देखि

सम्म

काठमाडौंसम्म दौडेरै आउने इच्छा छ

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७४

शारीरिक व्यायामलाई जीवनशैलीकै एक हिस्सा बनाउनु स्वस्थ हुनु हो भन्ने चेतना सबै पुरुषमा नआइरहेका बेला महिलाहरूमा त्यस्तो चेतना झनै कम छ । त्यसैलाई चुनौती दिँदै स्वास्थ्यसम्बन्धी चेतना फैलाउनु तथा महिलालाई चुलोचौकाबाट बाहिर निकालेर सामूहिक दौडमा सहभागी गराउनु नै यो कार्यक्रमको मुख्य उद्देश्य हो । पुरा पढ्नुहोस्

फेसबुकमा फेक न्युज कम हुने

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७४

अब तपाईंले आफ्नो न्युजफिडमा प्रकाशक, मिडिया आदि पेजको पोस्टको संख्या पहिलेको तुलनामा धेरै थोरै देख्न पाउनुहुनेछ । साथीभाइ एवं आफन्तका पोस्टहरू कम देखाएर सामाजिक सञ्जाल फेसबुक बढी नै ‘व्यापारिक सञ्जाल’ बन्ला कि भन्ने प्रयोगकर्ताहरूको आशंकालाई ध्यानमा राख्दै फेसबुकले न्युजफिडमा साथीभाइहरूकै पोस्टलाई प्राथमिकता दिन लागेको हो । पुरा पढ्नुहोस्

हिजोआजको प्रेममा किन ब्रेकअप बढी हुन्छ ?

अरुणा भट्टराई, फाल्गुन ९, २०७४

हिजोआजका प्रेमी–प्रेमिकाहरूसँग एक–अर्कालाई राम्रोसंग बुझ्ने र दिने समय नै छैन । सोसल मिडियाले एक–अर्काको समय खाएको छ । सेलिब्रेटीको नक्कल गर्ने प्रवृत्ति अनि पूरा हुन नसक्ने परिकल्पनाका कारण प्रेमसम्बन्ध ब्रेकअपमा परिणत हुन्छ । पुरा पढ्नुहोस्

दुई अभिनेत्रीको शीतयुद्ध

एजेन्सी, फाल्गुन ९, २०७४

बलिउडका दुई अभिनेत्री अहिले शीतयुद्धमा छन् । अभिनेत्री कट्रिना कैफ तथा दीपिका पादुकोणका बीचमा विगतदेखि नै विवाद छ । खासगरी उनीहरू दुवैका पूर्वप्रेमी रणवीर कपुरलाई लिएर यो विवाद सिर्जना भएको थियो । पुरा पढ्नुहोस्

फिल्म @फ्लोर

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७४

अभिनेता आर्यन सिग्देलको पछिल्लो चलचित्र कायरा पनि यतिबेला फ्लोरमा छ । फिलिपिन्सका आकर्षक लोकेसनमा छायांकन गरिएको यो चलचित्रमा आर्यनसंग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो पटक अनस्क्रिन रोमान्स गरेकी छिन् । साम्राज्ञी आर्यनको जोडीका रूपमा कस्ती देखिने हुन्, प्रतिक्षाकै विषय भएको छ । पुरा पढ्नुहोस्

शीतकालीन ओलम्पिकका तीन स्टार

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७४

शीतकालीन ओलम्पिकको नर्वेसँग अटुट सम्बन्ध छ । नर्वे नै त्यस्तो देश हो जसले लामो समयदेखि यो ओलम्पिकमा आफ्नो प्रभाव कायम गर्दै आएको छ । त्यसैले शीतकालीन ओलम्पिकको इतिहासमा उत्कृष्ट र सफल तीन खेलाडीको सूची बनाउँदा तीनै जना नर्वेजियनको नाम लिनुपर्‍यो भने आश्चर्य नमाने हुन्छ । पुरा पढ्नुहोस्

भित्री वस्त्र नलगाएकोमा पक्राउ

एजेन्सी, फाल्गुन ९, २०७४

इजिप्टमा बेली डान्स प्रस्तुत गर्ने क्रममा भित्री वस्त्र नलगाएको अभियोगमा एक रूसी नृत्यांगना गिरफ्तार भएकी छिन् । ३१ वर्षीया क्याथेरिना एन्ड्रिभाले गिजाको नाइलस्थित एक नाइट क्लबमा नृत्य देखाउने क्रममा बेली ड्रेस मात्र लगाएर कामोत्तेजक नृत्य गरेकी थिइन् । पुरा पढ्नुहोस्

गोलीगठ्ठाको माझमा ब्यागपाइप बजाउने सुवासचन्द्र

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७४

विशेषगरी हातका औँलाका चालसँगै मुखबाट निक्लिने धुनमा खुट्टा मिलाएर हिड्ने यो बाजा समूहगत रुपमा बजाईने गरिन्छ । विशेषत: युद्धमा भएका सेनालाई हौसला दिनको लागि यसकै संगीतको सहारा लिने गरिन्थ्यो र यो बाजा सेनामै मात्र सिमित थियो । रमाइलो संगीतका लागि प्रयोग गरिने यो बाजा हिजोआज भने सेना र प्रहरीको घेरा भन्दा निकै बाहिर आईसकेको छ । पुरा पढ्नुहोस्

टप मोडल वल्र्डवाईडमा निशान

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७४

आगामी एप्रिल ३ मा सम्पन्न हुने टप मोडल वल्र्डवाईडको यो वर्षको संसकरणमा निशान चौहानले सहभागीता जनाउने भएका छन् । यो प्रतियोगीता लण्डनमा सम्पन्न हुने छ । निशान २०१६ का म्यानहन्ट नेपालका उपाधि विजेता हुन् । पुरा पढ्नुहोस्

प्रहरी इन्काउण्टरमा मारिए मोष्ट वान्टेड मनोज पुन

जनक तिमिल्सिना, फाल्गुन ९, २०७४

२०७० सालदेखि विभिन्न अपराधिक गतिविधीमा संलग्न भइरहेका उनलाई प्रहरीले मोष्ट वान्टेडको सूचीमा राखेको थियो । त्यसअघि उनी राजनीतिक संरक्षण खोज्दैं एमालेको युवा संघमा पनि आवद्ध भएका थिए, युवा संघअघि उनी वाइसिएलमा थिए । तर, उनका अपराधिक गतिविधीमा संलग्न भएपछि उनलाई युवा संघले कारवाही गरेको थियो । पुरा पढ्नुहोस्

मिस नेपालको खोजी

रोजिन शाक्य, फाल्गुन ९, २०७४

सन २०१८ का लागि मिस नेपालको खोजी कार्य प्रारम्भ भएको छ । मिस नेपालको २३ औँ संस्करणका लागि ‘द हिडेन ट्रेजर’ले मिस नेपालको खोजी प्रक्रिया विधिवत रुपमा प्रारम्भ गरेको हो । मिस नेपाल खोजीका लागि अहिले आयोजक टिम विभिन्न कार्यक्रमका साथ देशका विभिन्न सहरमा निस्किएको छ । पुरा पढ्नुहोस्

मिस ई कलेज काजल

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७४

गत साता सम्पन्न ‘मिस ई कलेज २०१८’मा काजल तामाङले शिर्ष उपाधि जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको उक्त प्रतियोगीतामा अन्य प्रतियोगीलाई पछि पार्दै व्रिटीस कलेजमा अध्ययनरत २० वर्षिया काजलले बाजी मारेकी हुन् । पुरा पढ्नुहोस्