देखि

सम्म

रहस्यमय खुट्टाहरू !

अविरल थापा, माघ ४, २०७४

जिन्दगीको निर्ममता तब हुन्छ जब कसैले न सत्यलाई पत्याइदिन्छ न झूटलाई पत्याइदिन्छ न त अर्धसत्य वा अर्धझूटलाई नै ! ती दुवै खुट्टा मैले समेत कहिल्यै नदेखेका पनि हुन सक्थें, तर मानिसहरूले यति निर्धक्क भएर त्यसलाई सामान्यीकरण गरे कि सँगै भएका खुट्टाहरू प्रेमिल जोडीका यौनिक खुट्टाबाहेक अरू कसैका हुनै सक्दैनन् । पुरा पढ्नुहोस्

तीन सहरमा नेपथ्य यात्रा

साप्ताहिक संवाददाता , माघ ४, २०७४

यात्रा अन्तर्गत पहिलो शो दमकको सरस्वती निम्न माध्यमिक विद्यालयमा सम्पन्न भयो । माघे संक्रान्तिका दिन नारायणी नदीको किनारमा बेलुकी छ बजे नेपथ्यको कन्सर्ट सम्पन्न भएको छ । आज भैरहवास्थित पक्लिहवा हाइस्कुलमा बेलुकी ६ बजेदेखि नेपथ्यले आफ्नो प्रस्तुति दिनेछ । पुरा पढ्नुहोस्

यस्तो विकास हुनेछ विज्ञान–प्रविधिमा

साप्ताहिक संवाददाता , माघ ४, २०७४

सन् २०१८ मा विज्ञान–प्रविधिको क्षेत्रमा धेरै नै विकास हुनेछ । अहिले विभिन्न क्षेत्रमा भएका गतिविधिलाई नियाल्दा यो वर्षभित्रै प्रविधिले ठूलो फड्को मार्ने अनुमान गर्न सकिन्छ । विभिन्न क्षेत्रमा भैरहेका अनुसन्धान एवं विकासका कारण यो सब सम्भव भएको हो । पुरा पढ्नुहोस्

यो वर्ष जसको विवाह हुने सम्भावना छ

एजेन्सी, माघ ४, २०७४

अभिनेत्री नरगीस फाखरी तथा अमेरिकी निर्देशक म्याट अलोन्जोले पनि यही वर्ष विवाह गर्ने योजना बनाएका छन् । उनीहरू लामो समयदेखि प्रेममा छन् । अभिनेता अली फजल तथा अभिनेत्री ऋचा चड्डाको विवाह पनि यही वर्ष हुन सक्ने अनुमान गरिएको छ । पुरा पढ्नुहोस्

उडन्ते खबर

साप्ताहिक संवाददाता , माघ ४, २०७४

ति सेलिब्रेटीले भिसा पाएनन् वा पाए, त्यसको चर्चा त्यति भएन, जति साम्राज्ञीले भिसा नपाउँदा भयो । उनलाई फेरि भिसा एप्लाई गर्न लगाइयो । यसपटक पनि उनको वास्तविक नाम प्रियंका भएकाले उनलाई फेरि पनि भिसा दिइएन भनेर केही अनलाइनमा उडन्ते खबर आए । पुरा पढ्नुहोस्

माल्भिका सुब्बालाई मन पर्ने सात व्यक्तित्व

साप्ताहिक संवाददाता , माघ ४, २०७४

म मिस नेपाल हुनुअघिदेखि नै पूर्व विश्व सुन्दरी तथा अभिनेत्री सुस्मिता सेन एवं लारा दत्तबाट प्रभावित थिएँ । उनीहरूको प्रस्तुति तथा आवाज मलाई असाध्यै मन पर्छ । पुरा पढ्नुहोस्

खामभित्रको माया

साप्ताहिक संवाददाता , माघ ४, २०७४

सेलिब्रेटी बनिसकेपछि दर्शक स्रोतालाई खासै महत्व नदिने धेरै सेलिब्रेटीको भिडमा गायक शर्माले कहिल्यै त्यस्तो गरेनन् । उनले सकेसम्म समय निकालेर सकेसम्म सबै दर्शक स्रोतालाई प्रतिकृया दिन भ्याएका छन् । पुरा पढ्नुहोस्

आयना विलियम्स

साप्ताहिक संवाददाता , माघ ४, २०७४

जिम एरिङ्टन सबैभन्दा पुराना बडी बिल्डर हुन् । ८५ वर्ष नाघेका जिम स्किनिबोन्स नामले समेत चिनिन्छन् । भेनिस, क्यालिफोर्नियाका जिम विगत ७० वर्षदेखि बडी बिल्डिङमा सक्रिय छन् । निरन्तर मेहनतका कारण उनले हालसम्म ६२ वटा प्रतिस्पर्धामा जित हासिल गरिसकेका छन् । पुरा पढ्नुहोस्

लाहुरेसँग नेपहपको स्वाद

राजाराम पौडेल, माघ ४, २०७४

र्‍यापर्स आशिष राना लाहुरेको प्रस्तुति भोलि माघ ५ गते शुक्रबार उनकै गृहनगर पोखरामा हुँदैछ । पोखराको अम्मरसिंह चौरमा जारी आठौं पोखरा महोत्सवमा लाहुरेले आफ्नो व्यान्डका साथमा मनोरञ्जन प्रदान गर्नेछन् । पुरा पढ्नुहोस्