देखि

सम्म

घर पुर्‍याउने माइक्रो

सुविन भट्टराई, जेष्ठ १३, २०७५

बस्दा कतिको झोला समातिदिएँ, उठ्दा कतिले मेरो झोला समातिदिए । कसैले सानो चिनजानका भरमा भाडा तिरिदिए । कसैको भाडा तिर्नका पीरले चिनेको पनि नचिन्यै गरे । यात्राका क्रममा सुनेका अपरिचित कतिपय बकबक मलाई प्रिय छन् । पुरा पढ्नुहोस्

कथा पढेर नेपालमै केही गर्ने प्रेरणा मिल्यो

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७५

सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको छ (अपराध : फेसबुकमार्फत युवतीमाथि निसाना) । नचिनेको व्यक्तिलाई साथी बनाउँदा दु:ख पाइन्छ । सम्बन्धित व्यक्तिलाई चिनेर मात्र कुराकानी गर्दा, सम्बन्ध राख्दा यस्ता खालका दुर्घटनाबाट जोगिन सकिन्छ । पुरा पढ्नुहोस्

श्रीलंकन फुड फेस्टिभल

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७५

तपाईं नयाँ–नयाँ स्वादको पारखी हुनुहुन्छ र रेस्टुराँ चहारिरहनुहुन्छ ? त्यसो हो भने हिजोदेखि ९ दिनसम्म श्रीलंकन राजदूतावासले होटेल याक एण्ड यतिसँग सहकार्य गरेर फुड फेस्टिभलको आयोजना गर्दैछ । जहाँ श्रीलंकाका परम्परागत परिकारहरु चाख्न सकिनेछ । पुरा पढ्नुहोस्

पृथ्वीको एकल चित्रकला प्रदर्शनी

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७५

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा पृथ्वी श्रेष्ठको एकल चित्रकला प्रदर्शनी भैरहेको छ । बिहीबार प्रारम्भ भएको उक्त प्रदर्शनी एक महिनासम्म चल्नेछ । प्रदर्शनीमा १५ वटा चित्र राखिएका छन् । श्रेष्ठको यो पाँचौ एकल चित्रकला प्रदर्शनी हो । पुरा पढ्नुहोस्

राजाको नयाँ लुगा

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७५

जेठ १७ देखि ३१ गतेसम्म मञ्चन हुने उक्त नाटकमा तारानाथ च्वाइँ, सन्दिप श्रेष्ठ, विकास शर्मा, धिरेन लिम्बु, सुरज तमु, सुरज केसी, निर्मल साउद आदि कलाकारले अभिनय गर्नेछन् । ५० मिनेट लामो नाटक कोरा मंगलबारबाहेक हरेक दिन साँझ साढे ५ बजे मञ्चन हुनेछ भने शनिबार अतिरिक्त शो हुनेछ । पुरा पढ्नुहोस्

रेडियोमा यात्रा जीवनको

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७५

२६ हप्तासम्म प्रसारण हुने यो कार्यक्रमको मुख्य उद्देश्य मनोरञ्जन नै रहेको रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डिसी बताउँछन् । डिसीका अनुसार यो श्रोताहरूले पठाएका कथामा गीत तथा गीतमा कथा राखेर चलचित्रका म्युजिकल ड्रामेटिक इफेक्टहरू राखेर तयार पारिएको रमाइलो रेडियो कार्यक्रम हो । पुरा पढ्नुहोस्

नयाँ इनिङको तयारी

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७५

अहिले उनको चर्चा मैदानमा उनले गरेको प्रदर्शनका कारण भैरहेको छ । अब भन्न थालिएको छ, दिल्लीले सन्दीपलाई सुरुदेखि नखेलाएर भूल गर्‍यो । सबैले भनिरहेका छन्— दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले सन्दीपलाई सुरुदेखि खेलाएनन्, नतिजा टिमले कमजोर प्रदर्शन गर्‍यो । जति बेला सन्दीप टिममा परे, टिमको प्रदर्शन बेग्लै रह्यो । पुरा पढ्नुहोस्

रिजुले जितिन् मिस नेवा: ११३८ को उपाधि

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७५

सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा खचाखच गरिएको प्रेक्षालयमा सम्पन्न मिस नेवा: को ग्राण्ड फिनालेमा उपाधि जितेसंगै रिजुले चम्किलो ताज, २० हजार रुपैयाँ नगदका साथमा विभिन्न उपहारहरु प्राप्त गरिन् । रिजुले पब्लिक च्वाइस एवार्ड समेत जितिन् । पुरा पढ्नुहोस्

पूजा पुगिन कतार

साप्ताहिक संवाददाता , जेष्ठ १४, २०७५

अभिनेत्री पूजा शर्मा कतार पुगेकी छिन् । उनीसँगै निर्देशक सुदर्शन थापा पनि यतिबेला कतारमै छन् । उनीहरुको कतार यात्रा ‘रामकहानी’ले गराएको हो । पुरा पढ्नुहोस्