देखि

सम्म

शंकराचार्यमा नेपाली दावी

अनिल श्रेष्ठ, पुस २०, २०७४

लामो समय आध्यात्मिक गतिविधिमा बिताएकी हेमाले भारत तथा नेपालका हरेक क्षेत्रका तीर्थको भ्रमण गरेकी छिन् । ‘भारतका धेरै तीर्थ त छँदै छ नेपाली बाबा तेजनाथ शर्माको नेतृत्वमा भएको पदयात्रामा मेचीदेखि महाकालीसम्मको यात्रा गरेकी छु,’ गिरीले भनिन्, ‘उक्त यात्राका क्रममा म सबैभन्दा कान्छी सदस्य थिएँ । पुरा पढ्नुहोस्

ठूलो पुठ्ठा

साप्ताहिक संवाददाता , पुस १९, २०७४

सारा ग्रियुट्सको शरीरको छाला उमेर अनुसार मुजा परेको होइन । २६ वर्षीया सारामा देखा परेको डर्माटोस्पाराक्सिस रोगका कारण उनको छाला तन्किएको चिकित्सकहरूले बताएका छन् । पुरा पढ्नुहोस्

एकनारायणको तातो साट्ने पछ्यौरी

साप्ताहिक संवाददाता , पुस २०, २०७४

नेपाली गीत संगीतिका क्षेत्रमा चर्चित नाम हो – एकनारायण भण्डारी । उनी कहिले लोक गीत लेखेर चर्चामा आए । कहिले सुगम संगीत लेखेर आधुनिक गीतका स्रोताका प्रिय लेखक भए । कहिले तिनै गीतमा संगीत गरेर नेपाली सुगम संगीतका क्षेत्रमा अब्बल सर्जकका रुपमा आफूलाई उभ्याउन प्रयासरत रहें । पुरा पढ्नुहोस्

आनन्दको ‘तिमीलाई भुल्दिन म...’

साप्ताहिक संवाददाता , पुस २०, २०७४

पछिल्लो समय प्रवासमा रहेर नेपाली गीतसंगीतमा लगानी गर्नेको ठूलो हिस्सा छ । पछिल्लो नेपाली सांगीतिक क्षेत्र लगभग रेमिट्यान्सको भरमा थेगिएको छ भन्दा पनि फरक पर्दैन । पुरा पढ्नुहोस्

सिंगापुरको छात्रवृत्ति

साप्ताहिक संवाददाता , पुस २०, २०७४

सिंगापुरको इन्फिनिटी स्टुडियोले ‘अस्कर इन्टरनेसनल फिल्म कलेज’का ५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । छात्रवृत्ति वापत उनीहरूले जनही ३५ हजार रुपैंया प्राप्त गर्नेछन् । पुरा पढ्नुहोस्

मोटी महिलाहरुको सौन्दर्य प्रतियोगीता

साप्ताहिक संवाददाता , पुस २०, २०७४

प्रतियोगिताका लागि छनौट हुने प्लस साइज सुन्दरीहरुलाई २५ दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफरले सहभागीलाई प्रशिक्षण दिने छन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा सहित गतिविधीमा समेत सहभागि गराइने आयोजक डेभिल सिंह राजपुतले जनाएका छन् । पुरा पढ्नुहोस्

पर्यटनका लागि सँगसँगै

साप्ताहिक संवाददाता , पुस २०, २०७४

‘मिसेज प्रतियोगीता’का लागि ३१ जना युवतीहरु छनौट भएका छन् । नेपाल पर्यटन बोर्डमा सम्पन्न ‘टयालेन्ट शो’बाट मनिशा अधिकारी, सन्तु श्रेष्ठ, सिवानी साह विष्ट, प्रतिमा केसी, गीता खनाल, तिलक्ष्मी भण्डारीलगायतका ३१ युवतीलाई अन्तिम प्रतियोगीताका लागि छनौट गरिएको हो । पुरा पढ्नुहोस्

मुटु रोग र यौनसम्पर्क

डा. सुमनराज ताम्राकार, पुस २०, २०७४

मुटुरोगसँग उच्च रक्तचाप, मधुमेह तथा मोटोपनको सम्बन्ध हुने भएकाले ह्दयरोगीले उल्लेखित रोगका विरुद्ध प्रयोग गरिने औषधि तथा त्यसबाट यौन जीवनमा पर्न सक्ने जटिलताका सम्बन्धमा जानकारी राख्नुपर्छ । ह्दयरोगीले मुटुको चाल बढ्ने, मुटुलाई थप भार पर्ने खालका भियाग्राजस्ता यौनवद्र्धक औषधि खानु हुँदैन । पुरा पढ्नुहोस्

भोलीदेखि बागलुङ महोत्सव

साप्ताहिक संवाददाता , पुस २०, २०७४

धौलागिरि क्षेत्रमा बढी चलनमा रहेका सालैज्यो, सोरठी, ठाडो भाका र लोकदोहोरी गीतहरूको प्रस्तुतिका साथ महोत्सवमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, देशभरका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरूको तस्बिर प्रदर्शनीसमेत सञ्चालन हुनेछन् । पुरा पढ्नुहोस्