देखि

सम्म

प्रासल र बन्सिका मिष्टर एण्ड मिस एसइइ

साप्ताहिक संवाददाता , असार ५, २०७४

प्रन्सल मगर र बन्सिका गौतमले यो बर्ष आयोजना भएको मिष्टर एण्ड मिस एसइइ अफ द इयर २०१७ को उपाधि हात पारेका छन् । पुरा पढ्नुहोस्

प्रेमगीत २ ट्रेलर लन्च

साप्ताहिक संवाददाता , असार ५, २०७४

साउन १३ गते देखि प्रदर्शनमा आउने प्रेमगीत २ को ट्रेलर रिलिज भएको छ । नेपाल, थाइल्यान्ड र म्यानमारसँग जोडिएको प्रेम चलचित्रको मुख्य कथा रहेको निर्देशक रामशरण पाठकले जानकारी दिए पुरा पढ्नुहोस्

विद्यार्थीको रोजाइमा पोखराका उच्च मावि

राजाराम पौडेल , असार ५, २०७४

एसईई उत्तीर्ण भएपछि सबै विद्यार्थीको उद्देश्य एउटै हुँदैन । कोही विज्ञान विषयमा आफ्नो भविष्य देख्छन् भने व्यवस्थापन पढेर भविष्य सुन्दर बनाउने योजना एकथरीको हुन्छ । नर्सिङ पढेर बिरामीको सेवा गर्ने रहर गर्नेहरू उत्तिकै हुन्छन् । विदेश जान चाहनेहरूको रोजाइमा ए लेभल पनि पर्दैछ । यी सबै विषय पढ्नेहरूका लागि पोखरामा अवसर छ । पुरा पढ्नुहोस्

धनगढीमा प्रतिष्ठाको लडाइँ

डीआर पन्त, असार ५, २०७४

सात नम्बर प्रदेशको एकमात्र उपमहानगर धनगढीमा प्रचण्ड गर्मीसँगै चुनावी वातावरण पनि तातेको छ । मुख्य राजनैतिक दलहरूले उपमहानगरको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । पुरा पढ्नुहोस्

छाँगामा रमाए हजारौं

बिष्णु तारुके, असार ५, २०७४

नुवाकोटको ककनीमा गत शुक्रबारदेखि तीन दिनसम्म आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले क्यानोनिङ (छाँगावरोहण) महोत्सव सम्पन्न भयो । उक्त महोत्सवका सहभागीहरूले शुक्रबार ककनी गाउँपालिका, पौवाथोकस्थित भुल्भुले छाँगावरोहण गरेका थिए । पुरा पढ्नुहोस्

प्लस टु शिक्षामा अब नयाँ मोड

लक्ष्मी भण्डारी, जनक तिमिल्सिना, नरेन्द्र रौलेअसार ५, २०७४

शिक्षा नीति एवं नियमावली हाम्रा परिवेश तथा परिस्थितिअनुकूल हुनुपर्छ, गुणस्तरीय शिक्षा र नतिजाको मापनअनुसार कलेजको ग्रेड निर्धारण गरिनुपर्छ भन्ने शिक्षा व्यवसायीहरूको माग रहँदै आएको छ । यता विद्यार्थीहरू भने व्यवसायिक हितका लागि पर्याप्त लगानी गर्न सक्ने हैसियत भएकाहरूले प्राज्ञिक पृष्ठभूमि र आवश्यक योग्यता नभए पनि नाफामुखी कलेज खोल्न पाउने भएका कारण अहिलेको अवस्था सिर्जना भएको बताउँछन् । पुरा पढ्नुहोस्

इरानको लोकप्रिय निन्जा (फोटो फिचर)

एजेन्सी, असार ५, २०७४

इस्लामिक राष्ट्र इरानका महिलाहरूमा निन्जा (निनिजित्सु) ट्रेनिङ निकै लोकप्रिय हुँदै गएको छ । अहिले राजधानी तेहरानबाट २५ माइल टाढा रहेको जुग्हिन सहरमा रहेको निनिजित्सु क्लबमा मात्र ४ हजार महिलाले उक्त कलाको प्रशिक्षण लिइरहेका छन् । पुरा पढ्नुहोस्

शुक्राणु र वीर्य फरक कुरा हुन्

डा. सुमनराज ताम्राकार, असार ५, २०७४

एचआईभी र एड्स फरक कुरा हुन् भने जस्तै शुक्राणु र वीर्य पनि फरक कुरा हुन् । वीर्यमा हुने विभिन्न तत्वहरूमध्ये शुक्राणु पनि एक हो । सन्तान उत्पादन गर्न सक्षम हुन वीर्यमा निश्चित संख्यामा शुक्राणुको उपस्थिति हुनुपर्छ । पुरा पढ्नुहोस्

विश्व चर्चित भेन्यूमा नेपाली संगीत

कुशल श्रेष्ठ, असार ५, २०७४

लण्डनस्थित वेम्ली एरिना सांगीतिक कार्यक्रमका लागि विश्वमै चर्चित भेन्यू मानिन्छ । त्यही अन्तर्राष्ट्रिय मञ्चमा नेपाली गीत संगीत गुन्जियो । पुरा पढ्नुहोस्