देखि

सम्म

परीक्षा नीतिमा व्यापक परिवर्तन

साप्ताहिक संवाददाता , पुस ३०, २०७४

सरकारले अब विद्यालय तहका सबै नतिजा ग्रेडिङका आधारमा गर्न थालेको छ । अब कक्षा १२ को परीक्षा मात्र ग्रेडिङमा आउन बाँकी छ । ११ को यही वर्षदेखि र १२ को आगामी वर्षदेखि ग्रेडिङ प्रणाली लागू हुनेछ । ग्रेडिङ भन्ने कुरा विद्यार्थीको नतिजालाई अंकमा र प्रतिशतका आधारमा मात्र नहेरेर त्यसलाई श्रेणीमा राख्नु हो । अहिले इ ग्रेडदेखि ए प्लससम्मका नौ श्रेणीमा ग्रेडिङ गर्ने योजना छ । पुरा पढ्नुहोस्

मेलिना राईका राजा

साप्ताहिक संवाददाता , पुस ३०, २०७४

पछिल्लो समय चलचित्रको पाश्र्व गायनमा निक्कै जमेकी गायिका हुन् मेलिना राई । उनले गाएका गीतहरु लोकप्रिय बन्दै गर्दा उनकै आवाजमा अर्को एउटा नयाँ गीत सार्वजनिक भएको छ । पुरा पढ्नुहोस्

साली कस्को भेनाको

साप्ताहिक संवाददाता , पुस ३०, २०७४

नेपाली समाजमा चल्तीको भनाई छ ‘साली कस्को भेनाको’ भन्ने । अब यहि चल्तीको भनाईलाई टाईटल बनाएर चलचित्र निर्माण हुने भएको छ । पुरा पढ्नुहोस्

राज्यलाइ चुनौती दिदै आक्रान्त

साप्ताहिक संवाददाता , पुस ३०, २०७४

डेढ दशक देखि नेपाली चलचित्र निर्देशकका रुपमा काम गर्दै आएका प्रमोद भण्डारी एउटा नयाँ चलचित्रको तयारीमा जुटेका छन् । उनले राज्यलाइ चुनौती दिने खालको चलचित्र ‘आक्रान्त’ बनाउने जनाएका छन् । पुरा पढ्नुहोस्

गौरी मल्लको जीवन साथी

साप्ताहिक संवाददाता , पुस ३०, २०७४

नेपाली चलचित्रकी पुरानी अभिनेत्री गौरी मल्लले विभिन्न स्टेजमा कविता वाचन गरेको त धेरैलाई थाहा छ । तर, उनले औपचारिक रुपमा गीत गायनमा भने आफूलाई होमेकी थिईनन् । अब भने उनी गायिकाका रुपमा सांगीतिक क्षेत्रमा आएकी छिन् । पुरा पढ्नुहोस्

आठ सहरमा सर्जमिन

साप्ताहिक संवाददाता , पुस ३०, २०७४

कालिकास्थानस्थित सर्वनाम थिएटरमा पुस २७ गतेदेखि माघ ६ गतेसम्म मैथिली भाषाको नाटक ‘काशीदेवी’ मञ्चन भैरहेको छ । यो नाटकको निर्देशन सरिता साहले गरेकी हुन् भने यसका लेखक निराजन झा हुन् । पुरा पढ्नुहोस्

डान्समा पनि अब्बल

साप्ताहिक संवाददाता , पुस ३०, २०७४

अभिनेता अनमोल केसीलाई क्यूट मान्नेहरू प्रशस्तै छन् । अभिनय सामान्य भए पनि उनको आकर्षक व्यक्तित्वले हरेक उमेरका दर्शकलाई लोभ्याएको छ । अहिले आएर अनमोलले आफू नृत्यमा समेत अब्बल रहेको प्रमाणित गरिदिएका छन् । पुरा पढ्नुहोस्

होलिडेका तस्विर सार्वजनिक

साप्ताहिक संवाददाता , पुस ३०, २०७४

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘होलिडे’बा केहि तस्विर सार्वजनिक भएका छन् । प्रदशैन मिति तय नभएको यो चलचित्रको तस्विर सार्वजनिक गर्दै निर्माण पक्षले प्रचार प्रसारको सुरुवात गरेको छ । पुरा पढ्नुहोस्

नेपाली कपडाको फेसन प्रदर्शनी

रोजिन शाक्य, पुस ३०, २०७४

१४ जना युवती र दुई जना युवा मोडलले पालैपालो ओहोर दोहोर गर्दै नेचुरल फाइबर र फ्याब्रिकमा उतारिएका हातेबुना कपडाका विभिन्न आकर्षक स्वरुपहरु मंचमा प्रस्तुत गरे । डिजाइनर मुक्ता श्रेष्ठ, अल्पजा राजभण्डारी लगायतले तयार पारेका विभिन्न डिजाइन, आकार प्रकारका फ्युजन शैलीका पहिरन प्रस्तुत गरिएको थियो । पुरा पढ्नुहोस्

सुपर नेक्स्ट टप मोडल आइकनिक सविन र ज्योती

साप्ताहिक संवाददाता , पुस ३०, २०७४

मोडलिङ सम्बन्धीत प्रतिस्पर्धा सुपर नेक्स्ट टप मोडल आइकनिक २०१८ सम्पन्न भएको छ । प्रतियोगितामा सविन गुरुङ र ज्योती थापाले मुख्य उपाधिमा आफ्नो नाम दर्ता गराउन सफल भएका छन् । पुरा पढ्नुहोस्

अडिसनमा मिस ईकलेज

साप्ताहिक संवाददाता , पुस ३०, २०७४

अडिसन राउन्डमा सहभागिहरुको व्यक्तित्व, आत्मविश्वास र कम्युनिकेसन कलालाई कोरियोग्राफर रोजिन शाक्य र पूर्व मिस ईकलेज विजेता नितिका कर्माचार्यले मुल्यांकन गरेका थिए । अडिसन राउन्डमा चयन भएकाहरुको विभिन्न विषयमा करिब एक महिनाको प्रशिक्षण पश्चात फाइनल प्रतिस्पर्धा संचालन हुने बताइएको छ । पुरा पढ्नुहोस्