देखि

सम्म

एकै ठाउँमा पारस र हिमानी

साप्ताहिक संवाददाता , श्रावण ३, २०७५

यद्यपि सँगैको उक्त बसाइका क्रममा पारस र हिमानीबीच कस्तो सम्बन्ध रह्यो स्पष्ट हुन सकेको छैन । यसलाई छोरा–छोरीहरू सँगैको पारिवारिक यात्रा बताइए पनि यो हिमानी र पारसलाई जोड्ने प्रयास पनि हुनसक्ने तथ्यलाई अस्वीकार गर्न सकिँदैन । पुरा पढ्नुहोस्

साउने उमंग

सिर्जना दुवाल श्रेष्ठ, श्रावण ३, २०७५

विवाहित महिलाहरूका लागि पोतेको महत्व बेग्लै छ । रातो सारीमा हरियो चुरा लगाउँदा महिलाहरूको सौन्दर्य थप वृद्धि हुन्छ । तीज तथा साउने सोमबारका लागि त पोते अनिवार्य एसेसरिजझैं भैसकेको छ । केही समयअघि पोतेमा तिलहरी मात्र राखेर लगाउने चलन थियो भने अहिले नौगेडीका साथै डिजाइन–डिजाइनका माला बनाइ लगाउने चलन बढ्दो छ । पुरा पढ्नुहोस्

अण्डकोषको समस्या र यौनसम्पर्क

डा. राजेन्द्र भद्रा, श्रावण ३, २०७५

अण्डकोषलाई तल झार्ने शल्यक्रियापछि एक–दुई हप्तामा घाउ निको भएको पक्का गर्न र तल अडयाइन राखेको टाँका हटाउन चिकित्सकलाई भेट्नुपर्ने हुन्छ । त्यसपछि यस्तै तीन महिनामा अण्डकोषको अवस्थिति तथा आकार परीक्षण गर्नुपर्छ । उक्त शल्यक्रियापछि अहिले २५ वर्षको हुँदासम्म पनि पक्कै चिकित्सकवाट नियमित परिक्षण गराउनुभयो नै होला । विरलै भए पनि यस्तो शल्यक्रियाको जटिलता अण्डकोष सुक्नु हो । पुरा पढ्नुहोस्

मलिनाको गुनासो

साप्ताहिक संवाददाता , श्रावण ३, २०७५

कुनै बेला मलिनाको नाम अभिनेता अनुपविक्रम शाहीसँग जोडिन्थ्यो । अफेयरले ब्रेकअपको रूप लिएपछि मनिलाले आफू सधैं अनुपको शुभचिन्तक रहने स्पष्ट पारेकी छिन् । यतिबेला मलिनाको नाम युवा अभिनेता सारुक ताम्राकारसँग जोडिएको छ । पुरा पढ्नुहोस्

आकर्षक र मेहनती अनुपविक्रम शाही

कृष्ण भट्टराई, श्रावण ३, २०७५

अनुप विक्रम शाही मलाई पहिलेदेखि नै राम्रा लाग्थे । मैले उनीसँग काम नै गरेको चाहिँ चलचित्र लिलिबिलीमा हो । म उनलाई चलचित्रको क्यारेक्टरमा प्रशस्त मेहनत गर्ने प्रतिभाशाली अभिनेताका रूपमा चिन्छु । व्यक्तित्वसमेत आकर्षक भएको उनी नेपालकै एक उत्कृष्ट अभिनेता हुन् । पुरा पढ्नुहोस्

विवाहपछिको पहिलो साउन

साप्ताहिक संवाददाता , श्रावण ३, २०७५

विवाह भएको वर्ष भएको हुँदा साउनमा हल्का हरियो पहिरन, एक्सेसरिज आदि किन्नेदेखि साउन एक महिना माछा, मासु नखाने योजना छ । साउनमा हरियो पहिरन, चुरा, टीका आदि लगाएर मठ मन्दिर गएको दृश्य सार्‍है रमाइलो लाग्छ । यद्यपि म भोकै व्रत बस्ने पक्षमा भनेछैन । पुरा पढ्नुहोस्

दरबारिया पोशाकमा सुश्री सम्पत्ति

साप्ताहिक संवाददाता , श्रावण ३, २०७५

भदौ २२ देखि प्रदर्शनको प्रचारमा रहेको चलचित्र ‘सुश्री सम्पत्ति’ को ‘हुकुम...’ बोलको गीत छायांकन भएको छ । गीतमा दरबारिया नाच प्रस्तुत गरिएको छ । पात्रका भेषभूषालाई पनि त्यही ढाँचामा ढालिएको छ । पुरा पढ्नुहोस्

नयाँ शैलीमा गाउँगाउँबाट उठ

साप्ताहिक संवाददाता , श्रावण ३, २०७५

श्याम तमोटको रचना र संगीतमा गायक रामेश, रायन, मञ्जुललगायतले गाएको ‘गाउँ गाउँबाट उठ...’बोलको गीत अब नेपथ्य ब्यान्डको भर्सनमा सुन्न सकिनेछ । समूहले हालै यसको भिडियो पनि सार्वजनिक गरेको छ । पुरा पढ्नुहोस्