देखि

सम्म

सपना, पोल्यान्ड र दिल्ली

प्रदीप सुवेदी, जेष्ठ ३, २०७५

केही युवा देश बन्नेमा आशावादी देखिए त केही पुरानो पुस्ताका नेता नहटेसम्म केही हुँदैन भन्ने निष्कर्षमा पाइए । दूरदर्शिताको कुरा उठ्यो । सायद यो बाटोको विकल्प निर्माण भएपछि भत्काएको भए– यस्तै–यस्तै प्रहार राजनीति र राजनीति गर्नेहरूप्रति भैरहे । गुनासा, हाँसो–मजाकको यात्रा सुनौली बोर्डरमा केही समय सुरक्षा जाँचका लागि रोकियो । अलिअलि दुव्र्यहार सहनु त सामान्य हो । पुरा पढ्नुहोस्

इन्टेलले ल्यायो सर्बाधिक तीव्र प्रोसेसर

साप्ताहिक संवाददाता , जेष्ठ ३, २०७५

उक्त प्रोसेसरले गेमिङ र कन्टेन्ट सिर्जनामा राम्रो अनुभव प्रदान गर्नेछ । इन्टेलको यो हालसम्मकै सर्वाधिक तीव्र गतिको प्रोसेसर भएको र यसले ल्यापटप तथा मोबाइल फोनको स्पिड थप वृद्धि गर्ने कम्पनीको दाबी छ । पुरा पढ्नुहोस्

रातारात हिट अशोक

सरोज बस्नेत, जेष्ठ ३, २०७५

युट्युबमा भाइरल भएसँगै अशोकको भिडियो बनाउँदै पोस्ट गर्नेहरूको संख्या बढ्दो छ । नामै नसुनिएका च्यानलहरूले समेत अशोकलाई आफ्ना दर्शक बढाउने माध्यम बनाएका छन् । अशोक सामान्य परिवारमा जन्मिएका हुन् । युट्युबमा हिट भएकै कारण युट्युब च्यानलहरूको ध्यान उनीमाथि केन्द्रित भएको हो । पुरा पढ्नुहोस्

सञ्जितलाई यस्तो प्रस्ताव

साप्ताहिक संवाददाता , जेष्ठ ३, २०७५

नेपाली अभिनेता सञ्जित भण्डारीलाई भारतबाटै एउटा राम्रो प्रस्ताव आएको छ । सञ्जितलाई प्रशिक्षण दिने संस्थानका सिद्धार्थ शास्त्रीले एउटा मेगा सिरियलका लागि उनलाई अभिनय गर्ने प्रस्ताव राखेका हुन् । पुरा पढ्नुहोस्

सिनेमा हल बन्द हुने हल्लाले हैरान छु

साप्ताहिक संवाददाता , जेष्ठ ३, २०७५

खासै हैरान त बनाएको छैन, यद्यपि चलचित्र प्रदर्शन हुने पहिलो दिनदेखि नै निर्माता संघले चलचित्र संघ (सिनेमा हल) लाई चलचित्र उपलब्ध नगराउने अर्थात सिनेमा हलमा नेपाली चलचित्र नचलाउने घोषणाले भने निकै हैरान बनाएको छ । पुरा पढ्नुहोस्

पदयात्राको रोमाञ्च

नरेन्द्र रौले, जेष्ठ ३, २०७५

नेपालमा ३६ प्रजातिका चुत्रा छन् । तीमध्ये धुन्चेबाट गोसाइँकुण्ड पदयात्रा गर्दा मात्र ६ प्रजातिका चुत्रो चाख्न सकिन्छ । त्यस्तै ४ सय प्रकारका सुनाखरी पाइने नेपालमा १ सय ५ प्रकारका औषधिजन्य सुनाखरी फुल्छन् । जडीबुटी, वनस्पति, चराचुरुंगी, वन्यजन्तु तथा पाइलैपिच्छे फरक भौगोलिक बनावटका लागी नेपाल निकै धनी छ । पुरा पढ्नुहोस्

चलचित्र पत्रकारिता पुरस्कार

साप्ताहिक संवाददाता , जेष्ठ ३, २०७५

चलचित्र पत्रकार संघ नेपालले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७५’ को घोषणा गरेको छ । जेठ ७ मा हुन गैरहेको संघको १९ औं स्थापना दिवसका अवसरमा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिने संघका अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए । पुरा पढ्नुहोस्

पुरुषमा यौन विकास

डा. राजेन्द्र भद्रा, जेष्ठ ३, २०७५

अध्ययनहरूले थैलीमा झरेको अण्डकोषको तुलनामा यसरी माथितिर गएर लुक्ने अण्डकोषमा संचरनागत विकास राम्रोसँग नभएको पनि देखाएको छ । यस्तो स्थितिमा अण्डकोषबाट उत्पादन हुने रागरस अनि शुक्रकीटको मात्रा तथा संख्या दुवैमा नकारात्मक असर पर्छ । पुरा पढ्नुहोस्