देखि

सम्म

जेठ ११ देखि १७ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), जेष्ठ ११, २०७५

विविध व्यवसाय तथा क्षेत्रमा लगानी गर्दा संयमित रहनुपर्नेछ । हठ गर्ने प्रवृत्तिले नोक्सान पुर्‍याउनेछ । राजनैतिक तथा सामाजिक क्षेत्रमा काम गर्न अग्रसर भइनेछ । प्रेमको गाँठो दिनानुदिन कसिलो भएको अवस्था छ । कुरा काट्नेहरू स्वत: सहयोगी हुँदै जानेछन् । पुरा पढ्नुहोस्

ऋचाको सुनकेशरी आजबाट

साप्ताहिक संवाददाता , जेष्ठ ११, २०७५

८० मिनेट लामो यो चलचित्रमा कलाकार रवीन्द्र झाको अभिनय हेर्न लायक रहेको अभिनेत्री शर्माले बताइन् । यो चलचित्रमा ऋचा शर्मा, लाउरेन लफवर्व, सुनिल पराजुली, प्रेरणा थापा, भिम न्यौपाने, तामन्ना शर्मा, सावित्रा आचार्य, एमी पराजुली, कृष्ण तिवारी, धर्म राज अधिकारी आदि कलाकारले समेत अभिनय गरेका छन् । पुरा पढ्नुहोस्

‘कुम्भ–करण’ को ट्रेलर

साप्ताहिक संवाददाता , जेष्ठ ११, २०७५

चलचित्र कुम्भ–करणमा निशाका साथ गौरव पहाडी, भोलाराज सापकोटा, अभय बराल आदि कलाकारले समेत अभिनय गरेका छन् । महेश दवाडीको कथा तथा पटकथा, सुरेन बशेलको कोरियोग्राफी, गोविन्द मधुर आचार्यको संगीतको यो चलचित्र असार २२ गते प्रदर्शनमा आउने बताइएको छ । पुरा पढ्नुहोस्

फिल्म हलमा कोसेली

साप्ताहिक संवाददाता , जेष्ठ १०, २०७५

कोसेलीले युवापुस्ताको प्रेम र बिछोडपछिको पीडालाई उठाएको प्रोडक्सन डिजाइनर कृष्ण कोइरालाले वताए । चलचित्रका अधिकांश कलाकार नयाँ छन् । प्रोडक्सन डिजाइनर कोइरालाका अनुसार चलचित्रको छायांंकन काठमाडौंभित्रै गरिएको छ । पुरा पढ्नुहोस्

मोक्षमा मुम्बइको आरएनबी ब्यान्ड

साप्ताहिक संवाददाता , जेष्ठ ११, २०७५

आजको साँझ सांगीतिक वातावरणमा रमाउन चाहनुहुन्छ भने झम्सिखेलस्थित मोक्षमा लाइभ कार्यक्रम आयोजित हुँदैछ, जहाँ आरएनबी ब्यान्ड अल्टरनेटिभ सोल, मुम्बइका कलाकारहरूले प्रस्तुति दिनेछन् । पुरा पढ्नुहोस्

अनुरागको रोमान्टिक गीत

साप्ताहिक संवाददाता , जेष्ठ ११, २०७५

सुगम पोखरेल तथा अञ्जु पन्तको स्वरको उक्त गीतको शब्द सत्यराज एचआरसीले लेखेका हुन् भने संगीत सरोज पोखरेलले दिएका छन् । ऋषि धमला प्रस्तुतकर्ता रहेको चलचित्र अनुरागको निर्देशन सत्यराज चौलागाईंले गरेका हुन् । पुरा पढ्नुहोस्

पोखरामा कविता कन्सर्ट

साप्ताहिक संवाददाता , जेष्ठ ११, २०७५

शनिबार पोखरामा कविता कन्सर्ट हुँदैछ । कवि नवराज पराजुलीको कवितालाई लयसँगै सुन्न पाइनु यो कन्सर्टको विशेषता हो । कवि पराजुलीलाई संगीतकार सम्यक महर्जनले बाँसुरीको धुन सुनाउँदै सघाउनेछन् । पुरा पढ्नुहोस्

गोल्डस्टारको चमक

रामजी ज्ञवाली, जेष्ठ ११, २०७५

भारतबाट ल्याइएको मेसिनबाट सुरु भएको चप्पल उत्पादनको सफलतापछि हौसला मिलेको उद्योगलाई त्यसपछि जुत्ता उत्पादन गर्ने सोच आयो । यद्यपि जुत्ता उत्पादन गर्न केही चुनौती थियो । जुत्ता उत्पादनका लागि मेसिन न भारतमा भेटियो, न चीनमा । किरण सुजले इटलीबाट एउटा मेसिन भित्र्याएसँगै जुत्ता पनि उत्पादन सुरु भयो । सुरुवातमा जुत्ताको नाम राखियो— स्पार्क । पुरा पढ्नुहोस्

भोलि गोठाटारमा मोटो फ्ल्याट ट्रयाक

साप्ताहिक संवाददाता , जेष्ठ ११, २०७५

महोत्सवमा प्रदर्शन हुने हरेक चलचित्र हेर्न निर्धारित समयभन्दा दुई घण्टाअघि नै नि:शुल्क कुपन लिइसक्नुपर्नेछ भने एक जनाले २ वटा मात्र लिन पाइनेछ । महोत्सवमा चलचित्र अल एबाउट माइ वाइफ, माइ ब्रिलियन्ट लाइफ, माइ पापोरक्ति, द सस्पेक्ट तथा द थिभ्सको प्रदर्शन हुने बताइएको छ । पुरा पढ्नुहोस्