देखि

सम्म

तथ्यांकमा निर्वाचन–२०७४

साप्ताहिक संवाददाता , पुस ४, २०७४

सबैभन्दा धेरै मत ल्याएर विजयी हुनेमा नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) ओली छन् । उनले झापा क्षेत्र नम्बर ५ बाट ५७ हजार १ सय ३९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए । पुरा पढ्नुहोस्

प्रत्यक्षमा ६ महिला विजयी

साप्ताहिक संवाददाता , पुस ४, २०७४

यस पटकको निर्वाचनमा प्रतिनिधिसभातर्फ ६ जना महिला प्रत्यक्षमा निर्वाचित भएका छन् । रमाइलो कुरा के छ भने निर्वाचित महिला प्रतिनिधिहरूमध्ये ललितपुर–३ बाट विजयी पम्फा भुसालबाहेक अन्य पाँच जना भारी मतान्तरले विजयी भएका छन् । पुरा पढ्नुहोस्

दर्शकलाई नयाँ दिन खोजेका हौं

साप्ताहिक संवाददाता , पुस ४, २०७४

हाम्रो जोडीको कामलाई दर्शकले माया गर्नुहुन्छ भन्ने कुरामा ढुक्क थियौं, तर यति धेरै सकारात्मक प्रतिक्रिया आउँछ भन्नेचाहिँ लागेको थिएन । दर्शकहरूले पनि हामीबाट केही नयाँ चाहनुभएको थियो । पुरा पढ्नुहोस्

एक भए विराट र अनुष्का

एजेन्सी, पुस ४, २०७४

विराट र अनुष्काको विवाहको चर्चा लामो समयदेखि चलिरहेको थियो । विराटले क्रिकेटबाट केही समयका लागि छुट्टी पाउनेबित्तिकै उनीहरूको विवाहकै चर्चा हुन्थ्यो । यसपटक भने विराटले विवाहकै लागि श्रीलंकाविरुद्ध हुने वन डे तथा टी–२० बाट छुट्टी लिएका थिए । पुरा पढ्नुहोस्

जुध्नका लागि तयार थिएँ

साप्ताहिक संवाददाता , पुस ४, २०७४

मैले भने स्वर्गीय दादाको मिल्ने मित्रका साथै उहाँको देहवसानपश्चात् मलाई हौसला, आँट र साहस प्रदान गरेर मलाई उत्प्रेरित गरिरहने आदरणीय भुवन केसीज्यूका लागि आफ्नो चलचित्रलाई केही दिन पछाडि सार्ने निर्णय गरे । ममा यो निर्णयप्रति कुनै किसिमको लाज र संकोच छैन । पुरा पढ्नुहोस्

बहुमूल्य सेल्फी

साप्ताहिक संवाददाता , पुस ४, २०७४

रोगिरोको गिरफ्तारीपछि प्रहरी प्रशासनको हाइहाई हुने नै भयो । देशैले खोजेका अपराधीसँग फोटो खिच्ने रहर प्रहरीलाई जाग्ने नै भयो । त्यसमा पनि फोटो खिच्न केही बढी लालायित हुने महिलाहरूको स्वभाव देखाउँदै महिला प्रहरीहरूले एक कुख्यात अपराधीसँग हाँसेर, टाउको जोडेर खिचेको फोटो सार्वजनिक भएपछि प्रहरीको चर्को विरोध भयो । पुरा पढ्नुहोस्

सन् २०१७ मा सर्वाधिक आम्दानी गर्ने खेलाडीहरू

साप्ताहिक संवाददाता , पुस ४, २०७४

पोर्चुगलका फुटबल स्ट्राइकर क्रिस्टियानो रोनाल्डो अहिले रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । रोनाल्डोले यो वर्ष ९ अर्ब ६७ करोड २० लाख रुपैयाँ आम्दानी गरे । उनलाई रियल म्याड्रिडले ५ अर्ब २० करोड रुपैयाँ दिने सर्तमा अनुबन्ध गरेको छ भने नाइकी कम्पनीले उनलाई जीवनभरका लागि ब्रान्ड एम्बेसडर बनाएको छ । पुरा पढ्नुहोस्

२५ वर्ष पछि लुट्यो भिमसेनको ज्यान

साप्ताहिक संवाददाता , पुस ४, २०७४

गायक भिमसेन टी लामा आफ्नै गीतको रिमेक भर्सन लिएर बजारमा आएका छन् । २५ वर्ष अघि ‘मुसुक्क हासी दिदा ज्यानै लुट्यो...’ बोलको गीत गाएका लामाले सोही गीतको रिमेक भर्सन यसै साता सार्वजनिक गरेका हुन् । पुरा पढ्नुहोस्

सरोजको कालो बादल

साप्ताहिक संवाददाता , पुस ४, २०७४

गायक सरोज दत्तको स्वरमा रहेको गीत ‘कालो बादल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।भिडियोलाई पुरानो शैलीमा देखाउन विभिन्न इफेक्ट्सहरुको प्रयोग गर्दै श्यामस्वेतमा निर्माण गरिएको छ । पुरा पढ्नुहोस्

लालापुर्जाका सेक्रेट

साप्ताहिक संवाददाता , पुस ४, २०७४

माघ ४ गते रिलिजको तयारीमा रहेको चलचित्र केहिका केहि पक्षहरु खास छन् । जस्तो छड्के फेम्ड निर्देशक निगम श्रेष्ठको कमब्याक, कलाकार पल्टन र रुचाइएका उपन्यासकार कुमार नगरकोटीको सिनेमा डेब्यु यो चलचित्रका विशेषता हुन सक्छन् । पुरा पढ्नुहोस्

नरेनको स्वर्ग मेरो गाउँ माघ १२ मा

साप्ताहिक संवाददाता , पुस ४, २०७४

अभिनेता नरेन खड्काको अभिनय रहेको चलचित्र ‘स्वर्ग मेरो गाउँ’को प्रदर्शन मिति घोषणा गरिएको छ । माघ १२ गतेबाट प्रदर्शनमा ल्याइने निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँले जानकारी दिए । गाउँलाई स्वर्ग बनाउन लागी परेका युवाको कथामा चलचित्र निर्माण भएको हो । पुरा पढ्नुहोस्