देखि

सम्म

पहिलो नजरमै मनीषालाई एसाइन गरिसकेको थिएँ

कृष्ण भट्टराई, जेष्ठ ३१, २०७५

चलचित्र भनेको मनोरञ्जनको साधन मात्र हुँदै होइन । आजको दिनमा चलचित्र सम्मानित पेसा भैसकेको छ । विगतमा मानिसहरूले चलचित्रलाई मजाकका रूपमा समेत लिन्थे, तर चलचित्रलाई मजाकका रूपमा लिन मिल्दैन । यो अति नै संवेदनशील क्षेत्र हो, काम हो । पुरा पढ्नुहोस्

विश्वकपमा कुन देशलाई समर्थन गर्दै हुनुहुन्छ ?

महेश तिमल्सिना , जेष्ठ ३१, २०७५

मेसीले देशका लागि जितेको हेर्न मन छ । हुन त म सन् १९९४ देखि ब्राजिलको सपोर्टर हुँ । तैपनि मेसीले एउटा विश्वकप जिते हुन्थ्यो भन्ने लागेको छ, यद्यपि उनको यात्रा सहज भने छैन । पुरा पढ्नुहोस्

मेरो नेपाल सार्वजनिक

साप्ताहिक संवाददाता , जेष्ठ ३१, २०७५

गीतकार विजय शिवाकोटीद्वारा रचना गरिएको राष्ट्रिय भावना बोकेको गीत ‘मेरो नेपाल...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा वरिष्ठ गायक दीपक खरेलको स्वर समावेश छ । वरिष्ठ संगीतकार दीपक जंगमले उक्त गीतलाई संगीतबद्ध गरेका हुन् । पुरा पढ्नुहोस्