देखि

सम्म

बेस्ट फ्रेन्ड निकिता र निरक

सिर्जना दुवाल श्रेष्ठ, कार्तिक ४, २०७४

निरकलाई निकिताका सबै ब्वाइफ्रेन्डले चिन्थे भने निकितापनि निरकका सबै गर्लफ्रेन्डलाई चिन्थिन् । उनीहरू एक–अर्काका ब्वाइफ्रेन्ड–गर्लफ्रेन्डहरूलाई ब्लफ कल गर्थे अनि एक–अर्काको कुरा लुकी–लुकी सुन्थे । उनीहरू सँगसँगै बसन्त श्रेष्ठकहाँ नृत्य सिक्न जान्थे भने सँगै कम्प्युटरसमेत सिक्थे । पुरा पढ्नुहोस्

दिदी समाका कारण लाइनमा आएका श्रेयस

सिर्जना दुवाल श्रेष्ठ, कार्तिक ४, २०७४

समा काठमाडौं आएपछि चितवनमा रहेका श्रेयसका बारेमा केही कम्प्लेन आएपछि समाले उनलाई काठमाडौं ल्याएर उज्यालो बाटोमा हिँडाइन्, जसका कारण आज भाइ श्रेयस अध्ययन सँगसँगै व्यवसायमा पनि लागेका छन् । दुवैका साथीहरू एकदमै कम छन् । दिदी–भाइको चाड भाइटीका दुवैलाई असाध्यै मनपर्छ । पुरा पढ्नुहोस्

नङ र मासुजस्ता डा. नवीन र डा. नविता

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७४

अध्ययनमा अब्बल नवीनले बहिनीलाई सबै विषय पढाउँथे, जसका कारण नविताले ट्युसन पढ्न बाहिर जानै परेन । उनीहरू एमबीबीएसको पढाइका लागि मात्र छुटेका थिए । नवीनले पाल्पास्थित मेडिकल कलेजबाट एमबीबीएस गरे भने नविताले छात्रवृत्ति पाएर पाकिस्तानमा अध्ययन गरिन् । डाक्टर भएर बिरामीको सेवा गरिरहेका यी दाजु–बहिनीमा अहिलेसम्म पनि हरेक काम आपसमा छलफल गरेर मात्र गर्ने बानी छ । पुरा पढ्नुहोस्

मामाघरको छठ

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७४

सानोमा साथीहरूसँग छठको रमाइलो हेर्न निकै अग्रसर भइन्थ्यो । छठ मेलाको रौनकमा रात बितेको पत्तै हुँदैनथ्यो । सूर्यास्त हुनुअगावै हामी साथीहरू जम्मा हुन्थ्यौं । डाङडुंगे खोलाको किनारमा लाग्ने भव्य छठ मेलामा विभिन्न तमासा, भजन, नाचगान आदि सञ्चालन गरिन्थे । तराईवासी भएर पनि मेरो घरमा भने छठको धूमधाम हुँदैन । पुरा पढ्नुहोस्

मगर्नी मम्मीसँग छठ

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७४

छठको भोलिपल्ट मेरी जन्मदात्री आमाको तिथि पर्ने भएकाले पनि हामी सबै एक ठाउँमा जम्मा भएका हुन्छौ । मम्मी, मेरा दिदी–बहिनी तथा साथीहरूसँग छठको दुई रात अघि खर्ना बसिन्छ । खर्ना बस्दा प्रसादका रूपमा खीर पकाएर खाइन्छ अनि भोलिपल्ट राति ठेकुवा बनाइन्छ । ठेकुवा बनाउने क्रममा निकै रमाइलो हुन्छ । पुरा पढ्नुहोस्

ल्याङल्याङ अशिष्मा

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७४

युट्युबमा निकै कभरभर्सन भिडियो बनाइसकिएको उक्त गीत ‘ल्याङल्याङ नगर मैया’को आधिकारिक भिडियो भने दसैं अघि मात्र सार्वजनिक भयो । उक्त गीत आएपछि अशिष्मालाई अब ल्याङल्याङ गर्ल भनिन थालिएको छ । गीतकै कारण चर्चा पाउने अशिष्मा चलचित्र रोमियोको उक्त गीतमा मात्र देखा पर्छिन् अर्थात् चलचित्रमा उनको कुनै भूमिका छैन । पुरा पढ्नुहोस्

अजय रिसाएपछि

एजेन्सी, कार्तिक ४, २०७४

अचेलका कमेडी चलचित्र केवल मनोरञ्जनका लागि मात्र हेरिन्छ नि भन्ने जिज्ञासा सुनेपछि देवगणले आफ्नो अनुहार अँध्यारो बनाएका थिए । अजयका अनुसार जसले कमेडी चलचित्रलाई दिमाग नभएको चलचित्र भन्छन् ती सबै बुद्धिमानले गोलमाल हेरेका छन् । पुरा पढ्नुहोस्

उमेरको अंक र जीवनको तरंग

सुविन भट्टराई, कार्तिक ४, २०७४

म कम्प्युटरअगाडि झुम्मिएर एक्लै हाँसेको देख्दा बा–आमा छक्क पर्नुहुन्थ्यो । उहाँहरूलाई लागेको हुँदो हो, कोही कम्प्युटर चलाएर पनि खुसी हुन सक्छ, तर वर्षौं पछि यही अवस्था दोहोरिएर आयो । दुनियाँले फेसबुकका कुरा गरेको देख्दा–सुन्दा बा–आमालाई पनि लागेछ कि उहाँहरूको फेसबुक एकाउन्ट पनि खोलिन जरुरी छ । पुरा पढ्नुहोस्