देखि

सम्म

अमेरिकामा नेपाली

किशोर नेपाल, मंसिर २, २०७४

परिवर्तन मात्र पर्याप्त थिएन । विधिको सर्वोच्चता, असल शासन, असल शासक, असल नीति र असल कार्यान्वयन— परिवर्तनका लागि यी सबै कुराको आवश्यकता थियो । जनताले चुनावका माध्यमबाट आफ्ना जनप्रतिनिधि रोजे । सफा पाटीमा लेखेजस्तै नयाँ शासन सुरु भयो । त्यसपछि त्यो शासन सत्तासीन पार्टीभित्रको आन्तरिक कलहमा नराम्रोसँग फस्यो । पुरा पढ्नुहोस्

कभर कथाले बदलिँदो नेपाली समाजको तस्बिर देखायो

साप्ताहिक संवाददाता , मंसिर २, २०७४

मान्छे मार्नु, अपहरण गर्नु, धम्क्याएर पैसा असुल्नु, फिरौती लिनु, लागूऔषधको व्यापार गर्नु, अवैध हतियार बोक्नु, उद्योगी–व्यापारीलाई धम्क्याउनु, ठेक्का–पट्टामा हस्तक्षेप गर्नु, लुट्नु र सर्वसाधारण व्यक्तिलाई तर्साउनुलाई यदि समाजसेवा भनिन्छ भने हे भगवान् यस्तो समाजसेवा कसैले नगरोस् । पुरा पढ्नुहोस्

जन्मदाको साइतअनुरूप भविष्य निर्धारण हुन्छ

साप्ताहिक संवाददाता , मंसिर २, २०७४

नाक चुच्चो भएका व्यक्ति राजसी ठाँटबाटका हुन्छन् । निधार ठूलो तथा आयातकार भएको व्यक्तिमा राजसी गुण हुन्छ । हत्केला तथा बूढी औंला जति लामो भयो त्यो व्यक्ति त्यति नै बौद्धिक हुन्छ । हत्केलामा उध्र्व रेखाबीच हुँदै मध्यको औंलाको टुप्पोमा पुगेको छ भने त्यस्तो व्यक्ति ठूलै ठाउँमा पुग्छ । पुरा पढ्नुहोस्

वाम गठबन्धन र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा

दुर्गालाल केसी, मंसिर २, २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेश नम्बर–५ मा वाम गठबन्धन र कांग्रेसबीच प्रतिस्पर्धा हुनेछ । तराईका केही जिल्लामा फोरम तथा राजपा पनि मुख्य प्रतिस्पर्धामा छन् । प्रदेशका सबै जिल्लामा वाम गठबन्धनका संयुक्त उम्मेदवार छन् भने कतिपय जिल्लामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भए पनि अधिकांशमा कांग्रेस एक्लै चुनावी मैदानमा छ । पुरा पढ्नुहोस्

म्युजिकल फेस्टिभ

साप्ताहिक संवाददाता , मंसिर २, २०७४

स्याडोज ब्यान्डले आफ्नो समूह गठनको २० वर्ष पुगेको अवसरमा नारायणघाटमा लाइभ कन्सर्ट दिँदैछ, जसमा उनीहरूका साथ थ्री एट, नेपोहोलिक क्र्यु, द टक्सी, द रुज, डिजे रिजन, डिजे ज्याक, सुजन एन्ड द ब्यान्ड, रोबिन तामाङ आदि समेत प्रस्तुत हुनेछन् । पुरा पढ्नुहोस्

लोसाघासाका नेवारी परिकार

साप्ताहिक संवाददाता , मंसिर २, २०७४

ज्याठास्थित लोसाघासामा पाइने नेवारी परिकारले तपाईंको इच्छा अवश्य पूरा गर्नेछ । लोसाघासाका छोयला, वारा, चटामरीलगायत सोपुभिचाँ, कचिला, मसरुम छोयला, जिब्रो फ्राई, पालु क्वा, फोक्सो तारेको आदिले धेरै पारखीको मन जितिसकेको छ । पुरा पढ्नुहोस्

भाइरल भएको एउटा गीत

कृष्ण भट्टराई, मंसिर २, २०७४

गीतमा एउटी युवतीलाई एकतर्फी प्रेम गर्ने युवकले आफ्नो मनको कुरा व्यक्त गर्न नृत्यको सहारा लिएका छन् । मनको याद भाइरल भएको भन्दै युवतीको पछि लागेका ती युवकलाई आठ वर्षीया दीक्षा ठकुरीले मनोरञ्जक नृत्यमार्फत साथ दिएकी छिन् । धादिङकी दीक्षाले यसअघि केही कभर गीतका भिडियोमा नृत्य गरेकी थिइन् । पुरा पढ्नुहोस्

परिणितिको व्यस्तता

एजेन्सी, मंसिर २, २०७४

इश्कजादे, शुद्ध देसी रोमान्स तथा हंसी तो फंसीजस्ता चलचित्रको सफलताले परिणितिको अभिनय यात्रालाई उचाइ प्रदान गरे । यद्यपि दावत–ए–इश्क तथा किल दिल ब्याक टु ब्याक असफल भएपछि उनको गति रोकियो । झन्डै दुई वर्षको विश्रामपछि मेरी प्यारी बिन्दुमा अभिनय गरे पनि दर्शकले उनको अभिनय रुचाएनन् । पुरा पढ्नुहोस्

निखिलको आश

साप्ताहिक संवाददाता , मंसिर २, २०७४

अहिले आएर निखिलले आफ्नो सम्पूर्ण ध्यान चलचित्र पिंजडा ब्याक अगेनप्रति केन्द्रित गरेका छन् । द्वन्द्व निर्देशकका रूपमा स्थापित हिमाल केसीद्वारा निर्देशित यो एक्सन प्रधान चलचित्रमा निखिलले सुन्दर अनिभेत्री सारा शिर्पालीसँग अनस्क्रिन रोमान्स गरेका छन् । पुरा पढ्नुहोस्