देखि

सम्म

हङकङमा छोराद्वारा बाबुको हत्या

अनोज रोक्का, वैशाख ९, २०७५

हङकङमा गत चैत २५ गते प्रेमराज लिम्बूको हत्या छोरा मचिन्द्र लिम्बूले धारिलो हतियार प्रयोग गरी गरे । आफ्नो मुटुको टुक्राको त्यो प्रहार प्रेमराजले सहन सकेनन् । फलत: उनी यो संसारबाट बिदा भए । पुरा पढ्नुहोस्

साहित्यमा वर्ष २०७४ लाई फर्केर हेर्दा

साप्ताहिक संवाददाता , वैशाख ९, २०७५

लेखक अमर न्यौपानेका अनुसार साहित्य क्षेत्रका लागी वर्ष २०७४ सुखद एवं सकारात्मक रह्यो । यो वर्ष २५ देखि ७५ वर्षसम्मका सर्जकका बिभिन्न कृति बजारमा आए । त्यसमा समालोचक कृष्ण गौतमको रानीवनदेखि विवेक ओझाको ऐलानी, निलम कार्कीको योगमाया, अर्चना थापाको कठपुतलाजस्ता पुस्तक प्रमुख थिए । पुरा पढ्नुहोस्

नेपाली कांग्रेसले अब के गर्नुपर्ला ?

साप्ताहिक संवाददाता , वैशाख ९, २०७५

युवा नेताहरूलाई जिम्मेवारी सुम्पनुपर्छ । अझै पनि दम्भ देखाउन नछाड्ने हो भने एकादेशमा कांग्रेस भन्ने पार्टी पनि थियो कुरा भन्ने सुन्नमा आउनेछ । पुरा पढ्नुहोस्

आयुषा र भ्युसालोनी जुनियर ब्याटल

साप्ताहिक संवाददाता , वैशाख ९, २०७५

जुनियर ब्याटल २०१८ नामक स्कूलमा अध्ययनरत बालबालिका सम्बन्धीत प्रतियोगितात्मक कार्यक्रममा आयुषा थापाले उमेर समूहमा सिनियरतर्फ शीर्ष उपाधिको ताज पहिरिन सफल भएकी छिन् भने जुनियर तर्फको शीर्ष उपाधिको ताज पहिरिन सफल भइन् भ्युसालोनी सुब्बा । पुरा पढ्नुहोस्

मनोजको पार्टी गीतमा बोल्ड श्रृष्टी

साप्ताहिक संवाददाता , वैशाख ९, २०७५

भिडियोमा अनिल थापा र श्रृष्टी खड्काको मोडलिङ छ । निर्देशक घिमिरेले भिडियोको बारेमा भने–‘यो भिडियोमा हामीले गीतको भावलाई मर्न दिएका छैनौ । यसपटक, साउथ शैलीमा भिडियो बनाएको छु । पुरा पढ्नुहोस्

फेसन र मोडलिङमा सम्झिन लायक वर्ष

रोजिन शाक्य, वैशाख ९, २०७५

तेस्रो लिङ्गी नेपाली मोडल अन्जली लामा यो वर्षको अन्त्यतिर चर्चित भारतीय सेलिब्रेटीहरुसंगै जी क्यू स्टाइल अवार्डबाट सम्मानीत भइन् । जिक्यूले पहिलो पटक आयोजना गरेको उक्त स्टाइल अवार्ड अन्तर्गत अन्जलीलाई तेस्रो लिङ्गी भएर पनि विश्व चर्चित मोडलका रुपमा स्थापित भएको भन्दै सो अवार्ड प्रदान गरिएको हो । पुरा पढ्नुहोस्

प्रविधि सम्बद्ध गतिविधिहरू

साप्ताहिक संवाददाता , वैशाख ९, २०७५

यो वर्ष नेपालमा सूचना प्रविधिलाई जनमानसमा पुर्‍याउनका लागि आवश्यक नीतिगत निर्णय गर्नुका साथै उक्त क्षेत्रमा भैरहेका गतिविधिबारेमा एक–अर्कालाई जानकारी प्रदान गर्न विभिन्न गोष्ठी, सेमिनार र छलफल कार्यक्रमहरू प्रशस्तै आयोजना गरिए । पुरा पढ्नुहोस्

टिम चौराहाको ह्याट्रिक

साप्ताहिक संवाददाता , वैशाख ९, २०७५

डीपीएल–टु ज्ञानेन्द्रका लागि कमब्याक गर्ने राम्रो अवसर सावित भयो । प्रतियोगितामा सर्वाधिक निराशाजनक प्रदर्शन गर्ने टिम विराटनगर किङ्स रह्यो । खेलाडी लिलामीमा भएभरका सबै राम्रा खेलाडी उसकै भागमा परेका थिए । विराटनगरसँग राष्ट्रिय टिमका कप्तान पारस खड्का स्वयं थिए । पुरा पढ्नुहोस्

ठूला प्रतियोगिताको वर्ष

साप्ताहिक संवाददाता , वैशाख ९, २०७५

वर्ष २०७५ राष्ट्रिय खेलकुदको पनि वर्ष हो । आठौं राष्ट्रिय खेलकुद यसै वर्ष नेपालगञ्जमा हुँदैछ । राष्ट्रिय खेलकुद परिषदले मंसिर २१ देखि २८ सम्म राष्ट्रिय खेलकुदको आयोजना गर्ने निर्णय गरिसकेको छ । प्रतियोगिताका लागि गीत, नारा एवं मस्कट खोज्ने काम भैसकेको छ । पुरा पढ्नुहोस्

अमेरिकाका ग्याँस स्टोरमा जोखिम

शिव शर्मा, वैशाख ९, २०७५

टेक्सासमै २००६ को एउटा घटनामा स्टोरमा लुटपाट गरेपछि लुटेराहरूले नेपाली युवा प्रकाश कोइरालाको शरीरमा आगो सल्काई हत्या गरेका थिए । यस्ता लुटेरामध्ये केहीले लुटपाट, कुटपिट गरेर छाड्छन् भने अधिकांशले हत्या नै गर्छन् । यस क्रममा हतियारले सुसज्जित लुटेरासँग भिड्न जाँदासमेत केही नेपालीले ज्यान गुमाउनुपरेको छ । पुरा पढ्नुहोस्

रानीचडा सार्वजनिक

साप्ताहिक संवाददाता , वैशाख ९, २०७५

संग्रहको विमोचन गर्दै ज्ञानुवाकर पौडेलले विपीन सलामीको गजल नपढेकाहरूलाई एकपटक पढ्न आग्रह गरे । विपीनका गजल पढिसकेपछि गजलका बारेमा बन्ने गरेका कतिपय गजल धारणाहरु हराउने पौडेलको दाबी थियो । पुरा पढ्नुहोस्

वान्समोरमय महफिल

साप्ताहिक संवाददाता , वैशाख ९, २०७५

गजल पारखिको बाक्लो उपस्थिती रहेको महफिलमा दुबै गजलकारका अधिकांश गजलमा ‘वान्समोर’ सुनिएको थियो । गजललाई व्यवसायिक बनाउन टिकटमा गजलको कार्यक्रम महफिलको आयोजना गर्दै आएको कार्यक्रम संयोजक बाबु त्रिपाठीले बताए । पुरा पढ्नुहोस्