देखि

सम्म

हो, त्यो हाम्रो गल्ती थियो

साप्ताहिक संवाददाता , वैशाख १२, २०७५

फेसबुकको सुरुवातदेखि नै धेरै गल्ती भएका छन् । हामीले यस्ता गल्ती समयसँगै सच्याइरहेका छौं, तर अहिलेको समस्याजस्तै ठूला गलत समाचार, बाहिरी देशको प्रभाव, चुनावमा पर्ने प्रभावमाथि चाहिँ अझै केही ठूला कदम चाल्नुपर्ने देखिन्छ । यसका लागि हामीले प्रशस्तै काम गर्नुपर्नेछ । आउने दिनमा प्रयोगकर्ताहरूले केही राम्रा चीज देख्न पाउनु हुनेछन् । पुरा पढ्नुहोस्

०७५ सालमा चल्न सक्छ यस्तो फेसन

महेश तिमल्सिना , वैशाख १२, २०७५

युवापुस्ता फेसन र स्टायलमा बढी कन्सस छ । अन्तर्राष्ट्रिय बजारमा मार्केट लिएको नयाँ फेसन केही समयमै नेपाल भित्रिन्छ अनि नेपालीहरू पनि त्यसकै पछि लाग्छन् । गतवर्ष युवतीहरूमा क्रप टप्स, ब्यागी जिन्स, ग्रन्च जिन्स तथा पार्टी वेयरमा लेहेंगा आदि चलेका थिए भने पुरुषहरूमा क्याजुअलमा फिटेट सर्ट, मोदी कोट तथा ब्लेजर्सले एकछत्र बजार लियो । पुरा पढ्नुहोस्

इन्स्टाग्राममा बुटिजको रहस्य

एजेन्सी, वैशाख १२, २०७५

उनको यो उपाय अहिले इन्स्टाग्राममा धेरैले रुचाएर भाइरलसमेत भएको छ । अस्ट्रेलियाकी फिटनेस ब्लगर एन्ना भिक्टोरियाको इन्स्टाग्राममा १३ लाख फलोअर्स छन्, जसले हालै एक पोस्टमार्फत बुटिजलाई ठूलो देखाउने उपाय सिकाइन् । पुरा पढ्नुहोस्

क्यारिकेचर गर्न नजान्ने खगेन्द्र

साप्ताहिक संवाददाता , वैशाख १२, २०७५

‘स्वर चेन्ज गरेर अर्कै स्वर निकाल्न जान्दिनँ,’ खगेन्द्रले भने । आफू कहिल्यै करिअरसँग नडराउने भएकाले यदि दर्शकको माया र साथ पाउन नसके आफ्नै काममा लाग्ने उनले बताए । लामिछानेको लेखन तथा अभिनयको चलचित्र डमरुको डन्डीबियो वैशाख २१ गते प्रदर्शनमा आउँदैछ । पुरा पढ्नुहोस्

जथाभावी ट्याग गर्दा रिस उठ्छ

साप्ताहिक संवाददाता , वैशाख १२, २०७५

कतिपय पत्रकार साथीहरू हामीसँग कुराकानी गर्नुहुन्छ अनि त्यसमा हामीले नबोलेको कुरासमेत जोडेर मनगणन्ते स्टोरी लेख्नुहुन्छ । यसले हामीलाई निकै अप्ठ्यारोमा पार्छ, जसका कारण रिस उठ्नु स्वाभाविक हो । पुरा पढ्नुहोस्

दोहोरिएलान् त ऋतिक र क्याट्रिना ?

एजेन्सी, वैशाख १२, २०७५

यद्यपि उक्त चलचित्र सिक्वेल थिएन, तर अब वास्तवमै चलचित्र बैंग बैंगको सिक्वेल बन्ने भएको छ । समचारअनुसार उक्त चलचित्रको शीर्षक बैंग बैंग रिलोडेड राखिएको छ । ऋतिक रोशन र क्याट्रिना कैफले नै पुन: उक्त चलचित्रमा काम गर्न सक्ने अनुमान गरिन्छ । पुरा पढ्नुहोस्

महिला र यौनसन्तुष्टि

करुणा कुँवर, वैशाख १२, २०७५

कतिपय महिलामा चरम सन्तुष्टिमा नपुग्ने समस्या हुनसक्छ भने कतिपय महिलाले जीवनभर नै चरम सन्तुष्टि प्राप्त गर्न नसकेको गुनासो गर्ने गरेका छन् । एक अनुसन्धानअनुसार ४२ प्रतिशत महिलामा कहिलेकाहीं चरम सन्तुष्टिमा पुग्न नसक्ने समस्या हुन्छ भने १० प्रतिशत महिलाले आफ्नो जीवनकालभरि एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको कुरा उल्लेख गरेका छन् । पुरा पढ्नुहोस्

अन्तरिक्षवाट अस्ट्रेलियन ग्रापी

साप्ताहिक संवाददाता , वैशाख १२, २०७५

६ महिनाअघि इन्टरनेसनल स्पेस स्टेसन (नासा) को एक अभियानअन्तर्गत अन्तरिक्षमा पुगेका वैज्ञानिक ड्रियु फुसेलले अन्तरिक्षबाटै उक्त प्रतियोगिता हेरेको तस्बिर ट्विटरमार्फत सार्वजनिक गरेका थिए । पुरा पढ्नुहोस्

प्रधानमन्त्री हुने रहर छ

कृष्ण भट्टराई, वैशाख १२, २०७५

नहाँस्नुहोला, मलाई यो देशको प्रधानमन्त्री हुने रहर छ । हुन त यो रहर धेरैमा हुन्छ होला, तर ममा भने अलि बढी नै छ । अबको १५–२० वर्षपछि म प्रधानमन्त्री नै बन्छु कि ? यद्यपि त्यसका लागि राजनीति नै गर्नुपर्छ, तर मलाई राजनीतिमा चाहिं आउने मन छैन । पुरा पढ्नुहोस्