देखि

सम्म

प्राश्नाका १० सूर

अनोज रोक्का, जेष्ठ १०, २०७५

सचिन सिंहको संगीतको चलचित्र कर्तव्यको बादल वर्षा बिजुली गीत दर्शकहरूले अत्यधिक रुचाउनुभयो । डान्सिङ बिटको उक्त गीतले मलाई चलचित्रका अन्य गीतमा पनि अवसर दिलायो । पुरा पढ्नुहोस्

हाँसोको मुहान खोज्दै जाँदा–३

मनोज गजुरेल, जेष्ठ १०, २०७५

मलाई राम्रोसँग सम्झना छ, हाम्रो देशमा कामका आधारमा मानिसलाई सम्मान गरिन्छ । सेवाग्राहीले पालेलाई तँ, पिउनलाई तिमी, खरदारलाई तपाईं तथा हाकिमलाई हजुर भनेको मेरै कानले सुनेको छु । कर्मचारीहरूले पनि सेवाग्राहीलाई उसको लवाइखवाइका आधारमा तँ, तिमी, तपाईं भन्छन् । यद्यपि यहाँ सबैलाई एउटै सम्बोधन गरेको सुन्दा अचम्मै लाग्यो । ‘के खानुहुन्छ रे ?’ पुरा पढ्नुहोस्

माइक्रोसफ्ट मिटिङ रुम

साप्ताहिक संवाददाता , जेष्ठ १०, २०७५

विभिन्न व्यक्तिहरूका बीचमा गरिने मिटिङलाई सहज बनाउन ‘भविष्यको मिटिङ रुम’ लाई पहिलो पटक सार्वजनिक गरिएको हो । यसबाट मिटिङ तथा कन्फ्रेन्स कल गर्न सहज हुनेछ भने टाढा रहेका व्यक्तिहरूसँग पनि कुराकानी गर्न सकिनेछ । पुरा पढ्नुहोस्

नाम्चेमा भलिवल प्रतियोगिता

साप्ताहिक संवाददाता , जेष्ठ १०, २०७५

प्रतियोगितामा प्रथम हुने टिमले नगद पाँच लाख १ सय १ रुपैयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितिय र तृतिय हुने टिमले क्रमश: नगद तीन लाख १ सय १ रुपैया तथा एक लाख १ सय १ रुपैयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । पुरा पढ्नुहोस्

जय शम्भुको पहिलो अनुहार

साप्ताहिक संवाददाता , जेष्ठ १०, २०७५

प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा शिवाकोटीले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्रको सार्वजनिक पोष्टरमा तिनै कलाकारलाई प्रस्तुत गरिएको छ । पुरा पढ्नुहोस्

दीपशिखाको साहस

साप्ताहिक संवाददाता , जेष्ठ १०, २०७५

आफ्नै लगानीमा निर्माण भैरहेको चलचित्र ‘प्रेमलीला’ का लागि दीपशिखाले आफ्नो केश मुण्डन गरेकी छिन् । उनको यो कदमलाई उनका सहकर्मी कलाकारहरूले साहसको काम भन्दै प्रशंसा गरेका छन् । अघिल्लो साता मात्र चलचित्रका लागि ‘जाने क्या हुवा’ शीर्षकको हिन्दी गीतको छायांकनमा सहभागि भएकी दीपशिखाले केश मुण्डन गर्ने कारण भने खुलाएकी छैनन् । पुरा पढ्नुहोस्

इन्स्टामा जोडिइन् ऐश्वर्या

एजेन्सी, जेष्ठ १०, २०७५

ऐश्वर्या अरू अभिनेत्रीभन्दा फरक जीवन बाँच्न चाहने अभिनेत्रीसमेत हुन्, तर भारतका धेरै कलाकारले करोडौं फ्यान फलोइङ बनाइसकेपछि ऐश्वर्या किन यति ढिलो इन्स्टामा जोडिइन् भन्ने कुरा खुलस्त नपारे पनि ऐश्वर्याले भनेकी छिन्, ‘यो सबै प्रशंसकहरूकै कारण हो ।’ पुरा पढ्नुहोस्

बुद्ध एयर: ९ करोडबाट १५ अर्बको यात्रा

महेश तिमल्सिना , जेष्ठ १०, २०७५

२० जना कर्मचारीबाट सुरु भएको बुद्ध एयरलायन्समा हाल एक हजारभन्दा बढी कर्मचारी छन् भने बुद्ध एयरसँग ११ वटा विमान छन् । वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयरमा आफूले अर्जुनदृष्टि लगाएर काम गरेको बताउँछन् । बस्नेत भन्छन्– हरेक काम गर्न एउटा लक्ष्य निर्धारण गर्नुपर्छ, त्यही लक्ष्य फेला पार्ने उद्देश्यले निरन्तर खटिनुपर्छ । बुद्ध एयरलायन्ससँग हाल १५ अर्ब रुपैयाँ बराबरको सम्पत्ति छ । बुद्ध एयरले अहिले वार्षिक साढे ७ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ । पुरा पढ्नुहोस्

आमा बन्दै गायिका

साप्ताहिक संवाददाता , जेष्ठ १०, २०७५

जानकीले पहिलो सन्तानका रूपमा छोरी जन्माउन चाहेको समेत उल्लेख गरेकी छिन् । गर्भवती भएको ६ महिनासम्म सांगीतिक कार्यक्रममा सक्रिय जानकी पछिल्लो समय भने स्टुडियोमा गीत रेकर्डिङका लागि मात्र उपलब्ध हुन्छिन् । पुरा पढ्नुहोस्

निर्माताको छोरा चलचित्रमा

साप्ताहिक संवाददाता , जेष्ठ १०, २०७५

‘यतिबेला चलचित्रको गीत रेकडिङको काम भैरहेको छ’, निर्माता सेनले भने, ‘६ महिनादेखि छोरा आयुव मण्डला थिएटरमा अभिनयको प्रशिक्षणमा छ, ऊ काम गर्न सक्ने भएसँगै चलचित्रको निर्माण सुरु गर्ने तयारीमा छु ।’ पुरा पढ्नुहोस्

शिशिरले ल्याए पानी धरर

साप्ताहिक संवाददाता , जेष्ठ १०, २०७५

गायक शिशिर काफ्लेले आफ्नै संगीत रहेको पानी धरर बोलको गीतलाई सार्वजनिक गरेका छन् । अल्फा काफ्लेले रचना गरेको यो गीतको संगीत संयोजन रोमी बस्नेतले गरेका छन् । पुरा पढ्नुहोस्