देखि

सम्म

सन्ध्याको नयाँ मिर्मिरे

साप्ताहिक संवाददाता , असार ११, २०७५

चर्चित रियालिटी शो नेपाल आइडल मार्फत सांगीति क्षेत्रमा चिनिएकी गायिका हुन्– सन्ध्या जोशी । प्रतियोगीतको उत्कृष्ठ ९ बाट बाहिरिएकी यि गायिकाले त्यसयता नयाँ–नयाँ गीतहरु सार्वजनिक गरिरहेकी छिन् । उनै गायिका सन्ध्याको नयाँ गीत सार्वजनिक भएको छ । पुरा पढ्नुहोस्

फुटबलजस्तै जिन्दगी

अविरल थापा, असार ११, २०७५

एकफेर जित्न सजिलो छ तर विजेता कायम रहन कठिन छ । त्यही भएर हरदम उत्तिकै लगन र मेहनत आवश्यक हुन्छ । टिममा कसरी मिलेर काम गर्ने, कसको क्षमता के छ त्यहीअनुसार कसरी काम दिने, अनुशासन कसरी कायम गर्ने, अन्तिम अवस्थासम्म पनि कसरी धैर्य नगुमाई अघि बढ्ने फुटबलले सिकाउँछ । जित्न गति मात्र होइन, कला पनि चाहिन्छ । पुरा पढ्नुहोस्

सम्भावित युवा स्टार

साप्ताहिक संवाददाता , असार ११, २०७५

एसी मिलानका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा हुन्– २२ वर्षीय स्ट्राइकर आन्द्रे सिल्भा । उनले युरोपा लिगमा मिलानका लागि सुदृढ प्रदर्शन गरे । पोर्चुगालको राष्ट्रिय टिममा उनको प्रवेश भएको पनि लामो समय भएको छैन, तर यसबीच उनले आफूलाई सिद्ध गर्ने अवसर छाडेका छैनन । पुरा पढ्नुहोस्

म्याराडोनाले माफी मागे

साप्ताहिक संवाददाता , असार ११, २०७५

कसैको भाग्यमा खराब नजर लाग्यो भने बम्पमा लातले हानेपछि राम्रो हुन्छ भन्ने मान्यता मेक्सिकनहरूमा छ । वेदरगर्ल यानेट ग्रासियाले मेक्सिको फुटबल टिमको दुर्भाग्य हटाउन दुई साथीलाई बोलाइन् र आफ्नो बम्पमा लात हान्न लगाइन् । यता रूसमा भएको प्रतिस्पर्धामा जब मेक्सिकोले जर्मनीलाई जित्यो, त्यसपछि यानेटको यो कार्य सोसल साइटमा ट्रेन्डिङमै आयो । पुरा पढ्नुहोस्

दम्पतीको भाइरल तस्बिर

एजेन्सी, असार ११, २०७५

नाइजेरियन मूलकी एमिनात अमेरिकन पुरुषसँग विवाह गरेर अमेरिकामै बस्दै आएकी छिन् । दुई छोरी र एक छोराका माता–पिता भैसकेका यी दम्पतीले नाइजेरियन कला झल्कने पहिरन लगाएर तस्बिर खिचाएका थिए । उक्त तस्बिर फेसबुकमा मात्र १५ हजार पटकभन्दा बढी सेयर भएको थियो । पुरा पढ्नुहोस्

छवि–शिल्पाको गुपचुप बिहे !

साप्ताहिक संवाददाता , असार ११, २०७५

शिल्पाले भनेकी छिन्, ‘शरीर बूढोजस्तो देखिए पनि मन बूढो छैन, बिहे पक्का हुन्छ, तर कहिले भन्न सक्दिनँ ।’ केही दिनअघि आफ्नै लगानीमा खुलेको इटहरीको इलाइट सिनेमामा विशेष शोका अवसरमा निर्माता ओझाले विवाहका सम्बन्धमा थप संकेत गरेपछि अब भन्नैपर्छ— छविजी, विवाह भएको हो भने डराउनु पर्दैन । पुरा पढ्नुहोस्

फुटबलमा मेरो रोजाइ

साप्ताहिक संवाददाता , असार ११, २०७५

एसियन देश – नेपाल र नेपाल बाहेक साउथ कोरिया गोलकिपर – बार्सिलोनाका म्यानुयल नियर पुरा पढ्नुहोस्

खाँदै पिउँदै वल्र्डकप लाइभ

साप्ताहिक संवाददाता , असार ११, २०७५

रसियामा जारी २१ औं विश्वकप फुटबलका पारखीहरू नेपालमा उल्लेख्य संख्यामा छन् । धेरै जसोले मोबाइल र टिभीमा भन्दा ठूलो प्रोजेक्टरमा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न रुचाउँछन् । त्यसैले पनि देशभरका होटल तथा लाउञ्जहरूले ठूलो पर्दामा विश्वकपको प्रत्यक्ष प्रसारण गरिरहेका छन् । पुरा पढ्नुहोस्

ट्रेलरमा रोमियो एण्ड मुना

साप्ताहिक संवाददाता , असार ११, २०७५

श्रृष्टि श्रेष्ठले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘रोमिय एण्ड मुना’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा श्रृष्टिको जोडीका रुपमा अभिनेता विनय श्रेष्ठ देखिदै छन् । पुरा पढ्नुहोस्

नाईं नभन्नू ल ५ को पहिलो अनुहार

साप्ताहिक संवाददाता , असार ११, २०७५

चलचित्र नाईं नभन्नू ५ को फस्ट लुक सार्वजनिक भएको छ । निर्माण टिमले दुई जोडीलाई पोस्टरमा स्थान दिदै चलचित्रको फस्ट लुक सार्वजनिक गरेको हो । पोस्टरमा स्वस्तिमा खड्कालाई डेब्यु अभिनेता अभिषेक नेपालसँग देख्न सकिन्छ भने अनुभव रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मासँग देखिएका छन् । पुरा पढ्नुहोस्