देखि

सम्म

अरुचि हटाउन भोक बढाउन

लोकनाथ खनाल, फाल्गुन २९, २०७४

ज्वानोको पाउडरमा सिधेनुन मिसाएर बिहान मनतातो पानी पिउँदा भोक बढ्छ भने बाथ रोगमा पनि फाइदा हुन्छ । पुरा पढ्नुहोस्

बहाना

सुविन भट्टराई, फाल्गुन २९, २०७४

अक्सर मानिसको जिन्दगी बहानामै अल्झन्छ । बहाना ठूल्ठूला चट्टानका । बहाना ठिक्कका ढुंगामूढाका । बहाना गिट्टी र बालुवाजत्रा पनि । बहानाका साना–ठूला ढिस्काहरू । बहाना समथर अनि उबडखाबड पनि । बहाना आकारसहितका । बहाना बिनाआकारका पनि । पुरा पढ्नुहोस्

बाबुको सिको

एजेन्सी, फाल्गुन २९, २०७४

क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा एथलेटिको म्याड्रिडविरुद्ध ४ वर्ष अघि गोल गरेपछि जर्सी खोलेको घटना विश्वका धेरै फुटबल प्रेमीको सम्झनामा छ । उक्त तस्बिरलाई फेरि ताजा बनाउने प्रयास गरेका छन् रोनाल्डोका जेठा छोरा क्रिष्टियानो जुनियरले । पुरा पढ्नुहोस्

मनोजलाई बधाई

साप्ताहिक संवाददाता , फाल्गुन २९, २०७४

पछिल्ला केही महिनादेखि पारिवारिक तनावमा रहेका व्यंग्यकार मनोज गजुरेलले हालै एउटा खुसीको समाचार सार्वजनिक गरेका छन् । आफ्नो प्रतिभा प्रदर्शनमार्फत पाएको अन्तर्राष्ट्रिय ख्यातिसम्बन्धी उक्त समाचारबाट गजुरेल आफैं पनि उत्साहित छन् । पुरा पढ्नुहोस्

मिस वेल्समा छनोट भइन् मेकानिक

एजेन्सी, फाल्गुन २९, २०७४

दिनभर ग्रिज, मोबिल, पेन्चिस, मार्तोल आदि चलाउँदै सवारी साधन मर्मतमा व्यस्त रहने एक युवती मिस वेल्स–२०१८ को फाइनलका लागि छनोट भएकी छिन् । पुरा पढ्नुहोस्

बीपी महामूर्ख अनि मनमोहन, कृष्णप्रसाद र गणेशमान पटमूर्ख हुन्

जनक तिमिल्सिना, भिषा काफ्लेफाल्गुन २९, २०७४

राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर–२ बाट राष्ट्रियसभा सदस्य निर्वाचित वृषेशचन्द्रलाल नेपाली कांग्रेसको राजनैतिक पृष्ठभूमिबाट आएका हुन् । मैथिली भाषा–साहित्यमा पनि योगदान पुर्‍याइरहेका लाल होलीका अवसरमा मिथिला नाट्य कला परिषद् (मिनाप) ले प्रदान गर्ने महामूर्खको उपाधिबाट विभूषित भए । लालसँग महामूर्ख उपाधिको सुरुवात, यसको महत्त्व आदि विषयमा साप्ताहिकका लागि जनक तिमिल्सिना र भिषा काफ्लेले गरेको कुराकानी : पुरा पढ्नुहोस्