देखि

सम्म

शाही परिवारका लागि खुसीको कुरा

साप्ताहिक संवाददाता , श्रावण ६, २०७५

पहिले नै सतर्क हुनु राम्रो हुन्छ (मंगल होस् : प्रकृतिसँग आत्मसमर्पण) । सबै कुरामा सरकारको मुख ताक्नु हुँदैन । त्यस्तै खोलाको किनारमा बस्ती बसाउने, बालुवा चोरी–निकासी गर्ने जस्ता गलत क्रियाकलापमा लाग्नु हुँदैन । पुरा पढ्नुहोस्

ट्रिपर आतंक बन्द गर्ने उपाय

मनोज गजुरेल, श्रावण ६, २०७५

ट्रिपर आतंक रोक्ने पहिलो उपाय हो, फु गर्दा फुर्र उठ्ने भाइहरूलाई चलाउन दिनु भएन । दोस्रो उपाय हो, अविवाहितले ट्रिपर चलाउन नपाउन् । अविवाहितलाई न परिवारको चिन्ता हुन्छ, न उसको नियन्त्रणमा स्टेयरिङ बस्छ । सिंगल म्यानलाई न त आफ्नो जिउको चिन्ता न त अर्काको ज्यानको चासो ! पुरा पढ्नुहोस्

साउनको पहिरन

साप्ताहिक संवाददाता , श्रावण ६, २०७५

कतिपयले आफ्नो पहिरनमा युनिक बनाउने धुनमा विभिन्न रंग तथा फेब्रिकको पाइपिंङ, बोर्डर आदि राख्न लगाएका हुन्छन् । रंग जाने, सुक्ने जस्ता समस्याले महंगो पहिरन बिग्रने सम्भावना पनि उत्तिकै हुन्छ । मन्दिर जाने बेला सिफन वा नेटको प्लेन वा किनारामा गोल्डेन, पिंक, एल्लो बोर्डेर भएको साडी लगाउन सकिन्छ । पुरा पढ्नुहोस्

निता र दीपेन्द्रको जोडी

साप्ताहिक संवाददाता , श्रावण ६, २०७५

अभिनेत्री निता ढुंगानाले सञ्चारकर्मी दीपेन्द्र घिमिरेसँग जोडी बाँधेकी छिन् । अभिनयका क्रममा धेरै कलाकारका जोडीका रुपमा काम गरेकी ढुंगानाले यस पालिको तिजका लागि घिमिरेसँग जोडी बाँधेकी हुन् । पुरा पढ्नुहोस्

गीतमा परदेशीको पीडा

साप्ताहिक संवाददाता , श्रावण ६, २०७५

पछिल्लो समय परदेशको कमाईले घर ब्यवहार बिग्रिएका थुप्रै उदाहरण छन् । त्यहि पीडालाई संगीतकार दीपक शर्माले एक गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै शब्द/संगीतमा सार्वजनिक गरेको ‘घर आउँदा छैनिन पियारी’ बोलको उक्त गीतलाई धेरैले मन पराएका छन् । पुरा पढ्नुहोस्

कम उमेरका सगरमाथा आरोही

साप्ताहिक संवाददाता , श्रावण ६, २०७५

उच्च माध्यमिक अध्ययन सकिएसँगै विश्वविद्यालयको अध्ययन तयारी थालेका चानले हिमाल आरोहण मार्फत विश्व किर्तिमान कायम राख्ने सपना राखेका थिए । ‘त्यहि सपनाले मलाई सहासिक कार्यमा लाग्न अभिप्रेरित दियो, उत्साहित चान भन्छन् ।’ पुरा पढ्नुहोस्

निर्जन टापुमा २९ वर्ष

एजेन्सी, श्रावण ६, २०७५

पिउने पानी र खानाको व्यवस्था नभएको उक्त द्विपमा उनलाई चाहिने खाना र पानी लिन भने उनी नजिकको मानवीय बस्ती पुग्थे । टापुमा कोही नभएका कारणले भन्दा पनि प्रकृतिले मानिसलाई निर्वस्त्र बस्न नै लगाएका कारण उनी त्यहाँ निर्वस्त्र बस्छन् । आफू त्यहाँ पुगेको केही समयपछि द्वीपमा आएको आँधीले उनका सबै सामान उडाएपछि उनी निर्वस्त्र बस्न थालेका हुन् । पुरा पढ्नुहोस्

झरीमा के गरेर रमाइलो गर्नुहुन्छ ?

साप्ताहिक संवाददाता , श्रावण ६, २०७५

पानी पर्न थालेपछि झ्याल तथा बरन्डाको ढोका खोलेर सुत्दा एकदम आनन्द लाग्छ । निन्द्रा पनि मीठो आउँछ । झम–झम पानी पर्दा ममीले बनाएको पकौडा र चिया खाँदै टिभी हेर्न मज्जा लाग्छ । पुरा पढ्नुहोस्

क्रोएसियाका लागि अनौठो कसम

साप्ताहिक संवाददाता , श्रावण ६, २०७५

टिमका पूर्व खेलाडी डिनो ड्रापिककी पूर्वपत्नी नाइब्सले क्रोएसियाले विश्वकप जिते आफूले स्ट्रिप डान्स छोड्ने र आगामी दिनमा शरीर छोपिने पहिरन लगाउने घोषणा गरेकी थिइन् । नाइब्स आफ्नो देशमा निकै लोकप्रिय छिन् र उनी आफ्नो ग्ल्यामरस तथा बिकिनी पहिरनका कारण चर्चामा रहन्छिन् । पुरा पढ्नुहोस्

रमणको भिडियोमा अन्तर्राष्ट्रिय मोडल

साप्ताहिक संवाददाता , श्रावण ६, २०७५

संख्यात्मक भन्दा गुणात्मक रुपमा नेपाली गीत–संगीत सिर्जना गर्न रुचाउने गायक रेग्मीले यसपटक लोकप्रिय संगीत हरि लम्सालको संगीत निर्देशनमा नयाँ गीत गाएका हुन् । संगीतकार लम्सालले नै उक्त गीतमा संगीत संयोजन गरेका छन् । आफ्नै शब्द तथा स्वरको उक्त गीतमा गायक सुवेदी कर्णप्रिय सुनिएका छन् । पुरा पढ्नुहोस्

अमेरिकाको बोस्टनमा अन्जु पन्त एकल गायन

साप्ताहिक संवाददाता , श्रावण ६, २०७५

गायिका अन्जु पन्तको यो तेस्रो एकल गायन साँझ हो । उनले यसअघि पहिलो पटक नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्जु पन्त एकल साँझ आयोजना भएको थियो भने दोस्रो पटक बागबजारस्थित हेल्लो क्याफेमा सम्पन्न भएको थियो। पुरा पढ्नुहोस्