देखि

सम्म

आमाको मुख हेर्ने दिन

नारायण तिवारी, वैशाख ९, २०७४

आखिर मेरी श्रीमती र म दुवै ‘मातातीर्थ औंसी’ अर्थात् आमाको मुख हेर्ने दिनका लागि खरिदारी गर्न जाने भयौं । कार्यालयले पनि मातातीर्थ औंसीको अघिल्लो दिन नै तलब बैंक खातामा जम्मा गरिदिइसकेको थियो । पुरा पढ्नुहोस्

पोखरामा कविता कन्सर्ट

राजाराम पौडेल, वैशाख ९, २०७४

त्यसपछि सुरु भयो कविता कन्सर्टमा गायिका इतु जोजिजूले आदिकवि भानुभक्त आचार्यको घाँसी कवितालाई गीतमा ढालेर सुनाइन् । पुरा पढ्नुहोस्

मिस्टर कोसी भए मिलन

सन्तोष काफ्ले, वैशाख ९, २०७४

चौथो मिस्टर कोसी शारीरिक सुगठन प्रतियोगिताको उपाधि धरानका मिलनचन्द्र राईले हात पारेका छन् । ७० किलोग्राम समूहका विजेता राई धरान फिटनेस क्लबका तर्फबाट सहभागी भएका थिए । पुरा पढ्नुहोस्

बोन्ड बन्न चाहन्छन् इब्राहिमोभिच

एजेन्सी, वैशाख ९, २०७४

भारतीय क्रिकेटका केही खेलाडीले आफ्नो खेल जीवनपछि गायनतर्फ पनि प्रयास गरेका छन् । यद्यपि सफल भने कोही भएनन्, तर त्यसले पूर्वखेलाडीहरूलाई गायनमा प्रयास गर्नबाट भने रोक्न सकेको छैन । यसमा थपिएका छन्, सचिन तेन्दुलकर । पुरा पढ्नुहोस्

वरिष्ठ वयष्क अभिनेत्रीको संन्यास

एजेन्सी, वैशाख ९, २०७४

जापानमा निर्माण हुने वयष्क चलचित्रवाट एक वरिष्ठ नायिकाले संन्यासको घोषणा गरेकी छिन् । पूर्व ओपेरा गायिका माओरी तेजुका ७१ वर्षको उमेरमा जापानमा निर्माण हुने वयष्क चलचित्रमा प्रवेश गरेकी थिइन् । पुरा पढ्नुहोस्

बाहुनकी छोरी म क्षेत्रिको छोरो...

काशी भुसाल , वैशाख ९, २०७४

ऊ सँगको सामिप्यतामा म लिप्त बनिसकेको थिए, मेरो ब्यग्रता अब उनलाई भेटेर औपचारिकता निभाउनु मात्र थियो, झण्डै २ महीने फेसबूक मित्रतामा ऊ सँगको एकदिनको च्याटमै हामी ईतिहास देखि भविष्य सम्मका काल्पनिक सुन्दर र निकै मीठो सपनामा पौडिन थालिसकेका थियौ। पुरा पढ्नुहोस्