देखि

सम्म

परदेशियोंको है एक दिन जाना...

किशोर नेपाल, मंसिर २७, २०७४

उनले अभिनय गरेका केही चलचित्र गर्व गर्न लायक छन् । उनले पर्दामा प्रस्तुत गर्ने रोमान्स बेग्लै प्रकारको हुन्थ्यो । हरेक सिनेमामा एकै प्रकारको अभिनयबाट दिक्क भएका दर्शकका लागि उनका सिनेमा ताजा र रोचक हुन्थे । पुरा पढ्नुहोस्

‘वाइफाइ लभ’ माया–प्रेमको कथा हो

साप्ताहिक संवाददाता , मंसिर २७, २०७४

सञ्चारकर्मी भीषण राईले सम्भवत: नेपालमै पहिलो पटक फोटो उपन्यास बजारमा ल्याएका छन् ।‘वाइफाइ लभ’ शीर्षकको यो पुस्तकको परिकल्पनाकार तथा निर्देशक राईले यसमा टिन एजर्सहरूको जीवनशैली उतार्ने प्रयास गरेका छन् । यो पुस्तकमा तस्बिरका माध्यमबाट टिनएजर्सकै भाषामा उनीहरूकै कथा भन्न खोजिएको छ । पुरा पढ्नुहोस्

अन्नपूर्ण इको भिलेज

राजाराम पौडेल, मंसिर २७, २०७४

मिनरल वाटर प्रयोग हुँदैन । बालुवामा फिल्टर गरिएको पानी प्रयोग गरिन्छ । १ लाख ५० हजार लिटरको ट्याङकीमा आकाशे पानी संकलन गरी त्यसलाई प्रशोधन गरी प्रयोग गरिन्छ । चिया, कफी, तरकारी, दुग्धजन्य आदिको ६५ प्रतिशतभन्दा बढी अर्गानिक खानेकुरा प्रयोगमा ल्याइन्छ । पुरा पढ्नुहोस्

आई लभ यू वाला प्रपोज गरिएन

साप्ताहिक संवाददाता , मंसिर २७, २०७४

हामीले एक–अर्कालाई मन पराउने क्रममा एकदिन हजुरले ‘म तिमीलाई एउटा नाम दिन चाहन्छु’ भन्नुभएको थियो । अनि नाम पनि दिनुभयो ‘जान’ । त्यसको मतलब पनि भन्नुभयो, ‘तिमी मेरो जिन्दगी हौं ।’ हजुरले त्यसो भनेको पल मेरो जीवनको सबैभन्दा रमाइलो पल थियो । पुरा पढ्नुहोस्

मानुषीलाई अभिनय प्रस्ताव

एजेन्सी, मंसिर २७, २०७४

मिस वल्र्डको उपाधि हासिल गरेको केही दिनपछि आमिर खानसँग अभिनय गर्न सक्ने आशयको अभिव्यक्ति दिएकी मानुषी यतिबेला आफ्नो सम्पूर्ण ध्यान अध्ययनमा केन्द्रित गर्न चाहन्छिन् । उनको लक्ष्य मुटुरोग विशेषज्ञ बन्ने छ । पुरा पढ्नुहोस्

डम डम डम लिएर आए गायक हेमन्त शर्मा

साप्ताहिक संवाददाता , मंसिर २७, २०७४

गायक हेमन्त शर्मा एउटा पृथक शैलीको गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् ।बिहे गरौं कि नगरौं भन्ने युवाको कथा बोकेको यो गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । म्युजिक भिडियोको एक जोडी जर्मन नागरिकले पनि अभिनय गरेका छन् । पुरा पढ्नुहोस्

फिर्केको अमेरिका यात्रा पक्का

साप्ताहिक संवाददाता , मंसिर २७, २०७४

गाउँबाट शहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको निर्माण यूनिटले जनाएको छ । चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । पुरा पढ्नुहोस्

महानायक हमालको हङ्कङ यात्रा

अनोज रोक्का, मंसिर २७, २०७४

नेपाली सिने नगरीका महानायक राजेश हमाल डिसेम्बरको अन्तयतिर हङ्कङ जाने भएका छन् । हमाल सहित एक्रेटिभ मिडियाका सिईयो हरि पोखरेल पनि हङ्कङ जाने छन् । पुरा पढ्नुहोस्

कुन समूह कस्तो ?

साप्ताहिक संवाददाता , मंसिर २७, २०७४

एक वर्षपछि रूसमा विश्वकपको आयोजना हुँदैछ र भर्खरै मात्र छनौट भएका टिमहरूबीच समूह विभाजन पनि भएको छ । सहभागी ३२ टिमलाई आठ समूहमा विभाजन गरिएको छ र सुरुमा लिग चरणका खेल समूहमा हुनेछन् । त्यसको समाप्तिमा समूहको शीर्ष दुई स्थानमा रहने टिमले नकआउट चरणको यात्रा गर्नेछन् । पुरा पढ्नुहोस्

मानिसको छालाबाट बनेको कोट

साप्ताहिक संवाददाता , मंसिर २७, २०७४

आधुनिक सिंगापुरका निर्माता लि क्वान यु स्थानीय जनताबीच कतिसम्म लोकप्रिय थिए भने उनको सम्मानका लागि त्यहाँका जनताले सिंगापुरमा बसोबास गर्ने प्राय: सबै जाति–नजातिको प्रतिनिधित्व हुने गरी मानव छाला संकलन गरेर त्यसको एउटा कोट बनाइ उनलाई समर्पित गरेका थिए । पुरा पढ्नुहोस्

गरिमा स्मृति प्रतिष्ठानद्वारा क्यान्सरका बिरामीलाई सहयोग

साप्ताहिक संवाददाता , मंसिर २७, २०७४

गरिमा स्मृति प्रतिष्ठानको तर्फबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत आठजना बिरामीलाई सोमबार आर्थिक सहायता प्रदान गरिएको छ । विपन्न वर्गका क्यान्सरपीडित विरामीहरुलाई रगत प्रदान गर्दा आवश्यक पर्ने शुल्कवापतको रकम प्रतिष्ठानले सहयोग गरेको हो । पुरा पढ्नुहोस्