देखि

सम्म

दीपकको मनमगन

साप्ताहिक संवाददाता , वैशाख ३, २०७५

गायक दीपक बज्राचार्यको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नयाँ वर्षको दिन राजधानी स्थित सिभिल मलमा आयोजित कन्सर्टमा दीपकले नयाँ गीत सार्वजनिक गरेका हुन् । पुरा पढ्नुहोस्

ठूला समाचार निर्माता

जनक तिमिल्सिना, वैशाख ३, २०७५

८ मंसिरमा पहिलो चरणमा हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्ला तथा २१ मंसिरमा पहाडी र तराईका ४५ जिल्लामा चुनाव सम्पन्न भयो । प्राप्त ताजा जनादेशका आधारमा तीनै तहका सरकारहरूसमेत निर्माण भए । यसबाहेक मुलुकको सामाजिक, आर्थिक एवं सांस्कृतिक जीवनका पाटाहरूमा पनि विभिन्न सकारात्मक तथा नकारात्मक घटनाहरू घटिरहे । पुरा पढ्नुहोस्

प्रतिवेदनमा नेपाल

साप्ताहिक संवाददाता , वैशाख ३, २०७५

विश्वका खुसी राष्ट्रहरूको प्रतिवेदन सार्वजनिक गर्ने ह्यापिनेस रिर्सच इन्स्टिच्युटको प्रतिवेदनमा नेपाल गत वर्षको तुलनामा दुई स्थान तल झरेको छ । गत ९९ सयौं स्थानमा रहेकोमा नेपाल यो वर्ष १ सय १ मा पुगेको हो । समग्र विश्वको तथ्यांकमा पछाडि धकेलिए पनि नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा कायम रहन सफल छ । पुरा पढ्नुहोस्

प्याच्च बोल्ने बानी त्याग्ने छु

साप्ताहिक संवाददाता , वैशाख ३, २०७५

पालले हालै एकदिवसीय मान्यता पाएको छ, यसलाई कसरी निरन्तरता दिने भन्ने मुख्य चुनौती हाम्रा सामु छ । त्यसमा छिटोभन्दा छिटो ५० देखि १ सय विकेट लिने मेरो लक्ष्य छ । नेपालले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता चार वर्षका लागि छ । पुरा पढ्नुहोस्

वर्षका उत्कृष्ट अभिनेता

साप्ताहिक संवाददाता , वैशाख ३, २०७५

चकलेटी अभिनेता अनमोलले यो वर्ष जम्मा एउटा मात्र चलचित्रमा अभिनय गरे । आफ्नै बुवा भुवन केसी तथा निर्माता सुवास गिरीद्वारा निर्देशित उक्त चलचित्र छायांकनको दिनदेखि नै चर्चामा रह्यो । चलचित्रले औसतभन्दा राम्रो व्यवसाय गरे पनि अनमोल केसीको अभिनय तथा भूमिकाको चौतर्फी प्रसंसा भयो । पुरा पढ्नुहोस्

न्यु इयर मूडमा कायरा शो

साप्ताहिक संवाददाता , वैशाख ३, २०७५

नेपाली क्यालेन्डरको न्यु इयर इभ सेलिब्रेसनमा गत शुक्रबार लाजिम्पाटस्थित होटल र्‍याडिसन फेसनमय बन्यो । कायरा रनवे शोको छैठौँ संस्करणको प्रस्तुतिमा लाजिमाज् कलेक्सनका डिजाइनर लाजिमा सुब्बाले तयार पारेका विभिन्न फेसन शैलीहरु प्रस्तुत गरिएका थिए । पुरा पढ्नुहोस्

गायिका मेलिना राईलाई आँखा लगाउँदै गायक विरेन्द्र श्रेष्ठ

साप्ताहिक संवाददाता , वैशाख ३, २०७५

लोकप्रिय गायिका मेलिना राई तथा गायक विरेन्द्र श्रेष्ठको स्वरले सजिएको ‘आँखा लाउँछन्....’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत गीतकार गुरुङ दर्शक तथा स्रोतामाझ आएकी हुन् । उक्त गीतको म्युजिक भिडियो भावसागर इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पुरा पढ्नुहोस्

शिल्पाको वीराङ्गना असार २९ मा

साप्ताहिक संवाददाता , वैशाख ३, २०७५

अभिनेत्री शिल्पा पोखरेलले अभिनय गरेको चलचित्र ‘वीराङ्गना’ असार २९ गतेबाट रिलिज हुने भएको छ । राज बहादुर सानेले निर्देशन गरेको यो चलचित्रमा अनुप विक्रम शाहिले शिल्पासँग जोडी बाधेका छन् । पुरा पढ्नुहोस्

जय भोले टिजरमा

साप्ताहिक संवाददाता , वैशाख ३, २०७५

ह्युमर तथा सोसल कमेडी ड्रामामा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराज पौडेल लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । आगामी दशैंको फूलपातीमा रिलिज हुने यो चलचित्रले दुई केटा साथिबीचको भावनात्मक मित्रता र प्रेमको कथालाई उठान गरेको छ । पुरा पढ्नुहोस्

वर्षका चर्चित खेल व्यक्तित्व

साप्ताहिक संवाददाता , वैशाख ३, २०७५

सपना ठूलै बुन्नुपर्ने रहेछ, यो तथ्यलाई सिद्ध गरेका छन्, नेपाली लेग स्पिनर सन्दीप लामिछानेले । केही वर्षअघि मात्र चितवनमा क्रिकेट खेल्दा नै उनले सपना बुनेका थिए, इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने । त्यति बेला यो धेरैका लागि हाँसोको विषय हुन सक्थ्यो । यद्यपि सन्दीपले आफ्नो सपना छाडेनन र लगातार मेहनत गरिरहे । अन्तत: उनी दिल्ली डेयरडेभल्ससँग आबद्ध भए । पुरा पढ्नुहोस्