देखि

सम्म

सिनेमा खेलिनँ, किन खेलें ?

मनोज गजुरेल, वैशाख १०, २०७५

जतिबेला म कलाकारितामा प्रवेश गरें, त्यतिबेला मेरो सम्पर्क प्रगतिवादी स्रष्टाहरूसँग थियो । त्यो विचारमा आस्था राख्नेहरूको मत हुन्थ्यो, सिनेमा भनेको बुर्जुवाहरूको क्षेत्र हो । त्यही कारणले त्यतातिर ध्यान दिइएन । जब सिनेमाको माध्यमबाट पनि जनताका कुरा सम्प्रेषण गर्न सकिन्छ । पुरा पढ्नुहोस्

शृंखलामा बौद्धिकता र सुन्दरता दुवै बराबर छ

साप्ताहिक संवाददाता , वैशाख १०, २०७५

मकवानपुर, हेटौंडाकी शृंखला खतिवडा २३ औं मिस नेपाल वल्र्ड–२०१८ घोषित भइन् । अन्य २४ जना प्रतियोगीलाई पछि पार्दै उनी मिस नेपाल बन्न सफल भएकी थिइन् । सामाजिक सञ्जालमा मिस नेपाल प्रतियोगिता र यसपालिकी विजेता शृंखलाका बारेमा अनेकन टीका–टीप्पणी गरिए : पुरा पढ्नुहोस्

वर्थ डेकै दिन मिस युनिभर्स नेपाल

साप्ताहिक संवाददाता , वैशाख १०, २०७५

म मिस नेपालमा जित्नका लागि होइन सिक्नका लागि आएकी थिएँ । त्यसैले मलाई हारसँग एक प्रतिशत पनि डर थिएन । यही कुराले ममा प्रशस्त आत्मविश्वास भर्‍यो । अर्को रमाइलो कुरा ग्रान्ड फिनालेका दिन म २२ औं बर्थ डे मनाइरहेकी थिएँ । पुरा पढ्नुहोस्

२०७५ मा के गर्छु भन्ने आँट कस्नुभएको छ ?

साप्ताहिक संवाददाता , वैशाख १०, २०७५

भर्खरै विवाह गरेकी छु । त्यसैले ०७५ सालमा फेमिली प्लानिङतिर लाग्छु । पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको शुभकामना साजिदलाई

रोजिन शाक्य, वैशाख १०, २०७५

उनले म्यानमार जानुपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसित भेट्ने अवसर प्राप्त गरेका थिए । प्रधानमन्त्री ओली र मन्त्री पण्डितले साजिदलाई प्रतियोगिताका लागि शुभकामना दिएका थिए । पुरा पढ्नुहोस्

ट्यालेन्ट शोमा किड्स क्यापिटलका प्रतिस्पर्धी

साप्ताहिक संवाददाता , वैशाख १०, २०७५

प्रतियोगिताका लागि छनोट भएका बालबालिकाहरुले काठमाडौंमा आयोजित एक समारोहमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट शोको क्रममा उनीहरुले अभिनय, नृत्य, गायन, कविता वाचन, वतृत्व कला, खेल कौशल प्रदर्शनसहित आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् । पुरा पढ्नुहोस्

विवादले थप चर्चा दियो

अनोज रोक्का, वैशाख १०, २०७५

वास्तवमा यो गीत किन विवादित भयो, म छक्क पर्छु । यसकुमार दाइले सिउँदो गीत बाबु दाइलाई दिँदा पनि कुनै स्वार्थबिना दिनुभएको थियो, मलाई पनि प्रयास गर न त भनेर दिनुभएको हो । उहाँहरू मिल्ने साथी पनि हो । पुरा पढ्नुहोस्

दुर्गालाई मन परेका ५ गीत

साप्ताहिक संवाददाता , वैशाख १०, २०७५

गहिरो गहिरो सागरजस्तै उदित/दीपा रञ्जित गजमेर पुरा पढ्नुहोस्

२०७४ मा निरन्तर मञ्चन भए नाटक

महेश तिमल्सिना , वैशाख १०, २०७५

खासगरी रंगमञ्चमा रंगकर्मीहरू जसरी प्रस्तुत हुन्छन्, त्यसले समाजको कुनै न कुनै स्वरूप वा चरित्रको प्रतिनिधित्वि गरेको हुन्छ । पश्चिमा रंगकर्मीहरूको धारणा के पनि छ भने जुन मुलुकमा रंगमञ्च सक्रिय र ऊर्जावान् हुन्छ त्यो मुलुक कहिल्यै सुस्ताउँदैन अनि गतिशील मुलुक नै आमनागरिकको सुख–दु:खसँगै हातेमालो गरेर अघि बढिरहेको हुन्छ । पुरा पढ्नुहोस्

निर्देशक बन्ने प्रस्ताव

साप्ताहिक संवाददाता , वैशाख १०, २०७५

उनका बुबा पाकिस्तानका लागि नेपाली राजदूत थिए । यसबीच चलचित्र निर्माण एवं निर्देशन गर्ने कुरा पनि उनको प्राथमिकतामा थिए । राजदूतको त थाहा भएन, तर अहिले आएर अभिनेता राजेश हमालले चलचित्र निर्देशन गर्ने प्रस्ताव पाएका छन् । पुरा पढ्नुहोस्

रंग पत्रकारलाई आचारसंहितामा ध्यान दिन जोड

साप्ताहिक संवाददाता , वैशाख १०, २०७५

संहिताको बेवास्ता गर्दा विद्युतीय कारोबार ऐन, गाली बेइज्जती ऐन लगायतका कानुनअनुसार सजायको भागिदार बन्नुपर्ने उल्लेख गर्दै उनले ‘कानुनको अज्ञानता क्षमा नहुने’ भएकाले दुर्घटनाबाट जोगिन पनि संहिताको विशेष ख्याल गर्न आग्रह गरेका थिए । पुरा पढ्नुहोस्