देखि

सम्म

डिप पोलिटिकल लभ

जनक तिमिल्सिना, भिसा काफ्लेफाल्गुन ७, २०७४

अनेरास्ववियुकी अध्यक्ष नवीना लामा विवाह बन्धनमा बाँधिने तय भएको छ । अनेरास्ववियुकै पूर्वकेन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँगको १४ वर्ष लामो प्रेमसम्बन्धलाई नवीनाले वैशाखको पहिलो साता विवाहमा परिणत गर्न लागेकी छिन् । पुरा पढ्नुहोस्

अब जाडोमा पनि निर्वस्त्र कला

एजेन्सी, फाल्गुन ७, २०७४

न्युयोर्कको टाइम स्क्वायरमा गर्मी महिनामा हुने निर्वस्त्र कला महोत्सव यसपटक चिसो मौससमा समेत आयोजित गरियो । प्रत्येक वर्ष गर्मी महिनामा सञ्चालन हुने यो कार्यक्रम यसपटक शून्यभन्दा कम तापक्रम रहेको अवस्थामा सम्पन्न गरिएको थियो । पुरा पढ्नुहोस्

कोठा नम्बर ४०५

जनकराज सापकोटा, फाल्गुन ७, २०७४

गम्भीर अनुसन्धान अघि बढ्नुपर्ने उक्त घटनामा त्यसपछि भने अनौठो ट्विस्ट आयो । अनुसन्धानमा संग्लन प्रहरी अधिकारीहरू नै घटनाका सम्बन्धमा मौन बसे भने पीडित भनिएकी युवती पनि सम्पर्क बाहिर पुगिन् । पुरा पढ्नुहोस्

झाडापखालाका बारेमा

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७४

 यस्तो मौसममा रोटा तथा नोरो भाइरसका कारणले झाडापखाला लाग्छ । बालबालिका तथा युवामा यस्ता समस्या उत्तिकै मात्रामा देखा पर्छन् । पुरा पढ्नुहोस्

मौसम परिवर्तन हुँदा

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७४

मौसम परिवतर्नसँगै तापक्रममा परिवर्तन आउने भएकाले विभिन्न भाइरस उब्जन्छन् । यसले गर्दा धेरैलाई टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने तथा थकावट महसुस हुनसक्छ । पुरा पढ्नुहोस्

यस्ता छन्, डीपीएलका टिम

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७४

प्रतियोगितामा खेल्ने टिम कस्ता छन् त ? टिमका मालिक तथा रणनीतिक खेलाडीको घोषणापछि सहभागी टिमसम्बन्धी प्रारम्भिक जानकारी सार्वजनिक गरिएको छ । यसै साता हुने खेलाडीहरूको अक्सनपछि यी टिमले पूर्णता पाउनेछन् । पुरा पढ्नुहोस्

प्रविधिमा फड्को मार्ने छौं

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७४

रणनीति खेलाडीले कम्तीमा २ लाख रुपैयाँ पाउनेछन् । त्यसयता ‘ए’ श्रेणीकाले १ लाख ५० हजार रुपैयाँ, ‘बी’ श्रेणीकाले १ लाख रुपैयाँसम्म तथा ‘सी’ श्रेणीहरूले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ‘डी’ श्रेणीमा ट्यालेन्ट हन्टबाट खेलाडी खोजिनेछ । प्रत्येक टिममा दुई जना विदेशी खेलाडी अनिवार्य रहनेछन् । पुरा पढ्नुहोस्

हङकङ पुग्यो ईन्द्रावतीको सपना

अनोज रोक्का, फाल्गुन ७, २०७४

बिबिसि नेपाली सेवाको कार्यक्रम साझा सवालमा वीरगञ्जकी ईन्द्रावती रामले सङ्घर्ष, पिडा र आफ्ना सपनाहरु सुनाएकी थिईन । रिक्सा चलाएर आफ्ना सन्तानलाई हुर्काईरहेकी उनी अटोरिक्सा किन्न चाहन्छिन् । बच्चालाई पढाउँन चाहन्छिन्, तर त्यो किन्ने हैसियत उनमा छैन । उनको त्यो पिडाले कार्यक्रम हेर्ने धेरैका आँखा रसाए । पुरा पढ्नुहोस्

फन्दामा फस्दै साम्राज्ञी

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७४

फिलिपिन्समा स्तनको मुन्तिर ट्याटु बनाएको प्रसंगले उनलाई नराम्रो झट्का दियो । ट्याटू बनाउने कलाकारले ट्याटुसहितको तस्बिर सार्वजनिक गरिदिएपछि साम्राज्ञी आलोचित भइन् । पुरा पढ्नुहोस्

जन्मदिनको शुभकामना प्रजातन्त्र

उर्मिला त्रिपाठी, फाल्गुन ७, २०७४

कति अभागी रहेछौ बाल्यकालमा राम्रो स्याहार नपाउदै बाबुआमा गुमाउन पुग्यौ पुरा पढ्नुहोस्