देखि

सम्म

स्वतन्त्रताका सीमाहरूको सहर

किशोर नेपाल, असार २९, २०७५

कान्तिपुर गोविन्द केसीजस्ताको सहर पनि होइन । कान्तिपुरमा विकासको नाममा अर्बौं अर्ब खर्च भएको कागजमा देखिए पनि संसारका अरू सहरको जस्तो यसको विकास भएको छैन । विकासका काम नभएसम्म सरकारी रकममा भ्रष्टाचार भएको प्रमाणित हुँदैन । पैसा र कागजमा हुने विकासको छानबिन गर्न अख्तियार नै पर्याप्त छ । पुरा पढ्नुहोस्

असार २९ देखि साउन ३ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), असार २९, २०७५

भविष्यको चिन्ताले सताउनेछ । मित्रहरूले समयको मूल्यलाई उपेक्षा गर्नेछन् । आशालाग्दा काम सम्पन्न गर्न सकिनेछ । विभिन्न यात्राको योग भए पनि त्यो लाभदायक नहुन सक्छ । मनोरञ्जनका क्रममा अपजसको सामना गर्नुपर्ला । पुरा पढ्नुहोस्

शिल्पाको विरांगना हलमा

साप्ताहिक संवाददाता , असार २९, २०७५

नेपालको सीमा क्षेत्रमा हुने अवैधानिक गतिविधि तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न अनि शान्ति सुरक्षाको प्रत्याभूति दिन नेपाली नारीहरूले देखाउने वीरता यो चलचित्रको मुख्य विषय हो । पुरा पढ्नुहोस्

प्रेम कथामा आधारित बोबी

साप्ताहिक संवाददाता , असार २९, २०७५

भागेर विवाह गरेका उमेश थापा तथा कविता गुरुङको प्रेम कथालाई पर्दामा उतारिएको चलचित्र हो— बोबी । सानै उमेरमा अन्तर्जातीय विवाह गर्दा उब्जिएका विविध परिस्थितिलाई चलचित्र बबीमार्फत यी दुई जोडीले दर्शकसामु ल्याउन लागेका छन्, जुन चलचित्र आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । पुरा पढ्नुहोस्

यो पागल मन

साप्ताहिक संवाददाता , असार २९, २०७५

पछिल्लो पुस्तामा प्रेम प्राप्तिका लागि हुने संघर्षलाई विशेष जोड दिइएको यो चलचित्रमा एक प्रेमीले आफ्नो मनको मान्छेका लागि कतिसम्म गर्न सक्छ भन्ने कुरा देखाइएको निर्माण पक्ष बताउँछ । चलचित्रको खास कथा भने सार्वजनिक गरिएको छैन । पुरा पढ्नुहोस्

बाबु कान्छा

साप्ताहिक संवाददाता , असार २९, २०७५

चलचित्रका अभिनेता सलोन बस्नेतका अनुसार यो चलचित्र स–परिवार हेर्न मिल्ने खालको छ । चितवन, वीरगन्ज, लमजुङको घले गाउँ तथा काठमाडौंमा छायांकन गरिएको चलचित्र बाबु कान्छा ७० लाखमा तयार भएको बताइएको छ । पुरा पढ्नुहोस्

सुकुलगुन्डाको पोस्टर

साप्ताहिक संवाददाता , असार २९, २०७५

महेश मुडभरीको यो चलचित्रको पोस्टरमा मुख्य कलाकारहरू जीवन लुइँटेल, खुश्वु खड्का, सुशील पोखरेल आदिलाई समावेश गरिएको छ । पुरा पढ्नुहोस्

विश्वकप फुटबल लाइभ@रेस्टुराँ

साप्ताहिक संवाददाता , असार २९, २०७५

रसियामा जारी २१ औं विश्वकप फुटबल प्रतियोगिता अन्तिम चरणमा छ । चरणमा प्रवेश गरेको छ । विश्वकपको ट्रफी कसले उचाल्ला ? सर्वत्र चासो छ । ठूलो पर्दामा विश्वकप फुटबलको फाइनल लाइभ हेर्ने रहर धेरैलाई हुन्छ । काठमाडौं र उपत्यकाबाहिर धेरै लाउन्ज तथा रेस्टुराँले विभिन्न अफर प्रदान गर्दै विश्वकपको फाइनल हेर्ने व्यवस्था मिलाएका छन् । पुरा पढ्नुहोस्

संयोग नक्कलको

साप्ताहिक संवाददाता , असार २९, २०७५

कोहलपुर एक्सप्रेस हलबाट उत्रन नपाउँदै अर्को एउटा नेपाली चलचित्रलाई प्रभावित होइन चोरीकै आरोप लाग्यो । यद्यपि निर्देशक भोमन कटुवाल मात्र होइन, चलचित्रका अभिनेता अनुप विक्रम शाहीले समेत आफ्नो चलचित्र नक्कल, चोरी अथवा प्रभावित भएको कुरालाई ठाडै अस्वीकार गर्छन् । पुरा पढ्नुहोस्

नेपाली चलचित्रमा काम गर्न तयार छु

कृष्ण भट्टराई, असार २९, २०७५

मैले हालसम्म तीनवटा नेपाली गीतको म्युजिक भिडियोमा काम गरें । तीनवटै लोकप्रिय भएका छन् । भविष्यमा यस्तै राम्रा गीतबाट प्रस्ताव आयो भने खुसीका साथ काम गर्नेछु । नेपाली म्युजिक भिडियो यत्तिको गुणस्तरीय बन्न थालेकोमा खुशी पनि लागिरहेको छ । पुरा पढ्नुहोस्

कायराको सुखमा तिमीसंगै सार्वजनिक

साप्ताहिक संवाददाता , असार २९, २०७५

चलचित्र कायराको नयाँ गीत सुखमा तिमीसंगै सार्वजनिक भएको छ । साउन १८ गतेदेखि प्रदर्शन हुने उक्त गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत र केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ । पुरा पढ्नुहोस्