देखि

सम्म

जेठ ४ देखि १० गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), जेष्ठ ४, २०७५

सामाजिक काममा सरिक हुँदा मन पराउने साथी फेला पर्ने सम्भावना छ । घरायसी व्यवहार सञ्चालन गर्ने जिम्मेवार आइलाग्न सक्छ । भविष्यको चिन्ताले सताउनेछ । असहज परिस्थितिबाट उम्कन थप धैर्यता आवश्यक देखिन्छ । नयाँ क्षेत्रमा लगानी गर्ने अवसर जुट्न सक्छ । सप्ताहन्तमा लक्ष्य प्राप्त गर्न सकिनेछ । पुरा पढ्नुहोस्

फिल्म हलमा हैरान

साप्ताहिक संवाददाता , जेष्ठ ४, २०७५

निर्देशक विष्टका अनुसार यो चलचित्र कमेडीसँगै एक्सन, थ्रिलर र क्राइमको वरिपरि घुमेको छ । उनका अनुसार चलचित्रका सबै कलाकारको अभिनय हेर्न लायक छ । काठमाडौं, धुलिखेल, कोसी ब्यारेक आदि ठाउँमा खिचिएको चलचित्र हैरानमा धेरै विषयलाई एकमुस्ट प्रस्तुत गरिएको निर्देशक विष्ट बताउँछन् । पुरा पढ्नुहोस्

पोखरामा बितेका कुरा

साप्ताहिक संवाददाता , जेष्ठ ३, २०७५

यो नाटकमा पुराना रंगकर्मी प्रकट पंगेनी शिवसहित दिलप्रसाद गुरुङ, धुव पौडेल, बबिता मल्ल ठकुरी, प्रसुना भण्डारी, सम्झना शिर्पाली, शरद भण्डारी, सौर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिमिल्सिना तथा सिमरन पौडेलले अभिनय गर्दैछन् । पुरा पढ्नुहोस्

डेडपुल–२

साप्ताहिक संवाददाता , जेष्ठ ४, २०७५

यो वर्षको सर्वाधिक प्रतीक्षित हलिउड चलचित्र डेडपुल–२ संसारभरका हजारौँ हलमा एकसाथ प्रदर्शनमा आउँदैछ । डेडपुल सुपरहिट भएकाले समेत उक्त चलचित्रको सिक्वेल प्रतीक्षित छ । डेडपुल–२ आफ्नो पोस्टरबाटै चर्चामा थियो । पुरा पढ्नुहोस्

चर्चा सन्दीप लामिछानेको

साप्ताहिक संवाददाता , जेष्ठ ४, २०७५

साउन १८, २०५७ सालमा स्याङ्जामा जन्मिएका सन्दीप लामिछाने नेपालबाट आईपीएल खेल्ने पहिलो खेलाडी हुन् । उनलाई पुबुदु दशानायकेले आजभन्दा ३० महिनाअघि चितवनको क्याम्पाचौरबाट राष्ट्रिय टिममा ल्याएका हुन् । सन् २०१६ मा डेब्यु गरेका १७ वर्षका सन्दीप लामिछानेको औसत बलिङ ४ दशमलव ७६ छ । पुरा पढ्नुहोस्

साक्थिमको ‘हङकङ बजार सिटी’

साप्ताहिक संवाददाता , जेष्ठ ४, २०७५

जब रात पर्छ बत्तिको झिलिमिली प्रकाश, ह्वस्कीको स्वाद र डान्स हङकङको परिचय हो । गीतमा यहि भाव प्रस्तुत छ । लिरिकल भिडियो सार्वजनिक गरेका साक्थिम भिडियोको तयारीमा छन् । पुरा पढ्नुहोस्

नेपाल स्पेल बी सिजन २ को मेगा अडिसन

साप्ताहिक संवाददाता , जेष्ठ ४, २०७५

मलिन मिडिया एण्ड ईभेन्ट्सले आयोजना गरेको नेपाल स्पेल बी सीजन २ को मेगा अडिसन राउन्ड सुरू भएको छ । यो अडिसनमा विभिन्न चरण पार गर्दै आएका नेपालभरका २७ कलेजले सहभागीता जनाउने छन् । पुरा पढ्नुहोस्

आस्थाले पोखरा घन्काउने

साप्ताहिक संवाददाता , जेष्ठ ४, २०७५

पोखरा उद्योग वाणिज्य संघको सभाहल गैह्रापाटनमा हुने कार्यक्रममा आस्थाले आफ्ना चर्चित गीतहरू सुनाउँदै मनोरञ्जन प्रदान गर्ने छिन् । माछापुच्छ्रे एफएमद्वारा आयोजित उक्त कार्यक्रममा पोखरेली ब्यान्ड लेकालीको प्रस्तुति समेत समेटिनेछ । पुरा पढ्नुहोस्

ओपेरा टच

साप्ताहिक संवाददाता , जेष्ठ ४, २०७५

समा एकै हातले टाइप गर्न, भ्वाइस सर्च गर्न तथा क्युआर कोड र बारकोड तयार गर्न सकिन्छ । यसलाई डेस्कटपको ओपेरा ब्राउजरसँग कनेक्ट गर्न पनि मिल्छ । ओपेरा टचमा बिल्ट इन एड ब्लकर, हेप्टिक फिडब्याक तथा क्रिप्टोकरेन्सी माइनिङ प्रोटेक्सन जस्ता फिचरसमेत उपलब्ध छन् । पुरा पढ्नुहोस्