देखि

सम्म

के तपार्ईंं सही सोच्नुहुन्छ, गलत पनि त हुन सक्नुहुन्छ ?

जुलिया गालिफ, फाल्गुन ३०, २०७४

लडाइँको मैदानमा एउटा सैनिक युद्धरत छ । त्यो सैनिक प्राचीन समयको प्रभावशाली स्थल सैनिक वा चलाख जल सैनिक पनि हुन सक्छ । जुन खालको सेना भए पनि उसको प्रमुख जिम्मेवारी भनेको आफूले जित्नु र शत्रुलाई हराउनु नै हो । उक्त सैनिकको मस्तिष्कमा युद्ध जित्ने कुरा त्यसै आएको होइन, उसलाई कसैले उत्प्रेरणा दिएको वा जित्नका लागि हौस्याएको हुन्छ । पुरा पढ्नुहोस्

नेपाली चलचित्रको कथा किन मजबुत हुन नसकेको होला ?

साप्ताहिक संवाददाता , फाल्गुन ३०, २०७४

हामीमा विषयको गहन अध्ययन छैन । हामी आफ्नो समाजका ठूला कुरा मात्र हेर्छौं । स–साना विषय उठान गर्ने कार्य कौशलता एवं दक्षता नहुनु अनि अरूको नक्कल गर्ने संस्कारका कारण नेपाली चलचित्रका कथा कच्चा अर्थात् मजबुत नभएका हुन् । पुरा पढ्नुहोस्

ट्वाइलेट पेपरको संकट

एजेन्सी, फाल्गुन ३०, २०७४

हामीले ग्याँस, पेट्रोलियम पदार्थ, पानी आदिको संकटको सामना गरेका छौं, तर ट्वाईलेट पेपरको पनि संकट हुन्छ भन्ने कुरा कमै सुनेका छौं । यदि त्यस्तो कुरा सुनियो नै भने पनि त्यो एउटा ठट्टा मात्र मानिन सक्छ, तर एसियाको विकसित मुलुक ताइवानमा भने अहिले ट्वाइलेट पेपरको संकट छ । पुरा पढ्नुहोस्

दोहोरी ब्याटल नयाँ स्वरूपमा आउनेछ

साप्ताहिक संवाददाता , फाल्गुन ३०, २०७४

मैले यो भिडियो डिलिट गर्दा यूट्युब ट्रेण्डिङ को नम्बर ५ मा थियो । ९ लाखभन्दा धेरै पटक हेरिएको तथा श्रोतामाझ लोकप्रिय भैरहेको भिडियोलाई आफैंले हटाउन पनि ठूलै हिम्मत चाहिने रहेछ । यद्यपि मैले हिम्मत गरेर त्यो भिडियो हटाएँ । पुरा पढ्नुहोस्

खानेकुराको बानी कस्तो हुनुपर्छ

साप्ताहिक संवाददाता , फाल्गुन ३०, २०७४

कीटनाशक एवं रसायनिक मल प्रयोग गरी उब्जाइएको तरकारीबाट टाढै रहनुपर्छ । सागसब्जीलाई आधा घण्टा पानीमा भिजाएर त्यसमा रहेको कीटनाशक औषधि कम गरी पकाउनुपर्छ । पुरा पढ्नुहोस्

कुन साहित्यकारलाई कस्तो चलचित्र मन पर्छ ?

साप्ताहिक संवाददाता , फाल्गुन ३०, २०७४

म चलचित्र निकै हेर्छु । समय मिल्दा हलमै पनि पुग्छु, नहुँदा ल्यापटपमै पनि हेर्छु । धेरैजसो ल्यापटपमै हेर्ने बानी छ । हलमा छोटो समय चल्छ, उत्रिहाल्छ, फेरि हलसम्म जान, आउन समय लाग्छ । पुरा पढ्नुहोस्

मधुमेहले उत्तेजनामा समस्या हुनसक्छ

डा. सुमनराज ताम्राकार, फाल्गुन ३०, २०७४

मधुमेहबाट ग्रसित पुरुषमा लिंग उत्तेजनाको समस्या सिर्जना हुन सक्छ । सफल र सुखद यौनसम्बन्धका लागि पुरुष लिंग राम्रोसँग उत्तेजित हुनु जरुरी छ भने यौन उत्तेजनासँगै महिलामा पर्याप्त मात्रामा योनिरसको उत्पादन पनि आवश्यक छ । पुरा पढ्नुहोस्

आमाको कन्टेनरमा बास

एजेन्सी, फाल्गुन ३०, २०७४

आर्सनल फुटबल क्लबका महत्वपूर्ण खेलाडी एन्स्ले मेटल्यान्ड नाइल्सकी आमा घरवारविहीन भएकी छिन् । ३८ वर्षीया जुली नाइल्सका अहिले सामानहरू फ्याँक्ने ठाउँमा रहेको एक कन्टेनरमा बस्छिन् । पुरा पढ्नुहोस्

रानीको पुनरागमन

एजेन्सी, फाल्गुन ३०, २०७४

अभिनेत्रि रानी मुखर्जी लामो समयपछि चलचित्र ‘हिचकी’ मार्फत दर्शकमाझ आउन लागेकी छिन् । उक्त चलचित्रमा रानीले एउटी बिरामी शिक्षिकाको भूमिका निर्वाह गरेकी छिन् । पुरा पढ्नुहोस्