देखि

सम्म

क्राइम फाइल— ०७४ ‘हाइप्रोफाइल’ हत्या, ‘इन्काउन्टर’देखि ‘हनी ट्रयाप’सम्म

साप्ताहिक संवाददाता , वैशाख ४, २०७५

०७४ मा अपराधकर्मले पनि नेपाली समाजलाई तरंगित गरिरह्यो । देशका विभिन्न भागमा ठूला र आततायी अपराधका घटनाहरू घटे । यस्ता अपराधका घटनामा संलग्न धेरैलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रियासमेत अगाडि बढायो तर केही अपराध कर्ममा सक्रियहरू भने फरार छन् । प्रहरीले हाइप्रोफाइल हत्यामा संलग्नदेखि ठूलो बैंकिङ क्राइमसम्मको पर्दा उघारेको छ । पुरा पढ्नुहोस्

वर्षका चर्चित स्मार्टफोन

साप्ताहिक संवाददाता , वैशाख ४, २०७५

वर्ष २०७४ मा नेपाली बजारमा धेरै ब्रान्डका स्मार्टफोन भित्रिए । कतिपय नयाँ कम्पनीले समेत आफ्ना उत्पादन बजारमा उतारे । वर्ष २०७४ मा नेपाली बजारमा धेरै ब्रान्डका स्मार्टफोन भित्रिए । कतिपय नयाँ कम्पनीले समेत आफ्ना उत्पादन बजारमा उतारे । पुरा पढ्नुहोस्

डे टु डे फेसन

साप्ताहिक संवाददाता , वैशाख ४, २०७५

 लङ कुर्ता अनारकली तथा सर्ट कुर्ती पनि प्रयोग गर्न सकिन्छ । पुरा पढ्नुहोस्

अनलाइनमा भाइरल भएका ७४ सालका प्रमुख घटना

आभास अधिकारी , नितेश उपाध्यायवैशाख ४, २०७५

राति महिलाको चुल्ठो काटिने खबरले सामाजिक सञ्जालमा तरंग पैदा गर्‍यो भने चुल्ठो काटिएका अधिकांश महिला शारीरिक रूपमा कमजोर, अशक्त, सुत्केरी तथा दीर्घरोगी थिए । महिलाहरू घरबाहिर जाँदा, काम गर्दा यस्तो घटना भएको थियो भने केहीले चाहिँ खाना पकाउँदा, टेलिभिजन हेरिरहेका बखत, सुतेको अवस्थामा चुल्ठो काटिएको बताएका थिए । पुरा पढ्नुहोस्

व्यवसायका आधारमा उत्कृष्ट १० चलचित्र

महेश तिमल्सिना , वैशाख ४, २०७५

अभिनेत्री श्वेता खड्काद्वारा निर्मित चलचित्र ‘कान्छी’ पनि राम्रो व्यापार गर्ने चलचित्रको सूचीमा छ । कान्छीले ९ करोडभन्दा माथिको व्यापार गरेको छ । आकाश अधिकारीको निर्देशनको यो चलचित्रमा श्वेता खड्का, दयाहाङ राई, अनु शाह, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ आदिले अभिनय गरेका छन् । पुरा पढ्नुहोस्

क्रिकेटमय वर्ष

साप्ताहिक संवाददाता , वैशाख ४, २०७५

अबको चार वर्ष नेपालले खेल्ने ५० ओभरको क्रिकेटले औपचारिक रूपमा मान्यता पाउनेछ । यसै कारण पारसले भनेका हुन्, हाम्रो ठूलो सपना पूरा भएको छ । अब यही सपनामा टिकेर नेपालले अरू धेरै सपना बुन्न सक्नेछ । नेपालले यो उपलब्धि जिम्बावेमा सम्पन्न २०१८ क्रिकेट वल्र्डकप क्वालिफायरबाट प्राप्त गरेको हो । पुरा पढ्नुहोस्

मनोज गजुरेलको डेब्यु

साप्ताहिक संवाददाता , वैशाख ४, २०७५

हाँस्यकलाकारका रुपमा चर्चामा रहेका कलाकार मनोज गजुरलेका फ्यानका लागि खुशीको खबर छ । उनका फ्यानले अब उनलाई काँचको पर्दामा हेर्न सक्ने भएका छन् । यसै साताबाट छायांकनमा गएको चलचित्र ‘सयकडा दश’बाट उनले चलचित्रमा डेब्यु गरेका छन् । पुरा पढ्नुहोस्

काठमाडौंमा घर किन्ने छु

साप्ताहिक संवाददाता , वैशाख ४, २०७५

म अहिले काठमाडौँमा रेन्टमा बस्छु । त्यसैले ०७५ सालमा चाहिँ काठमाडौँमा एउटा घर किन्ने योजना बनाएकी छु । पुरा पढ्नुहोस्

आमाको यादमा

साप्ताहिक संवाददाता , वैशाख ४, २०७५

आमाका बारेमा संसारमा धेरै साहित्य सिर्जना भएका छन् । आमा यस्तो शब्द हो जसका बारेमा जति लेखेपनि सकिदैन् । त्यसैले त विभिन्न समयमा विभिन्न सर्जकहरुले आमाका बारेमा प्रसस्तै लेखेका छन् । पुरा पढ्नुहोस्

सुरु हुने भयो इ टिकेटिङ सिष्टम

साप्ताहिक संवाददाता , वैशाख ४, २०७५

उपत्यकामा संचालिच सिंगल थिएटरहरुमा ०७५ सालको शुरुवातसंगै बक्स अफिस प्रणाली इ टिकेटिङ सिष्टम लागु हुने भएको छ । पुरा पढ्नुहोस्