देखि

सम्म

धन्दा नक्कली अपहरणको

जनक तिमिल्सिना, कार्तिक २९, २०७४

नयाँ पुस्ताको बढ्दो महत्वाकांक्षा र अरुको देखासिखी गर्ने प्रवृत्तिजन्य आवश्यकताले नेपाली समाजमा पनि आफैले आफ्नै अपहरण गर्ने नाटक गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । यसै कारण पछिल्लो केही समययता नेपालमा पनि नक्कली अपहरणका केही अनौठा घटनाहरू सत्तहमा आएका छन् । पुरा पढ्नुहोस्

के गर्लिन् साम्राज्ञीले ?

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७४

अनमोल केसीसँग ‘ड्रिम्स’मा केमेस्ट्री जमेपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा चुलियो । चलचित्र ‘ए मेरो हजुर–२’ को सफलतापछि त साम्राज्ञीलाई अबको सर्वाधिक चर्चित अभिनेत्रीका रूपमा समेत लिन थालिएको छ । त्यसैले त उनलाई चलचित्रका प्रस्ताव आइरहकै हुन्छन् । पुरा पढ्नुहोस्

स्वार्थका लागि राखिने सम्बन्ध प्रेम होइन

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७४

 एक–आपसमा हुने कटाक्ष, असन्तुष्टि र झैझगडा अनि यो भएन, त्यो भएन भन्ने भावना प्रेममा कहिल्यै उत्पन्न हुँदैन ।  समाजमा घटिरहने विभिन्न घटना नियाल्दा यस्तो लाग्छ, अधिकांश मानिस प्रेमको खोजीमा सम्झौताको जीवन बाध्य छन् । पुरा पढ्नुहोस्

हामी दाजु–बहिनी

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७४

ब्राजिलीयन फुटबलर नेयमार तथा उनकी बहिनी रफाइलाबीचको प्रेमको चर्चा संसारभर हुन्छ । पेरिस सेन्ट जर्मन क्लबका स्ट्राइकर नेयमारले हातमा रेड वाइन लिएर बहिनीले अँगालो मारेको तस्बिरलाई इन्स्टाग्राममार्फत सेयर गर्दा लाखौं लाइक पाएको छ । पुरा पढ्नुहोस्

विप्लव प्रतीकको नजरमा सात अभिनेत्री

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७४

मलाई केकीको अभिनय मन पर्छ । उनी जुनसुकै पात्रप्रति न्याय गर्न सक्छिन् । कथाकार भवानी भिक्षुको एउटा कथामाथि बनेको चलचित्र ‘द टाइपिस्ट’ मा केकीको अभिनय हेर्नेबित्तिकै म प्रभावित भएँ । उनले त्यसमा सावित्रीको भूमिका निर्वाह गरेकी छिन् । द टाइपिस्टमा मध्यमवर्गीय परिवारको परिवेशलाई जस्ताको तस्तै उतारिएको छ । पुरा पढ्नुहोस्

राम्री सेक्युरिटी गार्ड

एजेन्सी, कार्तिक २९, २०७४

जेलका एक कैदीले अश्लील गाली गर्ने क्रममा यो केटी गार्ड होइन मोडल हुनुपर्ने भनेपछि उनमा मोडलिङको भूत सवार भयो । मोडल त बन्ने तर कसरी भनेर सोच्दासोच्दै उनले एक नाइट क्लबमा स्ट्रिप डान्सरको काम पाइन् । पुरा पढ्नुहोस्

सेलिब्रेटीका झ्यानाकुटी पोज

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७४

‘झ्यानाकुटी फोटो कन्टेस्ट’मा विभिन्न सेलिब्रेटीले सहभागीता जनाएर चलचित्र यूनिटलाई साथ दिएका छन् । कन्टेस्टमा सहभागी हुनेले प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई बोकेको तस्वीर फेसबुकमा #Nov17 / #Jhyanakuti मेन्सन गर्दै झ्यानाकुटी फेसबुक पेजलाई ट्याग गरेर फेसबुकमा अपलोड गरिरहेका छन् । पुरा पढ्नुहोस्

‘मनको बाबरी’ हङकङमा प्रदर्शन

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७४

नेपाली चलचित्र ‘मनको बाबरी’ हङकङमा प्रदर्शन गरिएको छ । सामाजिक कुरीति माथि बनेको चलचित्र ‘तमु प्ये ल्हु संघ हङकङ’को अगुवाईमा यमाताइ कम्युनिटी हलमा प्रदर्शन गरिएको हो । पुरा पढ्नुहोस्

हङ्कङमा “कुटुमा कुटु”

अनोज रोक्का, कार्तिक २९, २०७४

‘दिप साँझ तेश्रो’मा संगीतकार राजनराज शिवाकोटी र गायिका मेलिना राई प्रस्तुत भएका छन् । हङ्कङ स्थित युङलोङ थिएटर सम्पन्न उक्त साँझमा उनीहरुले युगल रुपमा कुटुमा कुटु लगायतका चर्चित गीत गाउँदा दर्शक निक्कै उत्साहित देखिन्थे । पुरा पढ्नुहोस्