देखि

सम्म

जेठ ५ गतेदेखि जेठ ११ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), जेष्ठ ५, २०७४

सरकारी तथा सामाजिक संघ–संस्थामा काम गर्दा–गराउँदा सकेसम्म कम बोल्नु आफ्नो हितमा हुनेछ । व्यवसायमा प्रेमिकाको खुला समर्थन रहनेछ । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । साताको अन्त्यमा अभिभावकको प्रेरणा तथा हौसलाका बलमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पुरा पढ्नुहोस्

डायरी

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७४

तीन वर्षअघि चलचित्र ‘नोभेम्बर रेन’ की ‘डल्ली’ लाई दर्शकले निकै रुचाए । ती डल्ली अर्थात् अभिनेत्री छुल्ठिम गुरुङले त्यसपछि नेपाली चलचित्रका अभिनेत्रीहरूमा आफ्नो फरक स्थान बनाउँदै गइन् ।पुरा पढ्नुहोस्

हाफ गर्लफ्रेन्ड

एजेन्सी, जेष्ठ ५, २०७४

चेतन भगत भारतका चर्चित उपन्यासकार हुन् । भगतले लेखेका उपन्यासमा आधारित भएर बलिउडका निर्माता–निर्देशकले निकै चर्चित र सफल चलचित्रहरू तयार पारिसकेका छन् । पुरा पढ्नुहोस्

सर्जनाको सलेदो

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७४

रंगमञ्चकी महिला निर्देशक सिर्जना अधिकारी नाटक ‘सलेदो’ लिएर दर्शकमाझ आउँदैछिन् । आगामी साता मञ्चन हुने यो नाटकका लेखक सुलक्षण भारती हुन् । पुरा पढ्नुहोस्

मर्करी लाउञ्ज एन्ड बार

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७४

लाउञ्ज तथा बार काठमाडौंमा विकेन्ड मनाउने उपयुक्त स्थल सावित हुन थालेका छन् । यही क्रममा विकेन्ड मनाउनेहरूका लागि ठमेलभन्दा अलिकति पर क्षेत्रपाटीबाट पकनाजोल जाने सडकको दाहिनेपट्टी मुक्तिनाथ थकाली रेस्टुराँ भएको भवनको तेस्रो तल्लामा अत्याधुनिक मर्करी लाउञ्ज एन्ड बार सञ्चालनमा आएको छ । पुरा पढ्नुहोस्

कर्मामा डिजे चिन्क्स

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७४

डिजे चिन्क्स पञ्जाबका चर्चित डिजे हुन् । आरएनबी तथा हाउस संगीतमा पोख्त डिजे चिन्क्सले आज शुक्रबार काठमाडौंका पार्टी लभरहरूलाई नचाउने छन् । पुरा पढ्नुहोस्

चिप्लेढुंगामा रमझम

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७४

प्रस्तुति : सुनील थापा, राजा मुखिया, महिपाल लामा, अजुदा थापा, रुबि गौली, अमित गुरुङ, धन गुरुङ, दानबहादुर मगर । पुरा पढ्नुहोस्

ट्रिप द लाइट

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७४

गर्मी महिना सुरु भैसके पनि वर्षा भैरहेकाले यस पटक समर पार्टी वा पुल पार्टीहरूको आयोजना त्यति भैरहेको छैन । पुरा पढ्नुहोस्

‘कमलेको बिहे’को फर्स्टलुक सार्वजनिक

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७४

अनुपविक्रम शाही तथा सन्ध्या केसी स्टारर फिल्म ‘कमलेको बिहे’को फर्स्टलुक सार्वजनिक भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको पोस्टर तथा गीत रिलिज गर्यो । पुरा पढ्नुहोस्

‘सोझो बाटो...’मा यस्तो सुनिए गायक कुबेर राई

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७४

पुराना तथा स्थापित गायक कुबेर राई लामो समयको अन्तरालपछि स्रोतामाझ आएका छन् । यसपटक उनलाई अमेरिकामा बसोबास गरिरहेका संगीतकार पविधन खालिङले स्रोतामाझ ल्याएका हुन् । गायक राईको स्वरको ‘सोझो बाटो...’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा पविधन खालिङको संगीत तथा आनन्द अधिकारीका शब्दहरु सुन्न सकिन्छ । पुरा पढ्नुहोस्

साप्ताहिकको २२ वर्षे यात्रा

किशोर नेपाल, जेष्ठ ५, २०७४

जमानाका पाइतालाहरू कति छिटो–छिटो सर्छन् । यसै अंकदेखि साप्ताहिक २२ वर्ष पूरा गरेर २३ वर्षमा प्रवेश गरेछ । यो २३ वर्षमा धेरै विषयमा धेरै परिवर्तन आइसकेको छ । सहरका बाटाघाटाहरू फराकिला भएका छन् । खाने, पिउने, लाउने र गाउने जस्ता मानिसका नितान्त निजी चाहनामा समेत परिवर्तनले छलाङ लगाइसकेको छ । पुरा पढ्नुहोस्

उत्कृष्ट ब्लोअप सुन्दरी

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७४

साप्ताहिकको मध्यपृष्ठमा ब्लोअप भएन भने के होला अथवा मध्यपृष्ठलाई हटाइयो भने के होला ? मोडल तथा अभिनेता निराजन प्रधान भन्छन्–त्यसपछि म साप्ताहिक नै हेर्दिनँ । अभिनेता हसन खान भन्छन्–त्यसपछि चलचित्र तथा मोडलिङको क्षेत्रमा अवसर खोजिरहेका युवतीहरूले ठूलो अवसर गुमाउने छन् । पुरा पढ्नुहोस्