देखि

सम्म

सुजन र पूजा बने मिष्टर एण्ड मिस क्रिएटिभ

साप्ताहिक संवाददाता , श्रावण ३, २०७४

पछिल्लो समय सौन्र्दय प्रतियोगीताहरु निक्कै हुने गरेका छन् । पहिला घर भित्रै खुम्चिएर बस्ने छोरीहरुले विभिन्न खाले सौन्र्द प्रतियोगीतामा सहभागीता गराउँदै आफ्नो विकास गरिरहेका छन् । पुरा पढ्नुहोस्

नेपाल चलचित्र छायाँकनका लागि उत्कृष्ट लोकेसन

शंकर आचार्य, श्रावण ३, २०७४

डेढ दशकयता भोजपुरी चलचित्र उद्योगले ठूलो फड्को मारेको छ । भारतको बिहार, उत्तर प्रदेश, दिल्ली, झारखण्ड, पन्जाब तथा नेपालको मध्यतराईका भोजपुरीभाषी जिल्लाहरू भोजपुरी चलचित्रका मुख्य बजार हुन् । पुरा पढ्नुहोस्

अब स्मार्ट कन्ट्याक्ट लेन्स

साप्ताहिक संवाददाता , श्रावण ३, २०७४

स्मार्ट वाच र स्मार्टफोनपछि वैज्ञानिकहरू अब स्मार्ट कन्ट्याक्ट लेन्स निर्माणको अभियानमा लागेका छन् । यो लेन्सले रोबोटिक तरिकाले काम गर्नेछ । पुरा पढ्नुहोस्

फेसन शोमा पस्मिनाको विविधता

साप्ताहिक संवाददाता , श्रावण ३, २०७४

पस्मिना इन्हान्समेन्ट, जेनरेसन टुवार्डस् ग्लोबल ट्रेन्ड शीर्षक नाम दिएको उक्त पस्मिना फेसन शोमा उल्लेखीत कोर्ष अध्ययन गरेका पहिलो र दोस्रो व्याचका गरी ३३ जना विद्यार्थी डिजाइनरहरुले आफ्ना सृजनाहरु विभिन्न चार सिक्वेन्स मार्फत् प्रस्तुत गरेका थिए । पुरा पढ्नुहोस्

रणवीरको सेक्स अभिव्यक्ति

साप्ताहिक संवाददाता , श्रावण ३, २०७४

३२ वर्षीय अभिनेता रणवीर सिंह सेक्सका बारेमा खुलेर बोल्ने अभिनेतामा पर्छन् । अभिनेत्री दीपिका पादूकोणका प्रेमिको रूपमा समेत चिनिने रणवीर बेला–बेलामा सेक्ससम्बन्धी अभिव्यक्ति दिएर विवादमा आइरहन्छन् । पुरा पढ्नुहोस्

वाह चाँदनी

साप्ताहिक संवाददाता , श्रावण ३, २०७४

सौन्दर्य प्रतियोगिताकी महिला कोरियोग्राफरका रूपमा सक्रिय चाँदनीले ‘मिस्टर वल्र्ड नेपाल’ को समेत कोरियोग्राफी गरिसकेकी छिन् । चाँदनीले अहिले आएर कोरियोग्राफीमा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण लिने मौका पाएकी छिन् । पुरा पढ्नुहोस्

अडिसनमा मिस एयर होस्टेस् नेपाल

साप्ताहिक संवाददाता , श्रावण ३, २०७४

सौन्दर्य प्रतियोगिताको माहौलमा हवाई परिचारिकाहरुमा केन्द्रित रहने प्रतियोगिता मिस एयर होस्टेस् नेपाल थपिएको छ । हवाई परिचारिका बन्न इच्छुक तथा हवाई परिचारिका सम्बन्धी प्रशिक्षण लिइरहेका युवतीहरुका केन्द्रित रहने गरी मिस एयर होस्टेस् नेपाल २०१७ थालनी भएको छ । पुरा पढ्नुहोस्

लिटिल आइडलको खोजी प्रारम्भ

साप्ताहिक संवाददाता , श्रावण ३, २०७४

एक्सन इन्टरटेनमेन्ट र प्याब्सन काठमाडौंको संयुक्त आयोजनामा ‘मिस लिटिल आइडल २०१७’ को सुरु भएको छ । यो प्रतियोगीतामा ८ देखि १३ वर्षका बालिकाहरुले सहभागिता जनाउन पाउाने भएका छन् । पुरा पढ्नुहोस्

‘कुटुमा कुटु’ गीतले बनायो नयाँ रेकर्ड

साप्ताहिक संवाददाता , श्रावण ३, २०७४

अहिले सर्वाधिक चर्चामा रहेको चलचित्र २ रुपैयाँको ‘कुटुमा कुटु’गीतले नयाँ रेकर्ड बनाएको छ । भदौ २३ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको यो फिल्मको गीतले युट्युबमा १ करोड भ्युज नाघेको । पुरा पढ्नुहोस्

घटस्थापनाकै दिन राजधानीका युवतीको सौन्दर्य जाचिने

साप्ताहिक संवाददाता , श्रावण ३, २०७४

कसमस ईन्टरटेन्मेन्ट हाउसले पहिलो पटक ‘मिस काठमाडौं नेपाल–२०१७ आयोजना गर्ने भएको छ । पुरा पढ्नुहोस्

मौलीक तीज गीतका साथमा घनमाया

साप्ताहिक संवाददाता , श्रावण ३, २०७४

आगनीको डिलैमा शितलु पर्‍योपीपलु छायााले हो की बरीलैतीज आउने बेलामा बाडुल्की लाग्योआमाको मायाले हो की बरीलै .. पुरा पढ्नुहोस्

परेवा उडाउने सौखिनहरूको प्रतिस्पर्धा

युवराज गौतम, श्रावण ३, २०७४

परेवा उडान प्रतियोगिता विश्वकै लागि नौलो प्रतियोगिता भने होइन । नेपालमा डेढ दशकयता परेवा उडानले प्रतियोगिताका रूपमा स्थान जमाएको छ । परेवा पालकहरूले यसलाई राष्ट्रिय स्तरको खेलका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने योजनासमेत बनाएका छन् । पुरा पढ्नुहोस्

नेपाली बाजाले क्यानाडामा सबै मन्त्रमुग्ध

साप्ताहिक संवाददाता , श्रावण ३, २०७४

क्यानाडामा आयोजित ‘कारासुवागा मल्टिकल्चर फेस्टिबल २०१७’ मा नेपाली पञ्चेबाजा घन्किएको छ । क्यानाडा सरकारको ‘ब्राम्प्टन नगरपालिकाले आयोजना गरेको उक्त महोत्सबमा नेपाली पञ्चेबाजा सबैको आकषर्ण बनेको थियो । पुरा पढ्नुहोस्