देखि

सम्म

पोखरामा राजु लामा र ज्योति मगर

राजाराम पौडेल , पुस २९, २०७४

शनिबार दिउँसो भने गायिका ज्योति मगरले स्टेज तताउनेछिन् । उनलाई पोखराका स्थानीय कलाकारहरूले साथ दिनेछन् । पुरा पढ्नुहोस्

धीरज राई र प्रमोद खरेलसँग

साप्ताहिक संवाददाता , पुस २९, २०७४

साँझ ५ बजेपछि सुरु हुने उक्त कार्यक्रममा डिजे सेसन तथा बी बोइङ डान्सले समेत दर्शकलाई रमाइलो प्रदान गर्नेछ । शनिबार दिउँसो भने लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने र मञ्जु पौडेलले वातावरण तताउनेछन् । पुरा पढ्नुहोस्

एसकिङ एट कर्मा

साप्ताहिक संवाददाता , पुस २९, २०७४

देल्ही सिक्स, आएशा, दम मारो दम, बडिगार्ड, एक मै और एक तु, ओह माइ गड, रस, सुपर से उपर, हाफ गर्लफ्रेन्ड, ए दिल है मुश्किल, ब्याङ ब्याङ आदि दर्जनौं चलचित्रका लागि पाश्र्वगायन गरिसकेका गायक एसकिङ लन्डनमा बस्छन् भने उनले ननफिल्मी पपगीत पनि गाएका छन् । पुरा पढ्नुहोस्

सञ्जालमा आरोप–प्रत्यारोप

किशोर नेपाल, पुस २९, २०७४

प्रधान न्यायाधीश गोपाल पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको कुरा कसैबाट छिपेको छैन । कुनै पनि व्यक्तिले एउटाभन्दा बढी नागरिकता लिने कार्य अपराध हो । त्यसैले निजमाथि न्यायिक छानबिन गरी कारबाही हुनुपर्छ । पुरा पढ्नुहोस्

पूर्वराजाले देश घुम्न पाउँछन

साप्ताहिक संवाददाता , पुस २९, २०७४

अन्तर्राष्ट्रिय खेलाडीहरूका बारेमा केही मात्रामा जानकारी मिल्यो –फ्ल्यासब्याक–२०१७ चर्चित दस खेलाडी) । नेपाली खेलाडीहरूका बारेमा पनि यस्तै रोचक सामग्री दिनु उपयुक्त हुन्छ । पुरा पढ्नुहोस्

छायाँछवि काव्य शृृंंखलाको तेस्रो सिलसिला

साप्ताहिक संवाददाता , पुस २९, २०७४

छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको ‘काव्य शृंखला’को तेस्रो सिलसिला सम्पन्न भएको छ । कार्यक्रमको तेस्रो संस्करणमा कवि बसन्त प्रकाशले कविता बाचन गरेका थिए भने गजलकार शान्ति शर्माले गजल प्रसतुत गरेकी थिईन् । पुरा पढ्नुहोस्

मेलिना राईको गाउँको कान्छो

साप्ताहिक संवाददाता , पुस २९, २०७४

चलचित्र ‘यो समाज’को गीत सार्वजनिक भएको छ । ‘यो गाउँको कान्छो’बोलको सार्वजनिक गीतमा अहिलेकी लोकप्रिय गायिका मेलिना राईले आवाज भरेकी छिन् । मेलिनासँगै गीतमा पुर्वेली गायक सुबी राईको पनि आवाज रहेको छ । पुरा पढ्नुहोस्

अंकिताको पदार्पण

एजेन्सी, पुस २९, २०७४

चलचित्रमा अंकिताले रानी लक्ष्मी बाइकी साथी झलकारी बाईको भूमिका निर्वाह गरेकी छिन् । ऐतिहासिक चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाएकोमा अंकिता उत्साहितसमेत छिन् । पुरा पढ्नुहोस्