देखि

सम्म

यादहरु

सुविन भट्टराई, फाल्गुन ६, २०७४

पाउलो कोएल्होको भनाइ सापटी लिँदै भन्न मन लाग्यो, ‘यादहरू भनेका नुनजस्तै हुन् । खानामा ठिक्क मात्रामा भए स्वादिलो हुन्छ । मात्रा बिग्रियो भने नमीठो हुन्छ ।’ एउटा निश्चित मात्रामा भयो भने यादहरू पनि ठिक्क । नभए तिनै याद वाक्क र दिक्क । पुरा पढ्नुहोस्

रुघाखोकी लाग्दा

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७४

 यस्तो बेला तारेका खानेकुरा खानु हुँदैन ।  फ्रिजमा राखिएका चिसा खानेकुरा तथा आइसक्रिम पनि सेवन गर्नु हुँदैन । पुरा पढ्नुहोस्

फूल मेरो मन बहलाउने माध्यम

कृष्ण भट्टराई, फाल्गुन ६, २०७४

उहाँलाई म कति प्रेम गर्छु भन्ने कुरा शब्दमा वर्णन गर्न सक्दिनँ । आज मसँग उहाँको सम्झनाबाहेक अरू केही छैन । त्यही सम्झनाकै कारण म जीवित पनि छु । यो जीवनभर म उहाँलाई प्रेम गरिरहनेछु । पुरा पढ्नुहोस्

गायक सुरजले सहेका चोटहरु

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७४

गायक सुरज कुमार थापाको नयाँ गीत सार्वजनिक भएको छ । उमेश लम्सालको शब्द तथा लालबहादुर सुब्बाको संगीतमा गायक थापाले नयाँ गीत सार्वजनिक गरेका हन् । पुरा पढ्नुहोस्

यश र बाबुको लफडा

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७४

कुनै बेला नङ र मासुको सम्बन्धमा रहेका दुई गायक यतिबेला एक–अर्काको अनुहारसमेत हेर्न नसक्ने अवस्थामा पुगेका छन् । प्रसंग हो गायकद्वय बाबु बोगटी तथा यश कुमारको । चलचित्रमा समेत सँगै अभिनय गरिसकेका यी दुई गायक कुनै बेला भात समेत एउटै थालमा खान्थे । पुरा पढ्नुहोस्

कतारमा सुपर स्टार नाईट

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७४

आगामी मार्च ९ मा कतारमा ‘बुम कुमारी सुपर स्टार नाइट’ हुने भएको छ । कुमारी बैंक र बुम रेमिटको आयोजनामा हुने यस इभेन्टलाई संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिले म्यानेज गर्ने भएको छ । पुरा पढ्नुहोस्

शत्रु गतेका पोस्टर सार्वजनिक

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७४

चर्चामा रहेको चलचित्र ‘शत्रु गते’का केहि पोस्टर सार्वजनिक भएका छन् । चलचित्र प्रदर्शनको करिव १ महिना अघि सार्वजनिक पोस्टरमा चलचित्रका जोडीहरुलाई विभिन्न शैलीमा प्रस्तुत गरिएको छ । पुरा पढ्नुहोस्

सुनकेसरीको टिजर

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७४

चलचित्र सुनकेसरीको टिजर सार्वजनिक भएको छ । १ मिनेट ३० सेकण्ड लामो टिजरलाई डरलाग्दो शैलीमा प्रस्तुत गरिएको छ । अर्पण थापाले निर्देशन गरेको यो चलचित्रमा अभिनेत्री ऋचा शर्माले लगानी गरेकी छिन् । पुरा पढ्नुहोस्

मुस्ताङ चिनाउने गीति एल्बम ‘हाम्रो मुस्ताङ’

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७४

पर्यटनको आकर्षकको केन्द्र बनिरहेको मुस्ताङ प्राकृतिक रुपले मात्र होइन धार्मिक तथा पर्यटनको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ भन्ने सन्देश बोकेको गीति एल्बम ‘हाम्रो मुस्ताङ’ काठमाडौंमा विमोचन गरिएको छ । पुरा पढ्नुहोस्

कृपा संगीत रत्न सम्मान बैद्य र थापालाई

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७४

‘सम्वृद्धिको लागि संगीत’ भन्ने नाराका साथ स्थापना भएको कृपा फाउन्डेसनले आफ्नो पहिलो वार्षिकोत्सवमा रत्न शमशेर थापा र गायक योगेश बैधलाई ‘कृपा संगीत रत्न सम्मान’द्वारा सम्मान गरेको छ । पुरा पढ्नुहोस्