन्छ । यो वर्षका लागि हालै आयोजित प्रतियोगितामा ९वर्षीय बुलगड जातिको जासा–जासाले उपाधिसहित १ लाख ६० हजार रुपैयाँ जितेको छ । पुरा पढ्नुहोस्

देखाउनकै लागि व्रत नबसौं

साप्ताहिक संवाददाता , श्रावण ७, २०७५

बिहान नुहाएर, चोखा पहिरन लगाएर, सकेसम्म शिवको मन्दिर गएर पूजा गरेर, फलफूल मात्र खाएर अनि साँझ बत्ती बालेपछि चोखो खाएर व्रत बस्ने चलन छ । पुरा पढ्नुहोस्

इन्गेज्मेन्टपछि मुख खोलिन् प्रियंकाले

कृष्ण भट्टराई, श्रावण ७, २०७५

हामीले ‘डेस्टिनेशन वेडिङ’ (केटा पक्ष र केटी पक्ष आफ्नो सहर वा देशभन्दा बाहिर कुनै निश्चित स्थानमा गएर गरिने विवाह) गर्ने प्लान बनाएका छौं । हाम्रो विवाह गुपचुप शैलीमा हुँदै हुँदैन, मज्जाले अनाउन्समेन्टका साथ हुनेछ । पुरा पढ्नुहोस्

आश्रममा जन्मदिन

साप्ताहिक संवाददाता , श्रावण ७, २०७५

पछिल्लो समय जन्मदिनमा समाज सेवा गर्ने प्रचल बढ्दै गएको छ । आफ्नो जन्मदिनको अवसर पारेर दिनदुखीको सेवा गर्न रुचाउने थुप्रै कलाकार तथा सर्वसाधारण भेटिन्छ । गीतकार तथा सञ्चारकर्मी किस्ना आचार्य ‘रोशनी’ले पनि यसै साता मात्रै आफ्नो जन्मदिन आश्रममा मनाएकी छिन् । पुरा पढ्नुहोस्

न्यौपानेका स्कुल बेच्ने बालक

साप्ताहिक संवाददाता , श्रावण ७, २०७५

बालबालिकाहरुको मनोविज्ञानलाई केलाएर लेखिएको यो पुस्तक सडक बेच्ने बालकको आख्यान हो । ‘स्कुल बेच्ने बालक’ मा लेखकले आफ्नै छोरा हार्दिकलाई मुख्य पात्रको रुपमा प्रस्तुत गरेका छन् । कम उमेरका वच्चाको अध्ययन गर्न आफ्नै छोरा विश्वविद्यालय भएको लेखकले बताए । ‘हामीले बालबालिकालाई सुन्न, बुझ्न र महसुस गर्न जरुरी छ ।’ पुरा पढ्नुहोस्