देखि

सम्म

मंसिर २२ देखि २९ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), मंसिर २२, २०७४

गल्ती सच्याउनाले सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिकाको अवसर पुन: प्राप्त भै टाढिएका साथीभाइहरू नजिकिनेछन् । नयाँ अवसरका लागि शक्तिशाली व्यक्तिसँग प्रतिस्प्रर्धा हुन सक्छ । सोचेको लक्ष्य प्राप्त गर्न थप मेहनतको जरुरी पर्नेछ । सातको अन्त्यमा स्वास्थ्यमा विशेष ध्यान पुऱ्याउनुहोला । पुरा पढ्नुहोस्

रजनी केसीको दीपज्योति

साप्ताहिक संवाददाता , मंसिर २२, २०७४

चलचित्रको पोष्टरमा दुई अभिनेत्री खुश्बु खड्का र रजनी केसीको बीचमा पुष्कर रेग्मीको तस्बिर देख्न सकिन्छ । चलचित्रमा अचेल खलपात्रलाई विशेष महत्व दिन थालिएको सन्दर्भमा चलचित्रका अभिनेता प्रमोददीप भने हराएका छन् । तीनजना बालसखा र एकजना सखीबीचको सम्बन्धमा यो चलचित्रको कथा बुनिएको छ । पुरा पढ्नुहोस्

मर्डर अन द ओरियन्ट एक्सप्रेस

साप्ताहिक संवाददाता , मंसिर २२, २०७४

अभिनय तथा गेटअपमा आफूलाई हरेक चरित्रमा फरक देखाउने अभिनेता जोनी डिप चलचित्र ‘मर्डर अन द ओरियन्ट एक्सप्रेस’ मा एक ग्याङस्टरको भूमिकामा छन् । चलचित्रका निर्देशकसमेत रहेका केनेथ ब्रनग जासुस बनेका छन् । ओरियन्ट एक्सप्रेस रेलमा यात्रा गरिरहेका यात्रुहरूमध्ये एकजनाको हत्या हुन्छ । हत्या यति रहस्यमय ढंगबाट हुन्छ कि यात्रुहरू कसैले पनि त्यसको कुनै भेउ पाउँदैनन् । पुरा पढ्नुहोस्

नेचर अनवार्पिङ

साप्ताहिक संवाददाता , मंसिर २२, २०७४

झन्डै एक वर्षअघि कलाकारहरूको एक समूह चितवनको देवनगर हवेलीस्थित लेक ट्वेन्टी थाउजेन्ड फ्राम रिट्रिट रिसोर्टमा आयोजित कार्यशालामा सहभागी भएका थिए । ती कलाकारले त्यतिबेला सिर्जना गरेका चित्रहरूको सामूहिक प्रदर्शनी ‘नेचर अनवार्पिङ’ बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सञ्चालन भैरहेको छ । पुरा पढ्नुहोस्

लप्सीफेदीबाट शालीनदी

साप्ताहिक संवाददाता , मंसिर २२, २०७४

यदि तपाईं हाइकिङको सौखिन हुनुहुन्छ भने भोलि शनिबार काठमाडौं नजिकै लप्सीफेदीबाट हिले चौर हुँदै शालीनदीसम्मको हाइकमा सहभागी हुनसक्नुहुन्छ । पुरा पढ्नुहोस्

मण्डला थियटरमा मसानटार

साप्ताहिक संवाददाता , मंसिर २२, २०७४

नेपालको विकट पहाडी क्षेत्रको एउटा गाउँ मसानटारमा प्रेतआत्माहरूको बसोबास हुन्छ । भौगोलिक विकटताबाट सहज हुन अनि रोजगारीका लागि त्यहाँ बस्ने मानिसहरू अन्यन्त्र सरेपछि गाउँ मसान सरह हुन्छ र त्यहाँ मृतकहरूको आत्मा बस्न थाल्छन् । पुरा पढ्नुहोस्

पोखरामा नवीन के भट्टराई

साप्ताहिक संवाददाता , मंसिर २२, २०७४

पप स्टार नवीन के भट्टराई पोखरामा घन्कँदैछन् । पोखरा लेकसाइडस्थित त्रिसरा पोखरा रेस्टुरेन्ट एन्ड लाउन्ज बारले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर नवीनलाई प्रस्तुत गर्न लागेको हो । साँझ ७ बजे प्रारम्भ हुने कन्सर्टमा भट्टराईले अतृप्त ब्यान्डका साथ झन्डै साढे २ घण्टा लामो लाइभ प्रस्तुति दिनेछन् । पुरा पढ्नुहोस्

मिस वल्र्डको आम्दानी

साप्ताहिक संवाददाता , मंसिर २२, २०७४

विजेता भएबापत पाउने नगद पुरस्कार १६ करोड रुपैयाँ । उपाधि विजेता भएपछि विश्वभर नि:शुल्क भ्रमण गर्न पाइने । पुरा पढ्नुहोस्

दोहोरिँदै यो जोडी

साप्ताहिक संवाददाता , मंसिर २२, २०७४

दुवैको केमेस्ट्री मिलेकाले मात्र होइन, चलचित्रको कथाले समेत उनीहरूलाई नै मागेकाले मैले शिल्पा र पुष्पलाई नै दोहोर्‍याउने निर्णय गरेको हुँ, निर्देशक नेपाल भन्छन्– मंगलम प्रदर्शन नभए पनि उनीहरूको क्षमता राम्रोसँग थाहा छ । पुरा पढ्नुहोस्

महाभुकम्पको दस्तावेज माई लभ

साप्ताहिक संवाददाता , मंसिर २२, २०७४

२०७२ साल बैशाख १२ गते नेपालमा महाभुकम्प गयो । हामी सबैले भोग्यौं । यसको विभिन्न भिडियो तथा समाचारहरु सामजिक सञ्जालमा छरपष्ट भयो । विनाशकारी भुकम्पले सबै संरचनाहरु द्धस्त बनायो । पुरा पढ्नुहोस्