देखि

सम्म

माझीगाउँ एक्स्प्रेस

अधिकारी रवीन्द्र, वैशाख ८, २०७५

दुइटा घुँडालाई डुङ्गाको दुई छेउमा टाँस्ने । हलचल नगरी सीधा अगाडि हेरेर बस्ने । हाम्रो डुङ्गा नकोल्टी सुनकोसी तर्‍यो । सुधीर नदी तरेदेखि नै तनावमा थियो– अब फर्कंदा कसरी डुङ्गा तर्ने ? साथीहरूको सङ्गतले डुबाउँछ, म त एक्लै तर्छु । पुरा पढ्नुहोस्

इन्स्टाग्रामका १० चर्चित अनुहार

साप्ताहिक संवाददाता , वैशाख ८, २०७५

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाको पहिरन डिजाइन गरेपछि चर्चामा आएका हुन्— प्रबल गुरुङ । अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएका प्रबलले थुपै्र अन्तर्राष्ट्रिय सेलिब्रिटीका पहिरन डिजाइन गरेका छन् । पुरा पढ्नुहोस्

साप्ताहिकले राम्रा विषय उठान गर्दै आएको छ

साप्ताहिक संवाददाता , वैशाख ८, २०७५

धन्य यसपालिको मिस नेपालमा हाजिरीजवाफ प्रतियोगिता भएनछ (श्रृंखलाको शिरमा मिस नेपालको मुकुट) । पोहोर साल त मिस नेपाल होइन, मिस ट्यालेन्ट प्रतियोगिता भएको थियो । पुरा पढ्नुहोस्

फ्रेन्ड्स रेस्टुराँमा कमेडी शो

साप्ताहिक संवाददाता , वैशाख ८, २०७५

आज शनिबार ठमेलस्थित फ्रेन्ड्स रेस्टुराँमा स्ट्यान्ड अप कमेडी नाइटको आयोजना हुँदैछ जहाँ चार जना कमेडियन आबद्ध कमेडी टुकटुकले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछ । पुरा पढ्नुहोस्

मंगोलियन हार्टको सिल्भर जुब्ली

साप्ताहिक संवाददाता , वैशाख ८, २०७५

गायक राजु लामा केही प्राप्तिका लागि यो सांगीतिक ब्यान्ड सुरु नगरिएको बताउँछन् । स्थापनाकालमा हामीले नेपालको कला क्षेत्रमा केही गरौं भन्ने सोच बनाएका थियौं र त्यसका लागि निरन्तर काम गर्‍यौं । कतिपय साथीहरू बाध्यताले बाहिरिनुभयो, सहयोगी साथीहरू थपिँदै गए, उनले भने, ‘यो २५ वर्षमा दर्शक–श्रोताहरूबाट करोडौं–अर्बौं रुपैयाँले किन्न नसकिने अथाह माया पायौं ।’ पुरा पढ्नुहोस्

हिमश्रृंखलाको अवलोकनसँगै चौंरी महोत्सव

लक्ष्मी गौतम, वैशाख ८, २०७५

चाररातेमा नेपालका साथै भारतका सिक्किम र पश्चिम बंगालका १० हजार मानिस सहभागी थिए । महोत्सवका सहभागीहरूले चौंरी र चौंरीजन्य वस्तुको अवलोकन मात्र गरेनन्, उत्तरतर्फको कुम्भकर्ण, कञ्चनजंघाजस्ता हिमाललाई नजिकैबाट नियाल्ने अवसर समेत प्राप्त गरे ।पुरा पढ्नुहोस्

पहिलो क्यानोनिङ उपाधि गुरुङलाई

राजाराम पौडेल, वैशाख ८, २०७५

पोखरा क्यानोनिङ तथा विरेठाँटी क्यानोनिङले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा नेपालका २० जना क्यानोनिङ गाइडले भाग लिएका थिए । प्रतियोगितामा कास्कीसहित भोटेकोसी, ककनी, सुन्दरी जल, लमजुङ, बागलुङ, पर्वतमा रहेका क्यानोनिङ गाइडहरूले भाग लिएका थिए । पुरा पढ्नुहोस्

२०७४ का चर्चित पुस्तक

साप्ताहिक संवाददाता , वैशाख ८, २०७५

कवि सरस्वती प्रतीक्षाको पहिलो उपन्यास हो— नथिया । यसमा वादी महिलाहरूको जीवनलाई मार्मिक ढंगले वर्णन गरिएको छ । महिलाहरूसँग आफ्नो अस्तित्व खोज्न आग्रह गरिएको सरस्वतीको यो कृति बुक हिलले बजारमा ल्याएको हो । पुरा पढ्नुहोस्