देखि

सम्म

भोयाज् अफ क्रिएसनको तयारी

साप्ताहिक संवाददाता , भाद्र २८, २०७४

२ दर्जन बढी फेसन डिजाइनरहरुले आउँदो शुक्रबार एक आपशमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनीहरुको कपडा, रंग तथा विभिन्न सामाग्रीहरु मार्फत् प्रदर्शन गरिएका विविध पहिरन शैलीलाई उनीहरुको सोच, कल्पना, सृजनात्मकता, डिजाइन आदिका आधारमा मुल्यांकन गरिनेछ । पुरा पढ्नुहोस्

छक्कापन्जा–२ का गीत चोरिएका हुन् कि प्रभावित ?

सुव्रत आचार्य, भाद्र २८, २०७४

दीपकराज गिरी मेरा साथी हुन् । त्यसैले प्याच्च यसै हो भन्न पनि भएन, तर उनका पछिल्ला दुई चलचित्रका गीत–संगीतको तुलनामा मलाई छक्कापञ्जा–२ का गीत अलि कमजोर लागे । दीपकजीले यसमा त्यति ध्यान नपुर्‍याएजस्तो लागेको छ । पुरा पढ्नुहोस्

आत्महत्या गराउने गेम, ब्ल्यू ह्वेल च्यालेन्ज

एकराज सुवेदी, भाद्र २८, २०७४

हिजोआज बजारमा एउटा कम्प्युटर गेम आएको छ । त्यसको नाम ब्ल्यू ह्वेल च्यालेन्ज हो । यो आत्महत्या गर्न उक्साउने गेम हो । गेम खेल्ने व्यक्तिलाई अन्तिममा आत्महत्या गर्न लगाइन्छ । अशोक यही गेमका कारण आत्महत्या गर्न प्रेरित भएको अनुमान गरिएको छ । पुरा पढ्नुहोस्

बिग बोसमा रानी

एजेन्सी, भाद्र २८, २०७४

भारतीय रियालिटी शो बिग बोसमा भोजपुरी चलचित्रका कलाकारलाई राम्रै स्थान दिँइदै आएको छ । मनोज तिवारी, श्वेता कपुर, रवि किसन, मोनालिकाजस्ता कलाकार बिग बोसमा सहभागि भैसकेका छन् । चाँडै नै यो प्रतियोगिताको ११ औं संस्करण प्रारम्भ हुँदैछ । पुरा पढ्नुहोस्

ढुक्क छन् असिम

साप्ताहिक संवाददाता , भाद्र २८, २०७४

अभिनेता तथा गायक आशिफ शाहका भाइ हुन्— असिम शाह । झट्ट हेर्दा दुवैलाई जुम्ल्याहा दाजु–भाइ भन्दा पनि फरक पर्दैन, किनभने दुवैको अनुहार करिब–करिब उस्तै छ । गीत–संगीत, विज्ञापनदेखि चलचित्रसम्ममा उनीहरूले सँगसँगै काम गरेका छन् । यी दाजुभाइले हालसम्म दर्जनौं उत्पादनका टिभिसी निर्माण गरिसकेका छन् । पुरा पढ्नुहोस्

प्रतिकूल बन्दै स्थिति

साप्ताहिक संवाददाता , भाद्र २७, २०७४

जुन स्थितिको डर थियो, आखिर त्यही भयो । चार टिम सम्मिलित राउन्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाको सुरुवाती तीन लिग खेलमध्ये कुनै एकमा जित्न सकिएन भने गाह्रो हुन्छ । एसियाकप छनौटको तेस्रो चरणमा नेपालको स्थिति ठ्याक्कै त्यही भएको छ । पुरा पढ्नुहोस्

अमेरिकामा विपत : डेढ महिना धकेलियो नेम्पा अवार्ड

साप्ताहिक संवाददाता , भाद्र २८, २०७४

मुख्य आयोजक संस्था नेपाल चलचित्र संघले जारी गरेको विज्ञप्ती अनुसार अवार्ड आयोजना हुने राज्य टेक्सासको विभिन्न स्थानमा प्राकृतिक विपत्ति परेकोले र साथै नेपालीहरुको महान चाड विजया दशमीको पूर्वसन्ध्या समेत परेको हुँदा टेक्सास बासी नेपालीहरुको विशेष आग्रहमा पूर्व निर्धाति मितिका लागि तय गरिएको कार्यक्रम सार्नु परेको जनाईएको छ । पुरा पढ्नुहोस्

पिडा लुकाएर हाँसिरहने गायक

साप्ताहिक संवाददाता , भाद्र २८, २०७४

गायक युवराज चौंलागाईंलाई उनका फ्यानले अब म्यूजिक भिडियोमा पनि देख्न सक्ने छन् । पछिल्लो समय उनले आफैंले गाएको एक गीतको म्यूजिक भिडियोमा मोडलका रुपमा नै अभिनय गरेका छन् ।भिडियोमा युवराजको श्रीमतीको भूमिकामा अनुष्का पाठक र छोराको भुमिकामा कुशाग्र भट्टराई प्रस्तुत भएका छन् । पुरा पढ्नुहोस्

दसैंलाई कमलले ल्याए कोदो कोला

साप्ताहिक संवाददाता , भाद्र २८, २०७४

विगतमा आईलभयू...गीतको लोकप्रियताका कारण दर्शक तथा स्रोताको मन जित्न सफल गायक कमल के. क्षेत्रीले दसैंको पूर्व सन्ध्या पारेर एउटा रमाइलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘कोदोकोला..’ शीर्षकको उक्त गीतमा गायक क्षेत्रीकै संगीत निर्देशन छ । पुरा पढ्नुहोस्

सीमा समस्यामा बन्ने भयो ‘दि कर्मा’

साप्ताहिक संवाददाता , भाद्र २८, २०७४

नेपाली चलचित्र ‘दि कर्मा’को औपचारिक घोषणा गरिएको छ । फिल्मको थिम पोस्टर सार्वजनिक गरेर चलचित्र यूनिटले यो फिल्मको औपचारिक घोषणा गरेका हुन् । देव कुमार श्रेष्ठले निर्देशनमा बन्ने चलचित्रमा भारतीय कलाकार दीपक आनन्द र करण कुमार वर्माले मूख्य भूमिकामा रहेर अभिनय गर्ने छन् । पुरा पढ्नुहोस्

डब्लिनमा मनाइयो ‘नेपाल आयरल्याण्ड डे’

साप्ताहिक संवाददाता , भाद्र २८, २०७४

नेपाल र आयरल्याण्डबीच कूटनीतिक सम्बन्धको १८ औं वर्ष पुगेको उपलक्ष्यमा र भिजिट नेपाल युरोप २०१७ क्याम्पेन प्रमोसनका लागि आयरल्याण्डको डब्लिनमा ‘नेपाल आयरल्याण्ड डे २०१७’ मनाइएको छ । यतस्थित नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड र नेपाल आयरल्याण्ड सोसाइटीको संयुक्त आयोजनामा नेपाल आयरल्याण्ड डे र भिजिट नेपाल युरोप २०१७’ मनाइएको हो । पुरा पढ्नुहोस्