देखि

सम्म

चप्पलको कथा

सुविन भट्टराई, जेष्ठ ९, २०७५

हजुरबाले सुनाइरहेको चप्पलको कथा सकियो । मैले कथा खासै बुझिनँ । बुझ्ने मेरो उमेर पनि थिएन, तर कथा भने मेरो मस्तिष्कमा छापिएर बसेको थियो । हजुरबासित कैयौँ भेट भए पनि सोध्ने मेलो पाएको थिइनँ । घर पुग्दा हजुरबा बूढो खोकी खोक्दै आफ्नै कोठाको खाटमा पल्टिरहनुभएको थियो । त्यो दिन मैले हजुरबालाई भनेँ, ‘हजुरबा त्यो चप्पलको कथा मैले केही बुझेको थिइँन ।’ पुरा पढ्नुहोस्

आगलागी नियन्त्रण गर्ने सुट

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७५

अबेरोन एक्जोस्केलेटन नामक उक्त सुटमा होज्ड लाइन्स, नोजल्स, पावर टुल्सजस्ता इमरजेन्सी टुल किट राखिएको हुन्छ । सुट लगाएर ४० किलोग्रामसम्मको वजन बोकेर एक स्थानबाट अर्को स्थानमा जान सकिन्छ । पुरा पढ्नुहोस्

वैशाखका चलचित्र : कुन कति चले ?

रामजी ज्ञवाली, जेष्ठ ९, २०७५

चलचित्र इतिहासमै सबैभन्दा धेरै पटक प्रदर्शन मिती सरेको चलचित्र ह्याप्पी डेज व्यवसायिक रूपमा असफल सावित भयो । वैशाख १४ गते नै प्रदर्शनमा आएको उक्त चलचित्रले निर्देशक मिलन चाम्स तथा अभिनेत्री प्रियंका कार्कीको असफल चलचित्रको सूचीमा अर्को एउटा चलचित्र थप्यो । पुरा पढ्नुहोस्

आउने नै भइन् कविता

साप्ताहिक संवाददाता , जेष्ठ ९, २०७५

त्यसो त यसअघि करिश्माले छोरी कवितालाई आफ्नै ब्यानरको चलचित्रबाट डेब्यु गराउने योजना बनाएकी थिइन् । अघिल्लो वर्ष मात्र अध्ययन पूरा गरेर अमेरिकाबाट स्वदेश फर्किएकी कविताले पनि अब चलचित्रमै करियर बनाउने निर्णय गरिसकेको बताइन्छ । पुरा पढ्नुहोस्

नेपाली गौरव, नेपाली पौरख

संजीवन महर्जन, जेष्ठ ९, २०७५

वि.संं. १८४० को दशकतिर नेपालमा कार्यरत छँदा कर्कपेट्रिकले लेखेको एन एकाउन्ट अफ किंगडम अफ नेपाल शीर्षकको पुस्तकमा चितवनको जैविक विविधता यो क्षेत्रका लागि मात्र नभएर संसारकै लागि महत्वपूर्ण छ । उक्त पुस्तकको पृष्ठ १८ मा लेखिएको छ – सोमेश्वर पहाडदेखि पूर्व कोसीको बेसिनसम्म फैलिएको चारकोसे झाडीबाट नेपालका शासकहरू हरेक वर्ष २ सयदेखि ३ सय हात्तीका छावा समातेर भारतका रजौटाहरूलाई बिक्री गर्छन् । पुरा पढ्नुहोस्

आरामदायी सिनेमा घर

कृष्ण भट्टराई, जेष्ठ ९, २०७५

सानो लगानीबाट प्रारम्भ भएको एक्यूएफएक्समा अहिले करोडौं रुपैयाँ लगानी भैसकेको छ । ‘ठ्याक्कै यति नै लगानी छ भन्ने गाह्रो छ,’ उद्दिन भन्छन्– ‘हामीले यहीं कमाएको रकम पुन: यहीं नै लगानी गरिरहेका हुन्छौं ।’ यतिबेला क्यूएफएक्सले करिब ५ सय जना नेपालीलाई प्रत्यक्ष रोजगारी दिइरहेको उद्दिनको भनाइ छ । पुरा पढ्नुहोस्

परिवार नियोजनको कुन साधन प्रभावकारी

डा.बालकृष्ण शाह, जेष्ठ ९, २०७५

तपाईंका श्रीमानले भ्यासेक्टोमी वा तपाईंले मिनिल्याप गर्न सक्नुहुन्छ, यो ठूलो अप्रेसन होइन, त्यसैले डराउनु पर्दैन । त्यस्तै तपाईले पाठेघरमा राखिने कपर टी पनि प्रयोग गर्न सक्नुहुन्छ, यसले १२ वर्षसम्म प्रभावकारी ढंगले काम गर्ने भएकाले तपाईंका लागि उपयुक्त हुन सक्छ । पुरा पढ्नुहोस्

नयाँ अवतारमा नम्रता

साप्ताहिक संवाददाता , जेष्ठ ९, २०७५

अभिनेत्री नम्रता श्रेष्ठलाई उनका दर्शकले फरक लुक्समा देख्न पाउने भएका छन् । उनको फरक लुक्सलाई चलचित्र ‘जाइरा’ले प्रस्तुत गर्ने भएको छ । महिलाप्रधान यो चलचित्रमा नम्रता फाइटरको भूमिकामा देखा पर्ने छिन् । पुरा पढ्नुहोस्

सगरमाथाको फेदी नाम्चेबजारमा कन्सर्ट

साप्ताहिक संवाददाता , जेष्ठ ९, २०७५

पार्टि एभरेष्टका पासाङ छिरिङ शेर्पाद्वारा जारी गरेको प्रेस विज्ञप्ती अनुसार पार्टि एभरेष्टको प्रस्तुतीमा ‘एभरेष्ट डे–२०१८’ शीर्षक राखेर विश्वकै सबैभन्दा अग्लो स्थानमा कन्सर्ट तथा डान्स पार्टि आयोजना गर्न लागिएको हो । पुरा पढ्नुहोस्