देखि

सम्म

गेट सेट वेट

साप्ताहिक संवाददाता , श्रावण २८, २०७४

पानी परिरहेका बेला पौडी खेल्दै डिजेको तालमा झुम्ने मन छ भने तयार हुनुहोस् । क्लबमाण्डुको आयोजनामा आज शनिबार पुल पार्टी गेट सेट वेट सञ्चालन हुँदैछ । पुरा पढ्नुहोस्

बुटबलमा एक्स ब्यान्ड लाइभ

साप्ताहिक संवाददाता , श्रावण २८, २०७४

देखे तिमीलाई हिजो राति, लुक्न देऊ मलाई, प्रेम मात्र होइन, सिमाना, आकाशै मुनीजस्ता चर्चित पप तथा रक गीतबाट चर्चामा आएको पुरानो स्थापित रक समूह एक्स ब्यान्डले आज शनिबार बुटवलवासी युवाहरूलाई प्रत्यक्ष रूपमा आफ्ना गीत सुनाउने भएको छ । पुरा पढ्नुहोस्

बफिन्स–९८ जापानमा घन्किँदै

साप्ताहिक संवाददाता , श्रावण २८, २०७४

म मरे पनि मलाई यो देशको माया छ, नेपाल, बितिसक्यो यो रात, धन्य छौ तिमी सहिदजस्ता राष्ट्रभावले ओतप्रोत गीत गाएर चर्चामा आएको सांगीतिक समूह बफिन्स–९८ लाइभ इन टोकियो कार्यक्रममार्फत जापानमा प्रस्तुत हुने भएको छ । पुरा पढ्नुहोस्

मह जोडीको कथा रमाइलो लाग्यो

साप्ताहिक संवाददाता , श्रावण २८, २०७४

मह जोडीको कथा रमाइलो लाग्यो (मह जोडीसँग तीन घण्टा) । यो जोडी अरू कलाकारहरूका लागि पनि उदाहरणीय छ । पुरा पढ्नुहोस्

भाइरल बन्दै फिगेट स्पिनर

अनोज रोक्का, श्रावण २८, २०७४

बाबा क्यान आई ह्याब स्पिनर ? आई वान्ट टु ट्राइ प्लिज † हङकङको व्यस्त नाइट मार्केटमा बालबालिकाहरूले आफ्ना अभिभावकहरूसँग अनुरोध गरिरहेका हुन्छन् । पुरा पढ्नुहोस्

आनाको कन्फिडेन्स

साप्ताहिक संवाददाता , श्रावण २८, २०७४

चलचित्र जेरी प्रदर्शन भएपछि आना शर्मालाई दर्शक, चलचित्रकर्मी तथा समीक्षक सबैले मन पराए । आनाको अभिनय तथा सुन्दरताको चौतर्फी प्रशंसा भयो । झन्डै तीन वर्षपछि आनाले नयाँ चलचित्र ग्याङस्टर ब्लुजमा अभिनय गरिन् जुन चलचित्रको प्रोमो तथा गीत लोकप्रिय भैसकेको छ । पुरा पढ्नुहोस्

हसिना कुर्दै श्रद्धा

एजेन्सी, श्रावण २८, २०७४

अभिनेत्री श्रद्धा कपुर आफ्नो महत्वाकांक्षी चलचित्र हसिना पार्करको प्रतीक्षामा छिन् । यो चलचित्रको प्रदर्शन विभिन्न कारणले तीन पटकसम्म सारिएपछि श्रद्धाको व्यग्रता बढेको छ । पुरा पढ्नुहोस्

भाइरल भएको टाटा टावेल

एजेन्सी, श्रावण २८, २०७४

क्यालिफोर्नियाका इरिन रोबर्टसनले डिजाइन गरेको टाटा टावेललाई सामाजिक प्रयोगकर्ताहरूले भाइरल गरेका छन् । अमेरिकामा ह्युमिडिटी बढी भएको मौसममा यो टावेल उपयोगी सावित हुने बताइन्छ । पुरा पढ्नुहोस्

कुन रक्तसमूहका मानिस कस्तो स्वभावका ?

एजेन्सी, श्रावण २८, २०७४

संसारमा चार प्रकारका रक्तसमूह भएका मानिस छन् । ती फरक–फरक समूहअनुसार मानिसको स्वभाव पनि फरक–फरक हुन्छ भनिन्छ । पुरा पढ्नुहोस्

बोल्टबिनाको एथलेटिक्स

साप्ताहिक संवाददाता , श्रावण २८, २०७४

आखिर युसेन बोल्ट पनि आममानिसजस्तै रहेछन्, आफ्नो अन्तिम सय मिटर दौड जित्न सकेनन् । यो एक अन्तिम दौड छाडेर उनले अरू सबै प्रतिस्पर्धामा विजयी झन्डा गाड्दै आएका थिए । पुरा पढ्नुहोस्