देखि

सम्म

विश्वकप र सेक्स

साप्ताहिक संवाददाता , असार ९, २०७५

ब्राजिलियन खेलाडीहरूलाई भने विश्वकप अवधिभर सेक्समा प्रतिबन्ध लगाइने छैन । ब्राजिलका पहिलेका खेलाडीहरूले पनि सेक्सका कारण खेलमा असर नपर्ने बरु राम्रो हुने बताउँदै आएका छन् । रोनाल्डोले खेलभन्दा पहिले राम्रोसँग राखिएको यौनसम्बन्ध ‘सफलताको शुत्र’ हुने कुरा बताएका थिए । त्यसैगरी रोमारियोले खेल नभएको समयमा यौन सम्बन्ध उत्तम हुने बताएका थिए । पुरा पढ्नुहोस्

सपनालाई पछ्याउँदा

सुविन भट्टराई, असार ९, २०७५

हामी सपनाहरू जन्माउँछौँ तर जन्मिएका ती सपनालाई उचित पोषण दिँदैनौ । कलिला ती सपनालाई सुम्सुम्याउन खोज्दैनौँ । सपनाको कलिलो हात समातेर डोर्‍याउँदै कहीँ लान हिच्किचाउँछौँ । धैर्यपूर्वक तिनलाई पिठ्यूँमा बोकेर आफैँसँग लान धकाउँछौँ । पुरा पढ्नुहोस्

विश्वकप फुटबलसम्बन्धी जिज्ञासा र समाधान

साप्ताहिक संवाददाता , असार ९, २०७५

उरुग्वे । ऊसँग लुइस स्वारेजजस्तो घातक हतियार छ, जसले दाँते–सट प्रहार गरी कुनै पनि टिमलाई एक्लैले धराशायी पारिदिन सक्छ । पुरा पढ्नुहोस्

कसको भविष्यवाणी मिल्छ त्यो त हेर्न बाँकी नै छ

साप्ताहिक संवाददाता , असार ९, २०७५

फुटबल प्रशिक्षक राजुकाजी शाक्यको ठम्याइ सही छ (अन्तर्वार्ता : नेपालले विश्वकप फुटबल खेल्न पाउने सम्भावना प्रशस्तै छ) । यो विश्वकपमा जर्मनी, ब्राजिल, अर्जेन्टिना तथा फ्रान्स नै बलिया छन् । शाक्यले भने जस्तै नेपालले विश्वकप खेल्ने दिन छिट्टै आओस् । पुरा पढ्नुहोस्

कीर्तिपुरमा समर–२०१८

साप्ताहिक संवाददाता , असार ९, २०७५

आईपिसीले आयोजना गर्न लागेको समर–२०१८ म्युजिकल कन्सर्ट विद फुड फेष्टमा गीत–संगीतका साथमा स्वादिष्ट नेवारी परिकारको स्वाद समेत लिन सकिनेछ । पुरा पढ्नुहोस्

जर्सी नै विद्यालयको पोसाक

अनिल श्रेष्ठ, असार ९, २०७५

विश्वकपमा सहभागी हुने राष्ट्र र झण्डाको पहिचान गराउने तथा विश्वकपसम्बन्धी विभिन्न जानकारी दिने उद्देश्यले यस्तो व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ । विश्वकपमा विभिन्न राष्ट्रले पाएको उपाधि तथा विश्वस्तरीय खेलाडीसम्बन्धी जानकारी विद्यार्थीहरूलाई प्रदान गरिने थापाले बताए । पुरा पढ्नुहोस्

सोल्टिनीको शीर्ष गीत

साप्ताहिक संवाददाता , असार ९, २०७५

आउँदो असार १५ बाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘ए सोल्टिनी’को शिर्ष गीत सार्वजनिक भएको छ । सुवास नेपालीले गाएको गीतको भिडियोमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ र गंगा राना मगरलाई प्रस्तुत गरिएको छ । पुरा पढ्नुहोस्

क्लब फुटबलको दबदबा

साप्ताहिक संवाददाता , असार ९, २०७५

स्वीट्जरल्याण्ड, आइसल्याण्ड, नाइजेरिया तथा बेल्जियमको टिममा समावेश खेलाडीहरूमध्ये एक/एक खेलाडी मात्र आफ्नो देशको क्लबका लागि खेल्छन् । समग्रमा हेर्ने हो भने विश्वकपमा सहभागी ७ सय ३६ जना फुटबल खेलाडीमध्ये २ सय ९ खेलाडी अर्थात् २८ प्रतिशतले मात्र आफ्नो देशको क्लबका लागि खेल्छन् भने बाँकी ७२ प्रतिशत खेलाडी विदेशी क्लबहरूसँग अनुबन्धित छन् । पुरा पढ्नुहोस्