देखि

सम्म

सबैजना पिण्डेश्वरमा

सन्तोष काफ्ले, श्रावण २, २०७४

पूर्वाञ्चलकै प्रमुख धार्मिक पर्यटकीय स्थल धरानस्थित पिण्डेश्वर बाबाधाममा बोलबमको तयारी लगभग पूरा भएको छ । साउनको सोमबार सुनसरीको चतराबाट जल लिएर धरानको पिण्डेश्वरमा आउने भक्तजनको सहजताका लागि विगतका वर्षहरूमा झैँ यो वर्ष पनि व्यवस्थापन चुस्त बनाइएको छ । पुरा पढ्नुहोस्

बोलबममय पोखरा

राजाराम पौडेल , श्रावण २, २०७४

पोखरामा बोलबमको रौनक बेग्लै हुन्छ । यहाँ ठूलो संख्यामा भक्तजनले भजन–कीर्तन गर्दै हरेक सोमबार खाली खुट्टा हिँडेर ८ किलोमिटर यात्रा तय गर्छन् । साउनको हरेक सोमबार बगर, गाइघाटबाट झाँकी एवं भजनकीर्तनसहितको बोलबम र्‍याली निकालिन्छ । पुरा पढ्नुहोस्

तनाव कम गर्न बोलबम जानुस

साप्ताहिक संवाददाता , श्रावण २, २०७४

साउने सोमबार व्रत बस्ने गर्‍या छु, तर यस्तो पोइ पाम उस्तो पोइ पाम भनेर होइन । कस्तो पोइ पाइन्छ त्यो भाग्यको खेल हो, व्रत बसेर हुने कुरा होइन । पुरा पढ्नुहोस्

जोखिमको खोजमा युवराज

किशोर नेपाल, श्रावण २, २०७४

युवराजका लागि नाटक आफूभित्रका राजनीतिक एवं सामाजिक असन्तोष अभिव्यक्त गर्ने माध्यम हो । उनले रंगमञ्चमा पनि अहिलेसम्म आफूलाई सन्तुष्ट तुल्याउन सकेका छैनन । अहिले उनी आफनो ‘रंग र भाषा’को खोजीमा छन् । पुरा पढ्नुहोस्

ह्याकिङको बिगबिगी

आभास अधिकारी, श्रावण २, २०७४

हालसालै नेपालका केही सरकारी साइट ह्याक भए । परराष्ट्र मन्त्रालयको ‘नेपाल पासपोर्ट’ देखि लिएर रक्षा मन्त्रालयसम्मका वेबसाइट ह्याकरको निसानामा परे । पर्यटन तथा कानुन मन्त्रालयका वेबसाइटसमेत उक्त निसानाबाट अछुतो रहन सकेनन् । पुरा पढ्नुहोस्

सिक्का जम्दैछ निधिको

साप्ताहिक संवाददाता , श्रावण २, २०७४

अहिले भारतीय मोडल निधि अग्रवालका लागि बलिउडको ढोका खुला भएको बताइन थालेको छ । निधिले आफ्नो पहिलो चलचित्र मुन्ना माइकल मा टाइगर श्राफसँग रोमान्स गरेकी छिन् । यो चलचित्र २१ जुलाईमा प्रदर्शनमा आउँदैछ । पुरा पढ्नुहोस्

मुड फ्रेस गर्ने थलो

साप्ताहिक संवाददाता , श्रावण २, २०७४

साताभरिको थकान मेटाएर मुड फ्रेस गर्ने थलो बन्दै गएको छ— राइस बोल रेस्टुरेन्ट एन्ड बार । पोखराको लेकसाइडस्थित यो बारमा हप्तामा तीन दिन लाइभ म्युजिकको साथमा विभिन्न परिकारको स्वादमा रम्न पाइन्छ । पुरा पढ्नुहोस्

न्युयोर्क शहरमा ‘द एज’को उत्तेजीत प्रस्तुती

शिव शर्मा, श्रावण २, २०७४

न्युयोर्कमा रहेका नृपाली तन्नेरी गत साता मेलरज बलरुममा पप गीत सँगै मस्तले रमेका छन् । ब्यान्डका गिटारिष्ट, ड्रमरले पनि आकर्षक तवरले आफनो प्रस्तुती दिदै गायकीलाई उत्तेजीत बनाए । पुरा पढ्नुहोस्

मिस एशियाको ताज उकुशा गिरीलाई

साप्ताहिक संवाददाता , श्रावण २, २०७४

राजधानीमा सम्पन्न भएको मिस एशिया नेपाल २०१७ नामक सौन्दर्य प्रतियोगिताको ताज उकुशा गिरीले उचालेकी छिन् । उनले प्रतियोगिताको मुख्य उपाधि विजेता संगै पर्सनालिटी विधाको अवार्ड समेत जितेकी छिन् । पुरा पढ्नुहोस्

गायक सत्यराजको ‘नचलाउ मलाई’ सार्वजनिक

साप्ताहिक संवाददाता , श्रावण २, २०७४

लोकप्रिय गायक सत्यराज आचार्यको ‘मधुशाला’ एल्वममा समावेश ‘नचलाउ मलाई...’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । किरण कँडेलद्वारा संगीत संयोजन गरेको उक्त गीतमा सत्यराज स्वयमको शब्द संगीत रहेको छ । पुरा पढ्नुहोस्

‘ग्याङ्गस्टर ब्लूज’को पहिलो गीत सार्वजनिक

साप्ताहिक संवाददाता , श्रावण २, २०७४

भदौ २ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ टिम यतिबेला प्रचार प्रचारलाई अघि बढाउने तयारीमा छ । गीतमा लिड अभिनेता आशिरमान देशराज र अभिनेत्री आना शर्मालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । पुरा पढ्नुहोस्

थरीथरीका फेसबुके !

अविरल थापा, श्रावण २, २०७४

पछिल्लो दशकमा विकास भएको इन्टरनेट दुनियाँको सामाजिक सञ्जाल फेसबुक नेपालमा पनि उत्तिकै लोकप्रिय छ । संसारभरि छरिएर रहेका तर लामो समयदेखि छुट्टिएका आफ्ना लगौंटिया यार खोज्नदेखि लिएर नयाँ–नयाँ साथी र सम्बन्ध बनाउन फेसबुक निकै प्रभावकारी पनि छ । पुरा पढ्नुहोस्

म्यान अफ द वल्डमा डा. श्री राम चन्द

साप्ताहिक संवाददाता , श्रावण २, २०७४

मास्कुलिनिटी विथ रेस्पोन्सिबिलिटी अर्थात् जिम्मेवारी सहितको सुगठित शरीरको नारामा यसैवर्ष देखि आरम्भ हुने पुरुष बौद्धिकता, सुन्दरता र व्यक्तित्वको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘म्यान अफ द वल्ड २०१७’ मा नेपालका तर्फबाट डा. श्री राम चन्दको सहभागिता हुने भएको छ । पुरा पढ्नुहोस्