देखि

सम्म

साराको सम्भावना

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७४

एक वर्ष अघि चलचित्र क्षेत्रमा प्रवेश गर्ने अभिनेत्री हुन्– सारा शिर्पाली । यो अवधिमा साराले दुई वटा चलचित्रमा अभिनय गरेकी छिन् । तीमध्ये पहिलो चलचित्र रुद्र अघिल्लो साता प्रदर्शनमा आयो । साराले अभिनय गरेको दोस्रो चलचित्र पिँजडा ब्याक अगेन पोष्ट प्रोडक्सनमा छ । पुरा पढ्नुहोस्

एसडी कार्ड छनौट गर्दा

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७४

हिजोआज सबै डिजिटल डिभाइसमा मेमोरी कार्डको प्रयोग बढ्दो छ, जसबाट आफ्नो डिभाइसको स्टोरेज क्षमता बढाउन सकिन्छ । स्मार्टफोन, ट्याब्लेट, म्युजिक प्लेयर, डिजिटल क्यामेरा, ल्यापटप आदिमा एसडी कार्ड हुन्छ । पुरा पढ्नुहोस्

साउनको सोमबार

किशोर नेपाल, श्रावण ३०, २०७४

आज सोमबार साउन महिनाको अन्तिम हो । आउने सोमबारदेखि नेपालका भद्र महिलाहरूको हरियो र रातो पहिरनको सिजन सकिँदैछ । केही वर्षअघिसम्म साउनको सोमबारको यति ठूलो क्रेज थिएन । महादेवको बारका रूपमा सोमबारको पवित्रता स्थापित थियो । यद्यपि अहिलेको जस्तो मेलाका रूपमा यसको कल्पना गरिएको थिएन । पुरा पढ्नुहोस्

तीज गीत सामाजिक सञ्जाल र युट्युबमै सीमित

राजाराम पौडेल, श्रावण ३०, २०७४

तीज गीत रेकर्ड, म्युजिक भिडियो निर्माण एवं यसको प्रमोसनका लागि ठूलो रकम खर्च हुन्छ । खर्च गरेअनुसारको प्रतिफल अधिकांशले प्राप्त गर्दैनन्, तैपनि तीज गीत रेकर्ड गर्ने क्रममा कुनै कमी आएको छैन ।आम्दानी गर्नभन्दा पनि केवल निरन्तरता दिन तीज गीत बजारमा ल्याउनेहरूको संख्या पनि ठूलै छ । अहिले अधिकांश कलाकार आफ्ना तीज गीतको भिडियोको प्रमोसनमा व्यस्त देखिन्छन् । पुरा पढ्नुहोस्

रक्तदान जीवन दान

भीसा काफ्ले, श्रावण ३०, २०७४

नेपालमा वि.सं. २०२३ देखि रक्तदान कार्यक्रम सुरु भएको हो । केन्द्रीय रक्तसञ्चार केन्द्रका अनुसार नेपालमा एक वर्षमा २ लाख ३० हजार युनिट रगत संकलन हुने गरेको छ, जब कि हरेक वर्ष ५ लाख युनिट रगत आवश्यक हुन्छ । पुरा पढ्नुहोस्

लक्षु र बिनोदको नेपाली जेन्टलम्यान सार्वजनिक

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७४

गायक लक्षु निरौला तथा बिनोद ढकालको संयुक्त स्वरमा तयार भएको हिपहप शैलीको ‘नेपाली जेन्टलम्यान...’ गीतको को म्युजिक भिडियो सार्वजनिक भएको छ । डिजे प्रिजमको नामले चिनिने किरण तुलाधरद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु अतुल पोखरेलले रचना गरेका हुन् । पुरा पढ्नुहोस्

एपबाट चल्ने यौन खेलौना

एजेन्सी, श्रावण ३०, २०७४

हावा भरेर चलाउन मिल्ने यौन खेलौना विकाससँगै प्रारम्भ भएको यसको इतिहास अब मोबाइलबाट चलाउन मिल्ने यौन खेलौनासम्म पुगेको छ, अर्थात् चिनियाँ यौन खेलौना निर्माता कम्पनीहरूले मोबाइल एपको प्रयोग गरेर चलाउन मिल्ने यौन खेलौनाको विकास गरेका छन् । पुरा पढ्नुहोस्

१० महँगा स्थानान्तरण

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७४

यसै साता नेयमार बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने तय भयो । उनका लागि पीएसजीले कीर्तिमान रकम तिरेको थियो र उक्त रकमप्रति विश्वास नगर्ने अहिले पनि धेरै छन् । धेरै फुटबल पण्डित के मान्छन् भने नेयमारका लागि पीएसजीले तिरेको २२ करोड २० लाख युरोको कीर्तिमान चाँडै तोडिने छैन । पुरा पढ्नुहोस्

स्वेता र दयाहाङको ‘कान्छी’ घोषणा

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७४

नायिका स्वेता खड्काको निर्माणमा बन्न लागेको चलचित्र ‘कान्छी’को औपचारिक घोषणा गरिएको छ । औपचारिक घोषणासँगै यो चलचित्र भदौ २ गतेबाट फ्लोरमा जाने भएको छ । आकाश अधिकारीले निर्देशनका रुपमा श्वेता र अभिनेता दयाहाङ राईलाई जोडीका रुपमा प्रस्तुत गर्ने छन् । पुरा पढ्नुहोस्