देखि

सम्म

प्रेमका अनेक रंग

ओशो, फाल्गुन १, २०७४

जसले जीवनमा प्रेमले दिने शान्ति र आनन्दको किञ्चित अनुभव गरेको छैन, उसलाई ध्यानमा प्रवेश गर्न कदापि सहज हुँदैन । प्रेमको गहिराइमा डुबेको क्षण समयको अनुभव हुँदैन । यस्तो लाग्छ, मानौं समय छँदै छैन, अथवा छ भने पनि रोकिएको छ । एक क्षण प्रेमको अनन्तता बराबर लाग्छ । दुई फरक व्यक्ति हुनुको अनुभव पनि केही बेरलाई मेटिन्छ । ध्यानमा हुने अद्वैत बोधको अनुभव पनि त यही नै हो । पुरा पढ्नुहोस्

प्रेम व्यक्ति र समाजबीचको सम्बन्धको आधार हो

साप्ताहिक संवाददाता , फाल्गुन १, २०७४

जब–जब राजनीतिले आफ्नो विकृत चरित्र देखाउँछ । जब–जब समाजमा हिंसा र असहिष्णुता बढ्छ, त्यतिबेला सबैभन्दा संकटमा पर्ने कुरा प्रेम नै हो । पुरा पढ्नुहोस्

प्रणय दिवसको भिलेन– फेसबुक

राजाराम पौडेल, फाल्गुन १, २०७४

लभ पर्नु, विवाह हुनु, सम्बन्धविच्छेद हुनु तथा फेरि विवाह हुनु सामान्य मानिन थालेका छन् । घरमा श्रीमान् हुँदाहुँदै परपुरुषको प्रेमजालमा पर्नेहरू हुन् वा घरमा श्रीमती हुँदाहुँदै परस्त्रीसँग रोमान्स गर्नेहरू हुन्– दिन–प्रतिदिन बढ्दैछ । यस्ता गतिविधि बढ्नुको मुख्य कारण भएको छ– फेसबुक । पुरा पढ्नुहोस्

प्रेम, विवाह र सम्बन्ध

अरुणा भट्टराई, फाल्गुन १, २०७४

हाम्रो समाजमा अहिले विवाहेत्तर सम्बन्धहरू बढ्दै गएका छन् । पुरातन समाजले बनाएका मान्यता तथा सोचहरू परिवर्तन हुँदै गएका छन् । समय परिवर्तनसँगै यसको परिभाषामा पनि फरक हुन् थालेको छ । श्रीमान्–श्रीमतीबीचको सम्बन्ध सामाजिक, मानसिक एवं शारीरिक रूपले सुरक्षित हुनु जरुरी छ । पुरा पढ्नुहोस्

सर्वाधिक आकर्षक महिला–पुरुष

जनक तिमिल्सिना, फाल्गुन १, २०७४

विगतका सूचीको टप टेनमा पर्न सफल मोडल नीति शाह, अभिनेत्री झरना ब्रजाचार्य, करिश्मा मानन्धर एवं सञ्चिता लुइँटेल, सञ्चारकर्मी तथा मोडल साहना ब्रजाचार्य, गायिका कोमल वली, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली मोडल आस्था पोखरेलले उत्साहप्रद मत प्राप्त गरे पनि उत्कृष्टमा पर्न आवश्यक मत प्राप्त गर्न सकेनन् । पुरा पढ्नुहोस्

पहिलो प्रेम किन बिर्सन सकिँदैन ?

साप्ताहिक संवाददाता , फाल्गुन १, २०७४

व्यक्ति फरक होला तर प्रेम पहिलो र दोस्रो हुँदैन । दोस्रो व्यक्तिसँग जुन फिलिङ्स हुन्छ त्यो पहिलोसँग नहुन सक्छ । यस्तो अवस्थामा त्यही दोस्रो व्यक्तिसँगको प्रेमको अनुभुति पहिलो हुन सक्छ । मेरो विचारमा पहिलो प्रेम भुल्न सकिँदैन भन्नु एउटा रेडिमेट उत्तर मात्र हो । पुरा पढ्नुहोस्

भ्यालेन्टाइन डे मेकओभर

रोजिन शाक्य, फाल्गुन १, २०७४

रोमान्टिक वातावरणमा मेकओभरको भूमिका महत्वपूर्ण हुन्छ । आकर्षक एवं सुन्दर व्यक्तित्वमा थप निखार ल्याउन यो विशेष अवसरमा अझ बढी जागरुक हुनु राम्रो हुन्छ । पुरा पढ्नुहोस्

कलर कोड फर भ्यालेन्टाइन डे

साप्ताहिक संवाददाता , फाल्गुन १, २०७४

हरेक रंगको आ–आफ्नै महत्व हुन्छ र हाम्रो जीवनमा तिनको अर्थ पनि त्यहीअनुरूप अर्थ लाग्छ । प्रेम र रोमान्सका अवसरमा प्रयोग गरिने विभिन्न रंगले आफ्नो छुट्टै विशेषता दर्साउँछ । पुरा पढ्नुहोस्

सफल डेटिङका लागि

साप्ताहिक संवाददाता , फाल्गुन १, २०७४

 डेटको समय कम राख्नुपर्छ । यसले आफूप्रति साथीको रुचि कायम राख्छ र दोस्रो डेटमा प्रेम प्रस्ताव राखिने संभावना हुन्छ ।  आफ्नो साथीको सम्पूर्ण व्यक्तित्वका सम्बन्धमा जानकारी लिने प्रयास गर्नुपर्छ । उसको रुचि अरुचिका बारेमा बढीभन्दा बढी जानकारी हासिल गर्नुपर्छ । पुरा पढ्नुहोस्

सेक्सी हाइवे

साप्ताहिक संवाददाता , फाल्गुन १, २०७४

मायामा अंकमाल तथा चुम्बन सामान्य हुँदै गएका छन् । केही वर्षअघिसम्म पार्कहरूमा देखिने यस्ता दृश्यलाई अहिले धेरैल सहज रूपमा लिन थालेका छन् । यो वर्षको प्रणय दिवसका अवसरमा हामीले राजमार्गलाई टार्गेट बनाएका छौं जहाँ नजिकबाट हुइँकिरहने सवारी साधनको परवाह नगरी प्रेमिल जोडीहरू खुल्लमखुल्ला अधर चुम्बनमा मस्त हुन्छन् । पुरा पढ्नुहोस्

हङ्कङका मायालु जोडी

अनोज रोक्का, फाल्गुन १, २०७४

हङ्कङ सम्भावना र विकासको क्रक्रिटतामा आत्मनिर्भर मुलुक हो । प्रेम, विवाह र सेक्समा उदार हङ्कङमा सम्बन्धहरु छिनभरमै जोडिन्छन् अनि टुट्छन् पनि । तर कतिपय यस्ता सम्बन्धहरु छन् जो समाजका उदाहरणीय बनिरहेका छन् । पुरा पढ्नुहोस्